दुबई उडान नहुदा विमानस्थलमा यात्रु समस्यामा

२६ साउन, काठमाडौं । गएराती दुबई उड्नका लागि त्रिभुबन अन्तर्राष्ट्रिय बिमानस्थल पुगेका यात्रुहरु फर्कन बाध्य भएका छन् । हिमालय एयरलायन्सले अन्तिम सयममा उडान स्थगित गरेपछि यात्रुहरु घर फर्कन बाध्य भएका हुन् ।टिकट काटेर पनि अन्तिम समयमा उडान रोकिएको भन्दै यात्रुहरुले विमा...

मलेसियामा अबैधानिक बसेका नेपाली सहज स्वदेश फर्कन पाउने

२३ साउन, मलेसिया। मलेसियामा कार्यरत रही अबैधानिक रुपमा बसेका नेपाली श्रमिकहरुले अबदेखि सहजै स्वदेश फर्कन पाउने भएका छन् । यसघि मलेसियाको अध्यागमन बिभागले बनाएको अनलाइन प्रणालीमार्फत अपोइन्मेन्ट लिनुपर्ने बाध्यतालाई हटाइएके छ । योसँगै अबदेखि स्वदेश फर्कने अबैधानिक नेपाल...

चट्टानी पहिरो जाँदा ९ जनाको मृत्यु

१० साउन, काठमाडौं । भारतको हिमाञ्चल प्रदेशमा भयानक चट्टानी पहिरो जाँदा ९ जनाको मृत्यु भएको जनाइएको छ । मृत्यु हुनेमा सात जना पर्यटक रहेको जनाइएको छ ।पहरोबाट झरेको भीमकाय चट्टानको टुक्राले उनीहरुलाई लागेको थियो । साग्लाको किननाउर जिल्लामा चट्टानी पहिरो गएको हो । पहिरोमा...

भारतमा महामारीको तेस्रो वेभको खतरा

३ साउन,काठमाण्डौ । भारतीय सरकारले कोभिड १९ को महामारीको तेस्रो लहरको खतरा रहेको सरकारले जनाएको छ । भारतको सरकारले नै भारतमा महामारीको तेस्रो वेभ आउनसक्ने बताएको हो । सरकारले नागरिकहरुलाई महामारीबाट बच्न आवश्यक सतर्कता अपनाउनुपर्नेमा जोड दिएको हो ।भारत सरकारको स्वास्थ्य...

अमेरिकाको न्यूयोर्कमा गोली हानी हत्या गरेको आरोपमा नेपाली युवा पक्राउ

३० असार,काठमाण्डौ । अमेरिकाको न्यूयोर्कमा आफ्नै सहकर्मीको गोली हानी हत्या गरेको अभियोगमा न्यू जर्सीका एक नेपाली युबालाई पक्राउ गरेको छ । मंगलबार बर्गेन काउन्टीका प्रोसिक्युटरले हत्या अभियोगमा पक्राउ गरेको पिक्स ११ ले जनाएको छ । घटना सोमबार भएको थियो । सोमबार राती करिब ...

साउदी जाने नेपाली कामदारको क्वारेन्टिङ खर्च रोजगारदाताले व्यहोर्ने

१५ असार, दोहा । रोजगारीका लागि साउदी अरब जाने नेपाली कामदारहरुको क्वारेन्टिङ खर्च रोजगारदाता कम्पनीले नै व्यहोर्नु पर्ने भएको छ । साउदीस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै अबदेखि साउदी जाने कामदारहरुको संस्थागत क्वारेन्टिङको खर्च सम्वन्धित रोजगारदाताले व्यहोर्ने ...

बेलायतमा तुलबहादुर पुनको नाम अङ्कित रेल सञ्चालनमा

१० असार,काठमाण्डौ । बेलायतमा भूतपूर्व गोर्खा सैनिक तुलबहादुर पुनको नाम अङ्कित रेल सञ्चालनमा आएको छ । गत वर्ष नै बेलायतको ग्रेट वेस्टर्न रेलवे सेवाले बेलायतको प्रतिष्ठित भिक्टोरिया क्रस भिसी पाउनुभएका भूतपूर्व गोर्खा सैनिक पुनको नाम अङ्कित एक रेल सञ्चालन गर्ने जनाएको थि...

एनआरएनए र आइओएमबीच हस्ताक्षर

८ असार,काठमाण्डौ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) संयुक्त राष्ट्रसङ्घअन्तर्गतको अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आइओएम) बीच आपसी सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा सङ्घका तर्फबाट अध्यक्ष कुमार पन्त तथा उपाध्यक्ष डा बद्री केसीले हस्त...

भारतमा सबैभन्दा कम कोभिड–१९ सङ्क्रमित

६ असार,नयाँदिल्ली,(रासस-एएनआई) भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा दिनप्रति दिन कमी हुँदै आएको छ ।सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६० हजारभन्दा कम सङ्क्रमित भएका हुन् । यो सङ्ख्या ८१ दिनपछिकै सबैभन्दा कम भएको पनि अधि...

ईन्टरनेट मार्फत् बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेश

२७ जेठ,लन्डन । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्नु भएको छ । महारानी एलिजावेथ द्वितीयसमक्ष बकिङ्घम प्यालेसमा बुधबार आयोजित एक विशेष समारोहमा राजदूत रेग्मीले ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको बेलायतस्थित नेपाली र...