२ वैशाख, काठमाडौं। महामारीका रुपमा फैइलिएको कोरोनाभाईरस (कोभिड-१९) अहिले युरोप,अमेरिका र प्रशान्त राष्ट्रहरुमा कमी हुदै गरेको छ । तर,एशियाका देशहरुमा भने कोरोनाको संक्रमण बढ्दो क्रममा छ । यसैबिच नेपालमा कोरोना संक्रमित संख्या यो समचार तयार पार्दा सम्म १६ पुगेको छ । छि...
नेपाल
सनसिटीबाट धुलिखेल आएकालाई प्रहरीको निगरानी
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ काँडाघारीमा रहेको सनसिटी अपार्टमेन्टमा बस्दै आएका एक पुरुषलाई धुलिखेलस्थित उनकै घरमा प्रहरीले निगरानी गरिरहेको छ । सो अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका ३ जनाको र्यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) मा कोरोना भाइरस देखिएका कारण ...
सनसिटीको कोरोना संक्रमित संग अर्थमन्त्री युवराज खतिवडा जोडिएपछि
२ बैशाख,काठमाण्डौ । पेप्सीकोला स्थित सनसिटी अपार्टमेन्टको बिल्डिङ ‘ए’ को पन्ध्रौ तलामा बस्ने मध्ये एक परिवारका ३ जना कोरोना संक्रमित (१ जनाको पिसीआर रिपोर्ट आउन बाँकी) संग अर्थमन्त्री युबराज खतिवडा समेत जोडिएका खबर सार्बजनिक भएका छन्। सोमबार साँझ गरिएको र्यापिड टेष्टमा...
अपडेट:सनसिटी अपार्टमेन्टका २ जनाको कोरोना पुष्टी,१ जनाको रिपोर्ट आउन बाँकी
२ वैशाख, काठमाडौं । पेप्सीकोलाको सनसिटी अपार्टमेन्टको बिल्डिङ ‘ए’मा बस्दै आएका ३ जनामा सोमबार साँझ र्यापिड टेष्टमा कोरोना पुष्टी भएपछि पाटन अस्पताल भर्ना भएका मध्ये ३ नै जनाको थ्रोट स्वाव टेष्ट गरिएको छ । टेष्टमा ३ जना मध्ये २ जनाको कोरोना पुष्टी भएको छ । भने,एक जनाको...
अपडेट: सनसिटीका ४०० परिवार त्रासमा,अपार्टमेन्टमा बस्छन् एक दर्जन बढी बैंकर
२ बैशाख,काठमाण्डौ । पेप्सीकोला स्थित सनसिटी अपार्टमेन्टमा बस्ने ३ जनामा गरिएको कोरोनाभाइरस (कोभिड-१९)को र्यापिड टेस्टमा पोजेटिभ भेटिएपछि अहिले काठमाण्डौ आसपास र बिशेषगरी सनसिटि अपार्टमेन्टमा बस्नेहरु त्रसित बनेका छन् ।सो अपार्टमेन्टमा करिब ४ सय परिवार बस्दै आएका छन् । ...
अपडेट: सनसिटी अपार्टमेन्टको बिल्डिङ ‘ए’मा बस्ने ३ जनामा कोरोना पोजेटिभ देखिएपछि छिमेकीहरु त्रसित
वैशाख १,काठमाडौँ । भक्त्तपुरको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टको १५ औं तलामा बस्ने आमा, छोरा र बुहारीलाई र्यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखिए पछि सो अपार्टमेन्टमा बस्नेहरु त्रसित बनेका छन् । सो अपार्टमेन्टमा बस्ने एक परिव...
सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीनजनाको र्यापिड टेस्टमा कोरोना पोजेटिभ, पाटन अस्पताल भर्ना
वैशाख १,काठमाडौँ । भक्त्तपुरको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टको १५ औं तलामा बस्ने आमा, छोरा र बुहारीलाई र्यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको कान्तिपुर अनलाईनले समचार ब्रेक गरेको छ । कान्तिपुर अनलाईनका अनुसार प्रहरी उच्...
सप्तरीमा प्रहरी र बासिन्दाबीच झपड, एक महिलाको मृत्यु
१ बैशाख,सप्तरी । कोरोनाभाईरसकै कारण लामो समय देखि लकडाउन हुदा देशैभरको जनजीवन प्रभावित बनेको छ । यसैबिच लकडाउन गराउन हिडेका नेपाल प्रहरी र सप्तरी खडक नगरपालिकामा प्रहरी र बासिन्दाबीच झपड भएको छ । खडक नगरपालिकाको वडा नम्बर ६ मा लकडाउन कार्यान्वयन गराउन हिडेका इलाका प्रह...
नेपालमा कोरोना संक्रमित बढ्दो,पुग्यो १४
बैशाख १,काठमाण्डौ । आईतबार नेपालमा ३ जना कोरोना संक्रमित पुष्टी भएको थियो । वीरगंजको मस्जिदमा बस्दै आएका ३ जना भारतीयन नागरिकमा कोरोना पुष्टी भएको थियो । आज नयाव बर्षका दिन पनि दुई नयाँ कोरोना संक्रमित पुष्टी भएको छ ।रौतहटका १९ वर्षका एक युवक र कैलालीका ६० वर्षीया महिल...
नबबर्षको अबसरमा के भने प्रधानमन्त्रीले (भिडियो)
१ बैशाख,काठमाण्डौ ।नयाँबर्ष २०७७ को अबसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा शुभकामना सन्देश दिएका छन् । विश्वभर कोरोनाभाइरस (कोभिड-१९)ले सताइरहेका बेला नेपालमा समेत सतर्कता अपनाउदै कोरोना बिरुद्दमा लड्न पर्ने बताउदै कोरोना समाप्त नहुदा सम्म आफुले पारिश्रमि...













