१० अप्रिल, यूएई । कोरोना भाइरस (कोभिड १९) का कारण ११ जना नेपालीहरुको शव यूएईमा अलपत्र परेको छ । नेपाली दूतावास श्रोतका अनुसार लकडाउनले गर्दा विभिन्न कारणले मृत्यु भएका ११ जना नेपालीहरुको शव यूएईका अस्पतालमा अलपत्र परेको हुन । हवाई यतायत अबरुद्ध भएका कारण शवहरु नेपाल पठा...
प्रवास
बेलायतमा अर्का नेपालीको मृत्यु
२७ चैत्र,काठमाण्डौ । बेलायतको लण्डनमा अर्का नेपालीको मृत्यु भएको छ । लण्डनकै नटिङहममा आइसोलेसनमा बसेका अर्का एक पूर्व गोर्खाको मृत्यु भएको छ । ५८ वर्षका शिव श्रेष्ठको बुधबार साँझ ५ बजे स्थानीय अस्पतालमा निधन भएको हो । विगत केहि दिनदेखि आइसोलेसनमा रहेका उनी बुधबार बिहान...
भारतको एक अस्पतालको ३ डाक्टर र २६ नर्समा कोरोनाको संक्रमण
२४ चैत्र,काठमाण्डौ । कोरोनाभाईरस (कोभिड-१९)ले अब बिस्तारै भारतमा समेत सताउन थालेको छ । यो समचार तयार पार्दा सम्म भारतमा कोरोनाभाईरस बाट मृत्यु हुनेको संख्या १सय १८ पुगेको छ ।भारतमा दुई साता देखी बाट मात्रै कोरोनाको संक्रमण सुरु भएको हो । यो छोटो समयमा भारतमा कोरोनाले आ...
दुबईमा थप ३ जना नेपालीमा कोरोना पुष्टी
२४ चैत्र,काठमाडौँ ।यूएईमा थप ३ जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित पुष्टि भएकाे छ । यूएईमा कोरोना संक्रमित नेपालीहरुको सख्या ११ पुगेको छ । तीमध्ये २ जना भने उपचारपछि यसअघि नै निको भैसकेका छन् ।यूएईका लागि नेपाली राजदूत कृष्ण प्रसाद ढकालले थप ३ जनामा कोरोनाको ...
अमेरिकामा कोरोनाले ३ नेपालीको मृत्यु
२३ चैत्र,काठमाण्डौ । कोरोनाभाईरस (कोभिड-१९) को प्रभाब पछिल्लो समय सबैभन्दा बढी अमेरिकामा परेको छ । अमेरिकामा कोरोना संक्रमित संख्या ३ लाख ११ हजार ३ सय ५७ जना पुगेका छन् । वर्ल्डमिटरको ताजा रेकर्ड अनुसार अमेरिकामा अहिले सम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ८ हजार ४ सय ५...
कोरोनाभाईरसले भारतमा तेस्रो ब्यक्तिको मृत्यु
४ चैत्र,एजेन्सी । विश्वभर महामारीमा रुपमा फैलिएको कोरोनाभाईरस (कोभिड-१९)ले भारतमा पुन:अर्का एक जनाको मृत्यु भएको छ । यो सहित भारतमा कोभिड १९ ले मृत्यु हुनेको संख्या तीन पुगेको हो । केहिद दिन अघि भारतको महाराष्ट्रमा ६४ वर्षीय वृद्धको पहिलो पटक कोरोनाले मृत्यु भएको थियो...
कतारले नेपाली प्रबेशमा रोक लगाएपछि नेपाल एयरलाईन्सले रोक्यो उडान
२७ फागुन,काठमाण्डौ । कतारले नेपाल सहित १४ देशका नागरिकलाई प्रवेशमा अस्थायी रोक लगाएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि कतारले १४ देशका यात्रुलाई अस्थायी रुपमा प्रवेशमा रोक लगाएको हो ।कतार सरकारले सूचना जारी गर्दै नेपाल सहित, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान,...
युएईमा २ जना नेपालीमा कोरोना भेटियो,सरकारद्दरा पुष्टी
२७ फागुन,काठमाडौं, युनाईटेड अरब ईमिरेट्स (युएई)मा समेत कोरोनाले सताउन थालेको छ । युएईमा २ नेपालीलाई कोरोनाभाईरसको संक्रमण भेटिएको युएईको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।मन्त्रालयले सार्वजनिक गरेको रिपोर्टमा युएईमा रहेका दुईजना नेपालीमा संक्रमण भेटिएको पुष्टि गरेको छ । ...
दुबई पुगेका ३० नेपाली कामदार नेपाल कोरोनाको उच्च जोखिममा रहेकाले फिर्ता पठाईए
१९ फागुन,काठमाण्डौ । जनवरी दोस्रो साता बाट चीनको वुहान शहर बाट सुरु भएको महामारी कोरोनाभाईरसले पछिल्लो समय विश्वभर आतंकित बनाएको छ । अमेरिका,अष्ट्रेलिया सहित विश्वका ५६ भन्दा बढी देशहरुमा कोरोनाभाईरसको संक्रमण पाईएको छ । चीन पछिल साउथ कोरियामा यस्को महामारी फैईलिएको छ ...
अपडेट ! आबुधावीमा दुर्घटनामा ३ नेपालीको मृत्यु
सिड्नी । बिहीबार बिहान संयुक्त अरब इमिरेट्स (युएई)को राजधानी आबुधाबीमा २४ जना सवार मिनिबस दुर्घटनामा परेको छ । दुर्घटनामा छ जनाको मृत्यु भएको छ । जसमा ३ जना नेपाली युबा रहेका पहिचान भएको छ ।बिहिबारै यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले २४ जना सवार मिनीबसमा १८ ज...

















