के सिंगापुरमा ओलीले भेट्दैछन् ज्ञानेन्द्र शाह

काठमाण्डौ , केहि दिन अघि मात्रै संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्रीमा नियुक्त भएका नेकपाका नेता योगेश भट्टराईलाई बधाइ तथा शुभकामना आउने क्रम जारी रहेको छ । अझै उनको दैनिकी मन्त्रालयको दैनिक कार्यसम्पादन गर्ने भन्दा पनि बधाइ शुभकामना थापेरै गइरहको छ । सुरुमै आफुल...

पर्यटनमन्त्रीमा योगेश्वर भट्टराई नियुक्त

काठमाण्डौ । गत फागुन देखी रिक्त रहेको पर्यटनमन्त्रीमा योगेश भट्टराई नियुक्त भएका छन् । तत्कालिन पर्यटनमन्त्री रबिन्द्र अधिकारीको ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भएपछि सो मन्त्रालय मन्त्रीबिहिन थियो । तर प्रधानमन्त्रीले नै पर्यटनमन्त्रीको समेत कार्यभार समालदै आएका...

चेक बाउन्सको मुद्दा आरोपीलाई प्रहरीले पक्राउ गर्न नपाउने

काठमाडौं । ‘चेक बाउन्स’ सम्बन्धी मुद्दा अब विनिमय अधिकारपत्र ऐन २०३४ अनुसार हेरिने भएको छ । चेक बाउन्ससम्बन्धि एक मुद्दामा फैसला गर्दै सर्वोच्च अदालतले यसअघि फौजदारी कसुर अन्तर्गत राखेर हेर्दै आएको भएपनि देवानी कानुनको क्षेत्रमा राखेर हेर्नुपर्ने गरि फैसला गरेको हो । यस...

संसारकै महँगो मध्येको एट्लान्टिस होटलमा प्रचण्ड परिवार

काठमाडौँ, १४ साउन । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सिता, दुई छोरी र नातिनी सहित दुबई पुगेका छन् । पारिवारिक भ्रमणका लागि दुवई पुगेका प्रचण्ड संसारकै महँगोमध्येमा पर्ने होटेलमा बसेका छन् । मंगलवार बिहान साढे ९ बजे परिवारसहित दुब...

ट्याक्सी चालक कुमारको यस्तो दर्दनाक कथा ज्यान जोगाउन हम्मे हम्मे

राति ११ बजे । ट्याक्सी चालक कुमार विश्वकर्मा दुई तन्नेरी लिएर बालाजु जाँदै थिए, रत्नपार्कबाट। ट्याक्सीको म्युजिक सिस्टम बन्द थियो। केटाहरू गफमा मस्त थिए। उनीहरूसँगै गफमा गाँसिए कुमार पनि। यात्रुहरूले आफू पनि ड्राइभर भएको बताएपछि मन मिलेको ठानें उनले।रात्रिकालीन काठमाडौं...

बल्खु खोलामा ‘रगत’को भेल, खोला नै रक्ताम्य खास के हो ?

काठमाडौं। राजधानीको कलंकी स्थित बल्खु खोलामा अचानक ‘रगत’ जस्तो देखिने पदार्थले भरिएको छ । एका एक खोलामा यस्तो पानी आएपछि खोला हेर्न सर्वसाधरणको घुँइचो लागेको छ ।‘खोला पुरै रगतले भरिएको जस्तो देखिएको छ । जनताको भिड लागेको छ । केही घटनापो भएको हो की भनेर प्रहरी पनि आउँदै...

निर्मला पन्तको हत्या काण्डमा गृहमन्त्री थापाले दिए यस्तो जवाफ

१३ साउन, काठमाडौँ निर्मला पन्तको बलात्कारपछि गरिएको हत्याकाण्डमा प्रहरीले नयाँ सूत्रबाट अनुसन्धान गरिरहेको गृहमन्त्री रामबहादुर थापाले बताएका छन् ।संसद्को प्रत्यायोजित विधायन तथा सरकारी आश्वासन समितिको आज बसेको बैठकमा सहभागिता जनाउँदै गृहमन्त्री थापाले पुराना सबै अनु...

गृहको गाडी ‘लक’ गर्ने ट्राफिक प्रहरीलाई कारबाही

काठमाडौं – असार ११ गते सिंहदरबारको पूर्वी गेट अगाडि जथाभावी पार्किङ गरेर राखिएको गृह मन्त्रालयका दुईवटा गाडी ‘ह्वील लक’ गर्ने ट्राफिक जवानलाई कारबाही गरिएको छ । ‘ह्वील लक’ गर्ने प्रहरी जवान टीकाराम बुढा र कमलेश कुमारलाई ट्राफिक प्रहरी महाशाखाले कारबाही गरेको हो ।असार ११...

छबिराज ओझालाई बहुबिबाहको मुद्दा दर्ता

२१ जुलाई चलचित्र निर्माता छबिराज ओझा पछिल्लो समय उनका पत्नी शिल्पा पोख्रेल संगको बिबादले चर्चामा छन् । नायिका समेत रहेकी शिल्पाले कानको जाली फुट्ने गरी कुटेपछि प्रहरीमा उजुरी गर्नुका साथै सम्बन्ध बिच्छेदका लागि फाईल समेत तयार गरेसकेकी बुझिएको छ । यसै बेला छबिराज ओझाकी ...

ससुराली जाँदा सासुमाथि बलात्कारको प्रयासपछि हत्या

अर्घाखाँची, केही दिन अघि अर्घाखाँचीमा मदिरा पिएर मातिएका आफ्नै ज्वाईले सासुको हत्या गरेका थिए । ङ जिल्ला राप्ती गाँउपालीका २ लालमटिया घर भएका आफ्नै जेठो ज्वाई २९ बर्षिय बसन्त कुमालले ससुराली आएका बेला अर्घाखाँची सितगंगा ८ सातमारा बस्ने सासु ४३ बर्षिय ईन्द्रा कुमाललाई...