छबिराज ओझालाई बहुबिबाहको मुद्दा दर्ता

२१ जुलाई
चलचित्र निर्माता छबिराज ओझा पछिल्लो समय उनका पत्नी शिल्पा पोख्रेल संगको बिबादले चर्चामा छन् । नायिका समेत रहेकी शिल्पाले कानको जाली फुट्ने गरी कुटेपछि प्रहरीमा उजुरी गर्नुका साथै सम्बन्ध बिच्छेदका लागि फाईल समेत तयार गरेसकेकी बुझिएको छ । यसै बेला छबिराज ओझाकी पहिलो पत्नी हेमा ओझाले छबि र छिल्पाका बिरुद्दमा बहुबिबाहको मुद्दा दर्ता गरेकी छिन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।