खराब मौसमका कारण दिल्लीका उडानहरू प्रभावित

२३ पौष,काठमाण्डौ | रासस इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थल दिल्लीबाट हुने करिब ३४ आन्तरिक उडानहरू खराब मौसमका कारण प्रभावित भएका छन् । शीतलहर र बाक्लो कुहिरोले भारतका विभिन्न ठाउँमा उडानहरू प्रभावित भएका छन् जसकाकारण उडानमा विलम्ब भएको छ ।केन्द्रीय राजधानी सहित इन...

सैनिक कारबाहीमा सात विद्रोही मारिए

२१ पौष,काठमाण्डौ | (रासस-एपी) काबुल: अफगान सेनाले बुधबार यहाँ गरेको सुरक्षा कारबाहीमा सात जना इस्लामिक स्टेट (आईएस) लडाकु मारिएका छन् भने अन्य सात जना पक्राउ परेका छन् ।बिहीबार पनि जारी रहेको सैन्य कारबाहीमा पश्चिमी निमरोज प्रान्तबाट सोही समूहका दुई सशस्त्र विद्रोहीलाई...

सात हजार बन्दीलाई आममाफीको घोषणा

२० पौष,काठमाण्डौ | (रासस-एएफपी) म्यान्माको सैनिक सरकारले बुधबार स्वतन्त्रता दिवस मनाउन सात हजार १२ जना बन्दीलाई आममाफी दिने घोषणा गरेको छ ।प्रजातान्त्रीक नेत्री आङ सान सुचीको जेल सजायलाई ३३ वर्षमा पु¥याएको केही दिनपछि यस्तो घोषणा भएको हो । सेनाले सत्ता कब्जा गरेको करिब...

अज्ञात व्यक्तिका १८ शव भेटिए

२०७९ पौष १८ सोमबार | (रासस/सिन्ह्वा) लिबियाका अधिकारीहरुले यहाँको उत्तरी तटीय सहर सिर्तेमा अज्ञात व्यक्तिका १८ ओटा शव भेटिएका आइतबार जनाएका छन् ।सिर्ते सबा क्षेत्रमा गत हप्ता ती शवहरु भेटिएपछि ती शव नजिकैको एक सरकारी अस्पतालमा लगिएको पनि ती अधिकारीले जनाएका छन् । बे...

युक्रेनलाई सहयोग गर्न नेटो प्रमुखको चेतावनी

१८ पौष,काठमाण्डौ । रुस पछाडि हट्ने सङ्केत नदेखिएको पृष्ठभूमिमा पश्चिमा देशहरू युक्रेनलाई लामो समयसम्म सहयोगका लागि तयार रहनुपर्ने नेटोका महासचिवले बताएका छन्।सैन्य सहयोगले एउटा सार्वभौम देशको रूपमा टिकिरहन युक्रेनलाई सघाउ पुग्ने, वार्तामा बस्न रुसलाई दबाव दिने तथा सहमत...

अमेरिकामा हिमआँधी, चौतीस जनाको मृत्यु

१२ पौष,काठमाण्डौ | रासस - एपी संयुक्त राज्य अमेरिकामा हिमआँधीमा परेर कम्तीमा ३४ जनाको मृत्यु भएको छ । हिमआँधीका कारण ओक्लाहोमा, केन्टकी, मिजौरी, टेनेसी, विस्कन्सिन, कान्सास, नेब्रास्का, ओहायो, न्यूयोर्क, कोलोराडो र मिशिगन राज्यमा ३४ जनाको मृत्यु भएको हो । देशका अन्य रा...

दक्षिणअफ्रिकामा ग्यास बोकेको ट्रक विष्फोट, पन्ध्र जनाको मृत्यु

११ पौष,काठमाण्डौ | (रासस/सिन्ह्वा) दक्षिणअफ्रिकाको बोक्सबर्गमा ग्यास बोकेको ट्रक विष्फोट हुँदा १५ जनाको मृत्यु भएको छ ।शनिबार बिहान भएको उक्त विष्फोटका कारण एक सय मिटर पर रहेको ताम्बो मेमोरियल अस्पतालका २४ जना बिरामी र १३ जना कर्मचारी घाइते भएका छन् ।ग्यास बोकेको ट्रक ...

दक्षिणी थाइल्याण्डमा भीषण बाढी, उद्धार जारी

८ पौष,काठमाण्डौ । रासस-सिन्ह्वा व्यापक बाढीले दक्षिणी थाइल्याण्डमा कम्तिमा दुई लाख परिवारलाई असर गरेको बताइएको छ । अधिकारीहरूले बिहीबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार सबै प्रभावित क्षेत्रहरूमा बाढी क्रमश सुधारोन्मुख अवस्थामा भएकाले पानीको निकास र पीडितहरूको उद्धार का...

चीनमा स्थानीय स्तरमै तीन हजारभन्दा बढीमा कोरोना सङ्क्रमण

६ पौष,काठमाण्डौ | (रासस/सिन्ह्वा) बेइजिङ: चीनमा कोरोना सङ्क्रमित हुनेहरुको सङ्ख्या अहिले पनि प्रतिदिन बढ्दो देखिएको समाचारहरुमा जनाइएको छ । मङ्गलबार मात्र यहाँका स्थानीय स्तरमै सङ्क्रमित भएका व्यक्तिको सङ्ख्या तीन हजार ४९ जना भेटिएका बेइजिङस्थित स्वास्थ्य अधिकारीहरुले ...

नौसेनाको जहाज डुबेको दुई दिनपछि थाई नाविकको उद्धार

६ पौष,काठमाण्डौ । रासस-एएफपी थाई नौसेनाले सैन्य जहाज डुबेको झण्डै दुई दिनपछि मङ्गलबार एक जना नाविकको उद्धार गरेको  छ ।  सो दुर्घटनाम पारेका  २९ जना अझै समुद्रमा बेपत्ता  छन् ।नौसेना कमाण्डर पिचाई लोर्चुसाकुलले भनेका छन् - "हामीले आज दिउँसो एक जनालाई भेट्टायौं" ।   उन...