१५ आश्विन,काठमाण्डौ । नेपालमा ईजरायली कृषि प्रविधि भित्र्याउन सातवटै प्रदेशमा ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्ने सम्वन्धि समझारीपत्रमा हस्ताक्षर भएको छ । बुधबार नेपाल र ईजरायलबीच सो समझदारीपत्रमा हस्ताक्षर भएको ईजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्यल...
समाचार
विदेशबाट उद्दार गरेर ल्याईएका क्वारेन्टाइन ब्यबस्थापनमा लागि परेका भण्डारी लाई कोरोना
असोज १४ काठमाडौँ, होटल व्यवसायी महासंघका सचिव तथा प्रेसिडेन्ट ग्रुप अफ होटलका अध्यक्ष शंकर भण्डारी लाई कोरोना संक्रमण पुष्टि भएको छ ।गत सोमबारबाट सामान्य रुघाखोकी सहित ज्वरो देखिएपछि पिसिआर परिक्षण गरेका भण्डारीको मंगलबार राती कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । ...
रुसबाट २ करोड ५० लाखकाे कोरोना खोप नेपाल ल्याइदै
मस्को : रुससँग कोभिड १९ विरुद्धको खोप नेपाल आपूर्ति गर्ने सम्झौता भएको छ । उक्त व्यापारिक सम्झौता अनुसार २ करोड ५० लाख डोज खोप नेपाल ल्याइनेछ । रुसको स्पुतनिक–भी भ्याक्सिन निर्माता कम्पनी रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्ड र औषधि निर्माता कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबी...
धुर्मुस सुन्तलीलाई ५० लाख रुपैयाँ
१३ आश्विन,काठमाण्डौ । भरतपुर महानगरपालिकाले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि धुर्मुस सुन्तली फाउण्डेसनलाई ५० लाख रुपैयाँ प्रदान गरेको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले फाउण्डेसनका अध्...
वर्षासँगै उर्लेको तिनाउ नदीले टटिय क्षेत्रका बस्ती जेखिममा
बुटवल,८असोज दुई दिनकाे लगातार वर्षासँगै उर्लेको तिनाउ नदीले बुटवल उपमहानगरपालिका-१७ रानीगंजमा एक घर बगाएको छ । बिहीबार दिउसो सवा २ बजेको समयमा नदीले टिनले छाएको ब्लकले बनाएको एक तले घर बगाएको हो । नदीले स्थानीय प्रेम कुमारी खाँम्चाको घर बगाएको जिल्ला प्रहरी कार्यालय रुप...
बाढी पहिरोले दुई दिनमा १४ को मृत्यु, ७ बेपत्ता
८ असाेज, काठमाडौं ;दुई दिनदेखिको लगातार वर्षाका कारण मुलुकका धेरै जसो क्षेत्र पुनः प्रभावित हुन पुगेको छ । ठाउँठाउँमा पहिरोका घटनाहरु निम्तिएको छ । बाढी र पहिराले केही जिल्लामा मानवीय क्षतिसमेत भएको गृहमन्त्रालयले जनाएको छ ।ठाउँठाउँमा आएको बाढी र खसेको पहिराका कारण दुई ...
अभिनेता दयाहाङ राई रेडपाण्डा नेटवर्क संरक्षण दुतमा नियुक्त !
अभिनेता दयाहाङ राई रेडपाण्डा नेटवर्क संरक्षण दुतमा नियुक्त भएका छन्। रेडपाण्डा नेटर्वकले दुर्लभ वन्यजन्तु रेडपाण्डा (हाब्रे) संरक्षण र चोरी तस्करीको विरुद्धमा जनचेतना जगाउनका लागि सहयोग गर्ने गरी दयाहाङलाई दुत नियुक्त गरेको हो। नेपालका विभिन्न जिल्लामा रेडपाण्डा संर...
जनकपुर–जयनगर चल्ने रेल आज जनकपुरधाम आइपुग्ने
असाेज:२,जनकपुर–जयनगर रुटमा चलाउनका लागि भारतबाट आज दुई वटा रेल जनकपुरधाम आइपुग्ने भएको छन्। रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले जनकपुर–जयनगर चल्ने रेल आज मध्याह्न १२ बजेसम्ममा जनकपुरधाम स्टेसनमा आइपुग्ने जानकारी दिए। उनका अनुसार रेललाई स्वागत गर्न भौतिक प...
रुपन्देही काे क्वारेन्टिनमा २५ बर्षीय युवाले गरे आत्महत्या
बुटवल : रुपन्देहीको देवदहमा क्वारेन्टिनमा बसेका एकजनाले आत्महत्या गरेका छन्। देवदह नगरपालिका ४ सेमरास्थित आदिवासी जनजाति महासंघको भवनमा रहेको क्वारेन्टिनमा बसेका स्थानीय २५ वर्षका एक युवाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी खड्क बहादुर ख...
सरकारका प्रवक्ता एवम परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीकाे गिर्ह गुल्मीमा पीसीआर मिसिन जडान
नेपाल सरकारका प्रवक्ता एवम परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले गुल्मीमा कोभिड–१९परीक्षण प्रयोगशालाको उद्घाटन गर्नुभएको छ। बिहिबार रेसुङ्गा नगरपालिका–९उपल्लो तम्घासमा कोरोना भाइरस परीक्षण प्रयोगशालाको उद्घाटन गर्नुभएको हो। प्रयोगशालाको उद्घाटन गर्दै मन्त्री ज्ञ...
















