२६ बैशाख, चितवन । नेपाल तरुण दल जिल्ला कार्य समिति चितवनले नेपाली कांग्रेसका बागमती प्रदेश प्रतिनिधि तथा नेपाल दलित संघ र नेविसंघ चितवनका पूर्व सदस्य अनिल परियार ‘कान’माथि योजनाबद्ध तवरले नियोजित आक्रमण गरेर हत्या गरिएको जनाएको छ ।तरण दलले आज एक विज्ञप्ति जारी गर्दै स्...
नेपाल
ओलीलाई भोट माग्ने नैतिक आधार छैन: गगन थापा
२३ बैशाख,काठमाण्डौ । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भोट माग्ने नैतिक आधार नै नरहेको दाबी गरेका छन् । प्रजातान्त्रिक विचार समाजले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस...
प्रहरी आईजीपी नियुक्ती प्रकरण:सर्वोच्च तर्फ चौतर्फी ध्यान !
२१ बैशाख,काठमाण्डौ । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धिरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णय गरे संगै प्रहरीमा चेन अफ कमाण्ड मा तरंग मच्चिएको छ । उक्त तरंगले राजनिति सहित देशभर खैलाबैला मच्चाएको छ । जनचासो ध्वात्तै बढेको छ । नेपाल प्रहरीको २९ औं प्रहरी महा...
शंकास्पद वस्तु नभेटिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिक उडान पुनःसुरु
२१ बैशाख,काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा शंकास्पद वस्तु राखेको हल्लाले एक घण्टा आन्तरिक उडानमा अवरोध भएको थियो।बम निष्क्रिय गर्ने टोलीले ‘सर्च अपरेशन’ गर्दा कुनै पनि वस्तु नभेटिएकाले आन्तरिक उडान पुनःसुरु भएको विमालस्थलले जनाएको छ...
काँग्रेसको चुनावी सभा विराटनगरबाट सुरु हुदै,देउवाले सम्बोधन गर्ने
२१ बैशाख,काठमाण्डौ । नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी देशका १० सहरमा चुनावी सभाको आयोजना गर्दैछ । काँग्रेसका शीर्ष नेताहरूले सम्बोधन गर्ने गरी वैशाख २१ बुधबारदेखि २७ गतेसम्मको चुनावी सभाको तालिका सार्वजनिक गरिएको छ । नेपाली काँग्रेसका मुख्यसचिव कृष्...
अख्तियारमा उजुरी परेको विषयमा सुनिताले भनिन्–राजनीतिक प्रतिशोध साँध्न खोजियो
२० बैशाख,काठमाण्डौ । काठमाडौं महानगरपालिकाको उपमेयर पदमा एमालेको तर्फबाट उम्मेदवार बनेकी सुनिता डंगोलले आफूमाथि राजनीतिक प्रतिशोध साँध्न गलत आरोप लगाइएको बताएकी छन् । आफूले आफ्नो शैक्षिक योग्यताको आधारमा नै तत्कालीन अवस्थामा काठमाडौं महानगरपालिकामा छैटौँ तहको कर्मचारी ...
बालेनको र्यापले महिलामाथि हिंसा गरेको छ : स्थापित
२० बैशाख,काठमाण्डौ । काठमाडौं महानगरपालिकाका उम्मेदवारहरु एकले अर्कोलाई आरोप–प्रत्यारोप गर्ने क्रम बढेको छ । काठमाडौँ महानगरको मेयरका लागि एमालेबाट उठेका उम्मेदवार केशव स्थापितले आफ्ना प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार बालेन शाहमाथि महिला हिंसाको आरोप लगाएका छन् । शाहले...
‘थुतुनो ठीक छैन’ प्रकरणः केशब स्थापितलाई निर्बाचन आयोगले सोध्यो स्पष्टीकरण
१९ बैशाख,काठमाण्डौ । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार बनेका केशव स्थापितसँग स्पष्टीकरण सोधेको छ।आयोगले सोमबार पत्र पठाई स्थापितलाई २४ घण्टाभित्र जवाफ दिन निर्देशन दिएको हो।विशेषगरी महिलाका विषयमा दिएको अभिव्यक्तिलाई लिएर आय...
नेपाल–भारत सीमा क्षेत्रमा हवाई फायर
१९ बैशाख,काठमाण्डौ । नेपाल–भारतको सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले हवाई फायर गरेका छन् । विराटनगर १८ इस्लामपुर सीमा सुरक्षामा खटिएका भारतीय एसएसबीले तीन राउण्ड हवाई फायर गरेका हुन् । सोमबार २ बजे डियुटिमा खटिएका भारतीय एक एसएसबीले दुई राउण्ड जमिन र एक राउन्ड आकाशत...
स्थानीय निर्बाचनःश्रीमती, छोराछोरी, भाइ, सालीदेखि गर्लफ्रेन्डका छोरीसमेत उम्मेदवार
१९ बैशाख,काठमाण्डौ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार थरीथरीका रहेका छन् । विभिन्न पार्टीबाट शीर्ष नेताहरूले आफ्नै परिवारका सदस्यलाई समेत उम्मेदवार बनाएका छन् । देशैभरि पालिकाको प्रमुख तथा उपप्रमुखमा अधिकांश ठाउँमा स्थानीय नेताका श्रीमती नै उपप्रमुख...















