द्रौपदी मुर्मुलाई राष्ट्रपति बनाउनुमा भाजपाको रणनीति

८ साउन, एजेन्सी । सन्थालहरू भारतको सबैभन्दा पुरानो र सबैभन्दा ठूलो आदिवासी समुदायहरू मध्ये एक हो । सोही समुदायकी द्रौपदी मुर्मु भारतले स्वतन्त्रताको ७५ वर्षपछि राष्ट्रपति बनेकी छन् । उनी भारतको पहिलो आदिवासी राष्ट्रपति भएकी छन् । संथाल जनजातिको जनसङ्ख्या भील र गोण्डपछि...

साउदीमा अलपत्र ११ नेपाली फर्किए, ३२ जना उद्दारको पर्खाइमा

२ साउन,काठमाण्डौ । रोजगारीका लागि साउदी अरब पुगेर अलपत्र ४३ नेपाली मध्य ११ जना आज (सोमबार) नेपाल फर्किएका छन् । आकर्षक रोजगारीको प्रलोभनमा परी दलाललाई मोटो रकम दिएर रोजगारीका लागि उनीहरू साउदी अरब पुगेर अलपत्र परेका थिए । काठमाडौँको सिनामंगलमा रहेको ब्लु ग्यालेक्सी ओभर...

भारतद्वारा नेपाल सरकारलाई राहत सामग्री हस्तान्तरण

३१ असार,काठमाण्डौ । भारतले नेपालको बाढी तथा प्राकृतिक प्रकोप प्रभावितका लागि राहत सामग्री सहयोग गरेको छ । भारतले तीन हजार टेन्ट र १० रबरबोट सहयोग गरेको आज सिंहदरबारमा आयोजित एक समारोहमा जानकारी गराइयो । भारतीय जनता र भारत सरकारबाट बाढी तथा प्राकृतिक प्रकोप प्रभावित परि...

साउदी अरब गएकाहरू ठगिने क्रम बढ्यो

१९ असार,काठमाण्डौ । वैदेशिक रोजगारीका क्रममा साउदी अरब गएकाहरू ठगिने क्रम बढेपछि रियादमा रहेको नेपाली दूतावासले साउदी आउन चाहने नेपालीलाई सतर्कता अपनाउन आग्रह गरेको छ । ‘वैदेशिक रोजगारीका लागि साउदी अरबमा आएका कतिपय नेपाली कामदारहरूलाई यहाँको हावापानी, तापक्रम, भूगोल, ...

दुई महिना अघिदेखि पोर्चुगलमा बेपत्ता सुजनको शव समुद्रमा भेटियो

२८ जेष्ठ,काठमाण्डौ । करिब दुई महिना अघिदेखि पोर्चुगलमा बेपत्ता भएका नुवाकोट बेलकोटगढी नगरपालिका-१२ का ३० वर्षीय सुजन सिलवालको शव समुद्रमा भेटिएकाे छ ।उनको शव बेपत्ता भएको भोलिपल्टै अर्थात् गत अप्रिल १६ मै प्रहरीले समुद्रमा भेटेकोे भए पनि शवको पहिचान भने बिहीबार मात्रै ...

भारतको २९ औं सेना प्रमुख बने मनोज पाण्डे

६ बैशाख, एजेन्सी । भारत सरकारले लेफ्टिनेन्ट जनरल मनोज पाण्डेलाई नयाँ सेना प्रमुख नियुक्त गरेको छ । अहिलेका सेना प्रमुख मनोजमुकुन्द नरवणेले अप्रिल ३० मा अवकास पाउने भएपछि सरकारले सोमबार पाण्डेलाई नयाँ सेना प्रमुखमा नियुक्त गरेको हो । सन् १९८२ मा भारतीय सेनाको क्रप्स अफ ...

साउदी अरेबिया जाने युवा ठगिँदै

५ बैशाख,काठमाण्डौ । रोजगारीका लागि साउदी अरेबिया जाने युवासँग म्यानपावर र एजेन्टले चर्को सेवा शुल्क लिएको र सम्झौताविपरीत काममा लगाएको पाइएको छ।साउदीस्थित नेपाली दूतावासले पछिल्ला दिनमा साउदी अरबमा रोजगारीमा आएका उल्लेख्य सङ्ख्याका नेपाली युवालाई म्यानपावर र एजेन्टले त...

पर्यटनमन्त्री आले भारत भ्रमणमा जाँदै

१० चैत्र,काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले आज छिमेकी राष्ट्र भारतको एकदिने औपचारिक भ्रमणका लागि जाँदै छन् । भारतीय सरकार तथा विङ्स इन्डिया २०२२ ले पर्यटन तथा नागरिक उड्डयनका क्षेत्रमा गर्न लागेको एक कार्यक्रममा सहभागी हुन मन्त्री आले...

कोरियामा नेपाली श्रमिकको प्रवेशाज्ञा एक वर्ष थपियो

१० चैत्र,काठमाण्डौ । इपीएसमार्फत दक्षिण कोरिया आई श्रम गरिरहेका नेपालीसहित प्रवासी श्रमिकको प्रवेशाज्ञा अवधि एक वर्ष थप हुने भएको छ । कोरोना महामारीका कारण कोरियामा प्रवासी श्रमिक भित्र्याउने रोकिएको प्रक्रिया पुनः सुचारु भए पनि विभिन्न कारण सहज नभएपछि यही काम गरिरहेका...

साउदीमा मृत्युदण्ड सुनाइएका दुई नेपाली युबालाई आममाफी दिन नेपालको आग्रह

२ चैत्र,काठमाण्डौ । नेपाल सरकारले साउदी अरेबियाको अदालतले मृत्युदण्डको सजाय सुनाएका दुई नेपालीको जीवन रक्षा (आममाफी)गरिदिन आग्रह गरेको छ। दुई दिने नेपाल भ्रमणमा रहेका साउदी अरेबियाका विदेशमन्त्री फैजल बिन फरहान बिन साउदसँगको भेटमा मंगलबार परराष्ट्रमन्त्री नारायण खड्काल...