१३ बैशाख,काठमाण्डौ । सुदुरपश्चिमका १० जना नेपालीले भारतमा कोरोनालाई जित्न सफल भएका छन् । कोरोना संक्रमित नेपालीहरु भारतको अस्पतालमा उपचार गरी डिस्चार्ज भएका हुन् । एक नेपाली बालक भने अझै उपचाररत छन् ।अछाम घर भइ भारतको मुम्बईमा बस्दै आएका एकै परिवारका ८ जना सदस्य र बझाङ...
प्रवास
कतारमा अहिले सम्मकै उच्च संक्रमित,पुग्यो ८ हजार ५ सय
२४ अप्रिल,दोहा । कतारमा कोरोनाभाइरसको अहिले सम्मकै उच्च संक्रमित पछिल्लो २४ घण्टामा पुष्टी भएको छ । बितेको २४ घण्टामा मात्रै ७ सय ३१ नयाँ संक्रमित पुष्टी भएसंगै कुल कोरोना संक्रमित संख्या ८ हजार ५ सय २५ पुगेको छ ।अहिले सम्म १० जनाको मृत्यु भएको कतारको स्वास्थ मन्त्रालय...
कोरोनाकै कारण कतारमा १७ नेपालीले पाए आममाफी
११ बैशाख,काठमाण्डौ । कतारमा दिनप्रतिदिन कोरोनाको संक्रमण ब्यापक रुपमा बड्दो छ । कोरोनाको सुरुवाती चरणमा कतारले २ सय बढी नेपाली कामदारहरुलाई कोरोनाको परिक्षणका लागि भन्दै झुक्काएर नेपाल डिपोर्ट गरेको थियो ।अहिले कोरोनाको जोखिम बढ्दै गर्दा कतार सरकारले बिभिन्न आरोपमा जेल...
कतारमा अहिले सम्मकै उच्च संक्रमित
१७ अप्रिल,दोहा । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमित संख्या कतारमा अहिले सम्मकै उच्च भेटिएको छ । कतारमा शुक्रबार मात्रै ५ सय ६० नया संक्रमित पुष्टी भएसंगै कतारमा संक्रमितको संख्या ४ हजार ६ सय ६३ पुगेको छ । कतारमा हालसम्म ४ सय ६४ जना निको भएर घर फर्कि...
भारतमा कोरोना ४ सयभन्दा बढीको मृत्यु
एजेन्सी एजेन्सी । भारतमा कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएका बिहीबार जनाइएको छ । गएको २४ घन्टायता यहाँ ९ सय ४१ जना नयाँ संक्रमित थपिएका छन् । बिहीबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरुको संख्या १२ हजार ३८० जना पुगेको भारतीय स्वास्थ्य तथा परिवार क...
न्यूयोर्कको अस्पतालले भर्ना नलिएपछि नेपालीको घरमै निधन
१६ अप्रिल । कोरोनाभाइरस (कोभिड-१९)कै कारण अमेरिकामा ५०० भन्दा बढी नेपाली संक्रमित रहेको बताइएको छ । यसमध्ये सर्बाधिक धेरै न्युयोर्क शहरमा छन् । अहिले सम्म अमेरिकामा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ७ जना पुगीसकेको छ ।यसैबिच अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ४४ बर्षि...
भारतमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो, मृतक संख्या ३३९
२ वैशाख,नयाँ दिल्ली । भारतमा गएको २४ घन्टायता ‘कोभिड १९’ संक्रमितको संख्यामा १ हजार २११ जना नयाँ थपिएका छन् ।त्यसपछि भारतमा कोरोना भाइरसका संक्रमितको सङ्ख्या दश हजार ३६३ पुगेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार बिहान जानकारी दिएको छ ।उक्त मन्त्राल...
जापानमा थए १ नेपालीमा कोरोना पुष्टी
वैशाख १,काठमाडौँ । जापानको राजधानी टोकियोमा थप एक जना नेपालीमा कोरोना संक्रमण पुष्टी भएको छ । यो संगै जापानमा कोरोनाभाईरस (कोभिड-१९) बाट संक्रमति नेपालीको संख्या २ पुगेको छ । स्रोतका अनुसार टोकियोको ईकेबुकुरो स्थित रेस्टुरेन्ट व्यवसाय संचाल गर्दै आएका व्यक्तिमा संक्रम...
कोरोनाले बेलायतमा फेरी अर्का नेपालीको मृत्यु
११ अप्रिल,लण्डन । कोरोनाभाइरस (कोभिड-१९)ले बेलायतमा फेरी अर्का एक नेपालीको मृत्यु भएको छ । यो संगै कोरोनाले बेलायतमा ज्यान गुमाउने नेपाली तथा नेपाली मुलका बेलायतीको संख्या ९ पुगेको छ । पोखरा घर भई हाल सडवरी टाउन बस्ने पुष्पा घलेको कोरोना भाइरसकै कारण शनिवार मृत्यु भएक...
कोरोनाले बेलायतमा पुन:भुपु गोर्खाको मृत्यु
११ अप्रिल । महामारीका रुपमा फैईलिरहेको कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण बाट बेलायतमा पुन: अर्का एक भूपू गोर्खाको मृत्यु भएको छ । यो संख्या सहित बेलायतमा कोरोनाले मृत्यु हुने नेपाली र नेपाली मुलका बेलायतीको संख्या ८ पुगेको छ ।कोरोना भाइरसको संक्रमणबाट शनिबार भूपू क्विन...

















