१६ जेष्ठ,काठमाण्डौ । प्रतिकूल मौसमका कारण तारा एयरको ट्वीनअटर विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले खराब मौसमका कारण तारा एयरको विमान दुर्घटना भएको जानकारी दिए ।संसद्को अन्तर्राष...
नेपाल
मेयर बालेन साहले लिए शपथ
१६ जेष्ठ,काठमाण्डौ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र (बालेन) साहले सोमबार शपथ लिएका छन् ।आज बिहान राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मेयर साहलाई शपथ ग्रहण गराएका हुन् । नेपाली भाषामा शपथ ग्रहण गरिसकेपछि उनले नेपाल भाषामा पनि ...
हराएको तारा एअर भेटियो
१६ जेष्ठ,काठमाण्डौ । आइतबार बिहानदेखि हराइरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । मुस्ताङको थासाङ-२ मा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिएका छन् ।मुस्ताङका डिएसपी यार्सागुम्बा टिप्ने डिएसपी र...
तारा एयरको विमान मानापाथी हिमालको फेदीमा भेटियो, सबैको मृत्यु भएको आशंका
१५ जेष्ठ,काठमाण्डौ । सम्पर्कविहीन रहेको तारा एयरको विमान भेटिएको छ । विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा भेटिएको हो । विमानमा सवार सबैको मृत्यु भएको आशंका गरिएको छ । कास्कीको पोखराबाट आइतबार बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन ...
चितवनका ७ वटै मतदानस्थलमा तारजालीको छेकबार
२९ बैशाख,काठमाण्डौ । चितवनका ७ वटै मतगणना स्थलमा तारजालीको छेकबार लगाएको छ । ५० भन्दा बढी सिसी क्यामेराहरु जडान भएका छन् । हरेक मतगणना स्थलमा ६ देखि ८ वटासम्म सिसी क्यामेराहरु जडान भएका छन् । मतगणना स्थलभित्र, बाहिर, मतपत्र भण्डारण कक्ष सबैलाई हेर्न मिल्ने गरी सिसी क्य...
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय वायु सेनाको विमान
२८ बैशाख, भैरहवा । निर्माण सम्पन्न भइ उद्घाटनको तरखरमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहान १० बजे पहिलो पटक अन्तर्राष्ट्रिय विमानले अवतरण र उडान गरेको छ । भारतीय वायु सेनाको आइएल ७६ विमान सुरक्षा अधिकारीसहित सुरक्षा सामग्री, सवारीसाधन र बन्दोबस्तीक...
सम्भावित जोखिम हुन नदिन देशभर सुरक्षा व्यवस्था कडा
२८ बैशाख,काठमाण्डौ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै सरकारले प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ । निर्वाचनको सुरक्षाका लागि निर्वाचन हुनुभन्दा ७२ घण्टाअघि नै सीमानाका बन्द गरिएको छ भने सम्भावित जोखिम हुन नदिन सुरक्षा व्यवस्...
बुधवारबाट ६ दिनका लागि सबै विद्यालयमा बिदा
२८ बैशाख,काठमाण्डौ । सरकारले बुधवारबाट ६ दिनका लागि विद्यालयमा बिदा दिएको छ । मतदान केन्द्र कायम गरिएका र अन्य विद्यालय बुधबारबाट ६ दिन बन्द हुने भएका हुन् । सरकारले मतदानको दिन ३० गते एक दिन मात्रै बिदा दिने निर्णय गरेको थियो। तर शिक्षकहरू मतदान केन्द्रमा खटिनुपर्ने र...
मौन अवधिमा के–के गर्न हुँदैन ?
२७ बैशाख,काठमाण्डौ । स्थानीय तह निर्वाचनका लागि मंगलबार मध्यराति १२ बजे मौन अवधि सुरु हुँदैछ। राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भ्रातृ संठन वा सम्बन्धित व्यक्तिले मौन अवधि पालना गर्नुपर्छ। मौन अवधिभर निर्वाचन प्रचार–प्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर...
आज मध्यरातदेखि ‘मौन अवधि’
२७ बैशाख,काठमाण्डौ । स्थानीय निर्वाचनका लागि उम्मेदवारले प्रचारप्रसार गर्ने अन्तिम दिन। वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि मंगलबार राति १२ बजे मौन अवधि सुरु हुनेछ । मौन अवधि सुरु हुनै लाग्दा निर्वाचन आयोगले सामाजिक सञ्जालबाट निर्वाचन आचारसंहिता विपरी...














