भारतमा अन्तर्राष्ट्रिय उडान स्थगित

१७ मंसिर,काठमाण्डौ । भारतले डिसेम्बर १५ गतेदेखि अन्तर्राष्ट्रिय उडान शुरू गर्ने यसअघिको योजना हालका लागि स्थगित गरेको छ । कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टको त्रासका कारण डिसेम्बर १५ गतेदेखि अन्तर्राष्ट्रिय उडान शुरु गर्ने योजना हालका लागि स्थगित गरिएको भारतीय सञ्‍चार...

दिल्लीका विद्यालयहरु बन्द, थप कष्टकर अवस्था हुने विज्ञको चेतावनी

एजेन्सी,दिल्ली । भारतको राजधानी नयाँ दिल्ली पछिल्ला दिनमा विश्वकै प्रदूषित सहरको शीर्षस्थानमा छ । पछिल्लो केही दिनदेखि नै दिल्लीको वायु प्रदूषणको अवस्था सुध्रन सकेको छैन ।प्रदुषणकै कारण दिल्लीका सबै विद्यालयहरु शुक्रबारदेखि अर्को सूचना नआएसम्म बन्द हुने भएका छन् । वायु...

नयाँ दिल्लीमा बढ्यो बायु प्रदुषण

२८ कार्तिक, काठमाडौं । भारतको राजधानी दिल्लीमा प्रदुषण बढेपछि केन्द्रीय प्रदुषण नियन्त्रण बोर्डले चेतावनी जारी गरेको छ। बोर्डले नोभेम्बर १८ सम्म दिल्लीमा हावाको गुणस्तर खराब हुने बताएको छ। हावाको गुणस्तर खराब भएपछि गम्भीर रोगी, बच्चा, गर्भवती र बुढाबुढीलाई कम्तिमा आउद...

इजरायल रोजगारीका लागि १६०० जना सिफारिस

१० असोज, काठमाडौं । वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरायल जान इच्छुकहरुमध्ये भाषा र अन्तरवार्ता परीक्षामा पास भएका १ हजार ६ सय जनाको नाम सार्वजनिक गरेको छ । विभागले भाषा परीक्षा उत्तिर्ण भएर अन्तरवार्तामा सहभागीहरुमध्ये १ हजार ६ सय जनाको नाम आइतबार बिहान सार्वजन...

मलेसियाले नेपाली श्रमिक लैजाने

९ असोज, काठमाडौं । लामो समयदेखि बन्द रहेको मलेसियाको रोजगारी नेपाली श्रमिकका लागि खुलेको छ । कोरोना महामारीको कारण लगाएको प्रतिबन्ध हटाउँदै मलेसियाले नेपाली श्रमिक लैजाने काठमाण्डौमा रहेको मलेसियन दूतावासले जनाएको छ ।लामो समयदेखि कोरोनाको कारण विदेशी श्रमिकको यात्रामा ...

दिल्लीको अदालतभित्र गोली चल्दा तीनको मृत्यु

८ असोज, काठमाडौं । दिल्लीको रोहिणी अदालतको कोर्ट नम्बर एक परिसरमा शुक्रबार ग्याङ्गफाइट भएको छ । हमलाकर्ताले गोली हानेर ग्याङ्गस्टर जितेन्द्र गोगीको हत्या गरेका छन् । उक्त ग्याङ्गफाइटमा गोगीसमेत तीनजना मारिएका छन् । यस घटनामा एक महिला वकिलसमेत तीन व्यक्ति घाइते भएका छन्...

इजरायल जाने श्रमिकको भाषा परीक्षाको नतिजा सार्बजनिक

२९ भाद्र, काठमाडौं । इजरायल जान इच्छुक युवाले दिएको आंग्रेजी भाषा परीक्षाको नतिजा मंगलबार सार्वजनिक भएको छ । परीक्षामा दुई हजार ३९ जना पास भएका छन् । जसमध्ये एक हजार ३ सय ९५ जना महिला र ६ सय ४४ जना पुरुष छन् । ओएमआर प्रविधिबाट उत्तरपुस्तिका जाँच हुने भएकाले नतिजा छिटो ...

अफगानिस्तानबाट फर्काइयो ७७० जना नेपाली

११ भाद्र, काठमाडौं । अफगानिस्तानमा रहेका नेपालीमध्ये विभिन्न देशका कुटनीतिक नियोगहरूको सहयोगमा ७७० जनालाई स्वदेश फर्काइएकाे परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । अफगानिस्तानमा अवैध रूपमा गएका ३५० नेपाली रहेको अनुमान गरिएको छ । मन्त्रालयले अफगानिस्तानबाट थप ११ जना नेप...

अफगानिस्तानबाट नेपाल फर्कने क्रम जारी

७ भाद्र, काठमाडौं । अफगानिस्तानबाट हालसम्म ५०४ जना नेपाली स्वदेश फर्किएका छन् । परराष्ट्रमन्त्रालयका अनुसार हिजो साँझसम्म थप ३५६ जना नेपालीले उद्धार तथा स्वदेश फिर्ती प्रक्रियाका लागि कन्सुलर विभागको बेव पोर्टलमा आफ्नो विवरण दर्ता गराएका छन् । अफगानिस्तानमा विकसित पछिल...

अफगानिस्तानबाट ११८ नेपालीलाई स्वदेश ल्याइयो

१ भाद्र, काठमाडौं । अफगानिस्तानलाई तालिबानीले नियन्त्रणमा लिएपछि त्यहाँ रहेका नेपालीलाई स्वदेश फिर्ता ल्याउन नेपाल सरकारले सुरुआत गरेको छ ।अफगानिस्तानको राजधानी काबुलबाट चार्टर्ड उडान गरी आज ११८ नेपालीलाई पहिलो चरणमा स्वदेश ल्याएको परराष्ट्र मन्त्रालयले ट्विटमार्फत जना...