२७ माघ,काठमाण्डौ | (रासस-एएफपी) लन्डन, २७: बेलायतको अर्थतन्त्र सन् २०२२ को अन्तिम तीन महिनामा बढ्दो मुद्रास्फीतिको बाबजुद पनि मन्दीबाट केही हदसम्म जोगिएको छ ।शुक्रबार सार्वजनिक गरिएको तथ्याङ्क अनुसार कुल गार्हस्थ्य उत्पादनले चौथो त्रैमासिकमा शून्य बृद्धिदर देखिएको छ जु...
अन्तर्राष्ट्रिय
टर्कीए भूकम्पः नौ हजार पाँच सयभन्दा बढीको मृत्यु
माघ २५ बुधबार | (रासस-एपी) इस्तानबुल, २४ माघ : टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म नौ हजार पाँच सय ७८ जनाको मृत्यु भएको छ ।हालसम्म टर्कीएमा सात हजार एक सय आठ सय र सिरियामा दुई हजार चार सय ७० जनाले ज्यान गुमाएका दुवै देशका सरकारी अधिका...
चीनद्वारा साठी लाख अमेरिकी डलर सहयोग घोषणा
माघ २४ मंगलबार | (रासस/सिन्ह्वा) बेइजिङ, २४ माघ : चीनले टर्कीएका भूकम्प पीडितका लागि ६० लाख अमेरिकी डलर सहयोग उपलब्ध गराउने घोषणा गरेको छ ।आपत्कालीन सहायताअन्तर्गत उक्त रकम टर्कीएलाई उपलव्ध गराउने घोषणा भएको हो ।साथै चीनको रेडक्रसले टर्कीए र सिरियालाई दुई लाख अमेरिकी ड...
हङकङ र मकाउबाट चीन आजआउ पूर्णरूपमा खुला
माघ २० शुक्रबार | (रासस-एएफपी) हङकङ, २० माघ : कोरोना महामारीका कारण करिब तीन वर्षदेखि बन्दप्रायः रहेको हङकङ र मकाउका बासिन्दाको चीन आजआउ अब पूर्णरूपमा खुला भएको छ । मुख्यभूमि चीनबाट स्वशासित क्षेत्र हङकङ र मकाउ आइजाइमा लगाइएको प्रतिबन्ध पनि हटाइएको छ ।महामारीले मन्दितर...
भारतमा आगलागीमा परी चौधको मृत्यु
१८ माघ,काठमाण्डौ | (रासस/सिन्ह्वा) नयाँ दिल्ली,भारतको झारखण्ड राज्यमा मङ्गलबार आगलागीमा परेर कम्तीमा पनि १४ जनाको ज्यान गएको बताइएको छ । समाचारअनुसार विवाह समारोह भइरहेका बेला एक निजी आवासीय घरमा आगलागी भएको थियो ।त्यसमा परेर १४ जनाको ज्यान गएको र अरु केही घाइते भएका ...
सडक दुर्घटनामा नौ जनाको मृत्यु, बीस घाइते
१५ माघ,काठमाण्डौ (रासस/सिन्ह्वा) तेहरान, १५ माघ : इरानमा दुई दिनमा भएका तीन ओटा सडक दुर्घटनामा परी नौको मृत्यु हुनुको साथै अन्य बीस घाइते भएका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।इरानको दक्षिणपूर्वी प्रान्त केरमानको एक इन्टरसिटी सडकमा शनिबार एकै स्थानमा धेरै ओटा सवा...
पाकिस्तानभरी विद्युत अवरुद्ध
९ माघ,काठमाण्डौ | (रासस-एएफपी) पाकिस्तानभरी सोमबार बिजुली अवरुद्ध भएको छ । यस विद्युत अवरुद्धको कारण कराँची र लाहोरका सहरहरुसहित देशका २२ करोड भन्दा बढी मानिसहरू प्रभावित भएका छन् ।पाकिस्तानको बिजुली वितरण प्रणाली एक जटिल र नाजुक वेब हो । ग्रिडको एक भागमा समस्याले देशभ...
प्रवेशाज्ञा बन्द गरेकामा जापानद्वारा चीनको आलोचना
२०७९ पौष २७ बुधबार | (रासस-एएफपी) चीनले आफ्ना नागरिकलाई प्रवेशाज्ञा दिन बन्द गरेकामा जापानले त्यसको विरोध गरेको छ ।जापानी नागरिकलाई ‘भिसा’ दिन बन्द गर्ने चीनको कदमको आलोचना गर्दै टोकियोले बुधबार उक्त कदमको विरोध गरेको हो । साथै उसले उक्त निर्णय फिर्ता लिन बेइजिङसँग माग...
ब्राजिलमा भएको दङ्गामा सहभागी एक हजार दुई सयजना पक्राउ
(रासस/सिन्ह्वा) ब्रसिलिया, २६ पुस : ब्राजिलमा राष्ट्रपतिको निर्वाचनका विषयलाई लिएर भएको विवादमा सहभागी भएको आशंकामा यहाँको प्रहरीले कम्तीमा पनि एक हजार दुई सय जनालाई पक्राउ गरेको जनाएको छ ।ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोका समर्थकहरुले यहाँको राष्ट्रपतीय निर्...
म्यानमारमा गाडी पल्टिँदा ५ जनाको मृत्यु, २३ जना घाइते
२०७९ पौष २५ सोमबार | (रासस-सिन्ह्वा) मध्य म्यानमारको नेपी तावमा शनिबार साँझ ६ पाङ्ग्रे सवारीसाधन पल्टिँदा पाँच महिलाको मृत्यु हुनाका साथै २३ जना घाइते भएका छन् ।गाडीको दायाँ अगाडिको टायर निस्कँदा कार सडकबाट उछिट्टिएर पुरानो याङ्गुन राजमार्गको नेपी तावस्थित येजिन कृषि व...
















