फाल्गुण ३० मंगलबार | (रासस-एएफपी) वासिङ्टन, ३० फागुन : एशिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावलाई दृष्टिगत गरी अष्ट्रेलिया, अमेरिका र बेलायतले गरेको परमाणु ऊर्जाबाट सञ्चालन हुने पनडुब्बी सम्झौता गरेका छन् । साथै उनीहरूले पनडुब्बीको नयाँ ‘फ्लिट’ बनाउने योजनाको विवरण...
अन्तर्राष्ट्रिय
विद्रोहीको आक्रमणमा चालीस भन्दा बढीको मृत्यु
फाल्गुण २६ शुक्रबार | (रासस/सिन्ह्वा) पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा सहयोगी प्रजातान्त्रिक बल (एडीएफ) विद्रोहीहरूले रातभरि गरेको आक्रमणमा परी ४० भन्दा बढी व्यक्तिको मृत्यु भएको सेनाले बिहीबार जनाएको छ ।पूर्वी उत्तरी किभु प्रान्तको बेनी क्षेत्रमा अवस्थ...
चौध अपहरितको उद्धार
फाल्गुण २१ आइतबार | (रासस/सिन्ह्वा) लागोस २१ फागुन : नाइजेरियाको उत्तरी राज्य कादुनामा अपहरणमा परेका १४ जनाको उद्धार गरिएको समाचारमा जनाइएको छ ।सो राज्यमा यहाँका सशस्त्र समूहले १४ जना सर्वसाधारण नागरिकलाई अपहरण गरी लगेका थिए ।बन्दक बनाएर राखिएको अवस्थामा उनीहरुलाई नाइज...
कोरियामा नेपाली श्रमिकको माग बढ्यो, ईपीएसमार्फत प्रत्योक महिना दुई हजार नेपाली लैजाने
फाल्गुण १८ बिहीबार | पत्रपत्रिका रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत प्रत्येक महिना दुई हजार नेपाली दक्षिण कोरिया जाने भएका छन् । आकर्षक श्रम गन्तव्य देश बनेको दक्षिण कोरियाले यही फेब्रुअरीदेखि प्रत्येक महिना दुई हजार नेपाली युवा कोरिया लैजान थालेको हो ।वैदेशिक रोजगार ...
इटालीमा ६३ जना आप्रवासीको मृत्यु, दर्जनौं बेपत्ता
(रासस-एपी) स्टेक्काटो डि कुट्रो, इटाली : इटालीको दक्षिणी तटमा आइतबार भएको डुङ्गा दुर्घटनामा ६३ जना आप्रवासीको मृत्यु भएको छभने दर्जनौँ बेपत्ता भएका छन् ।उक्त दुर्घटनामा कम्तीमा आठ जना बालबालिकाको ज्यान गएको थियो ।मध्य समुद्रमा आँधीबेहरीका बीच काठको डुङ्गा फुटेर उक्त दु...
मालीमा रहेको राष्ट्रसङ्घीय मिसनले अनुसन्धान गर्ने
फाल्गुण १६ मंगलबार | (रासस/सिन्ह्वा) संयुक्त राष्ट्रसङ्घ, १६ फागुन : गत हप्ता मालीमा भएको हिंसात्मक आक्रमण र यसमा परी केही व्यक्तिको ज्यान गएको विषयमा संयुक्त राष्ट्रसङ्घीय मिसनले अनुसन्धान गर्ने जनाएको छ । मालीमा रहेको संयुक्त राष्ट्रसङ्घीय मिसनले सो कुराको अनुसन्धान ...
पर्यटक सुरक्षाका लागि मोबाइल एप
फाल्गुण १४ आइतबार | (रासस/सिन्ह्वा) कोलम्बो, श्रीलङ्काले यहाँ आउने पर्यटकको सुरक्षाका लागि मोबाइल एप प्रयोगमा ल्याउने भएको छ । सोसम्बन्धी एप आगामी मार्च १ देखि लागू गरिने भएको यहाँका पर्यटनमन्त्रीले जानकारी दिनुभएको हो । श्रीलङ्काका पर्यटनमन्त्री हरिन फर्नान्डोले शनिबा...
आर्क्टिक क्षेत्रमा चीनले जासुसी गरिरहेको प्रमाण भेटियोः क्यानडा
फाल्गुण ११ बिहीबार | क्यानडाको सेनाले हालै आर्क्टिक क्षेत्रमा चीनले "जासुसी गर्ने प्रयास गरेको" प्रमाण भेटिएको दाबी गरेको छ।सुरुमा क्यानडाको पत्रिका द ग्लोब एन्ड मेलले त्यसबारे समाचार प्रकाशन गरेको थियो। त्यसले पृथ्वीको सुदूर उत्तरमा चिनियाँ गतिविधिमाथि प्रश्न उठाइदिएक...
जर्मनीमा विमानस्थल कर्मचारीको हडताल
फाल्गुण ३ बुधबार | (रासस-एएफपी) फ्र्याङ्कफर्ट (जर्मनी), ३ फागुन : तलबभत्ता वृद्धिको माग गर्दै जर्मनीका विमानस्थल कर्मचारीले पर्सी शुक्रबार हडतालको घोषणा गरेका छन् ।यहाँको व्यस्त फ्र्याङ्कफर्ट र म्युनिख विमानस्थलसहित सात वटा विमानस्थल उनीहरूले हडताल आह्वान गरेका छन् ।हड...
कोरोनाबाट क्यालिफोर्नियामा एक करोड बीस लाख प्रभावित
फाल्गुण २ मंगलबार | (रासस/सिन्ह्वा) लस एञ्जलस, २ फागुन : अमेरिकाको सबैभन्दा वढी जनघनत्व भएको राज्य क्यालिफोर्नियमा कोभिड–१९ बाट एक करोड २० लाख मानिस प्रभावित भएका एक प्रतिवेदनले देखाएको छ ।चार करोड जनसङ्ख्या रहेको क्यालिफोर्निया राज्यमा गत शुक्रबारसम्म कोरोनाबाट प्रभाव...

















