उत्तर कोरियाद्वारा दुई क्षेप्यास्त्र प्रहार

१ भाद्र, एजेन्सी । उत्तर कोरियाले बुधबार दुईवटा क्रुज क्षेप्यास्त्र प्रहार गरेको सोलको रक्षा मन्त्रालयले जनाएको छ। यस वर्ष प्योङयाङको एक महिना लामो समयदेखि क्षेप्यास्त्र प्रहार रोकिएको बताइएको छ।उत्तर कोरियाले जनवरीदेखि संयुक्त राष्ट्रसङ्घद्वारा प्रतिबन्ध क्रुज क्षेस्य...

ताइवानमा चीनले प्रहार गर्‍यो ११ वटा क्षेप्यास्त्र

२० साउन, एजेन्सी । अहिलेसम्म चीनले ११ वटा क्षेप्यास्त्र आफ्नो भूमीमा प्रहार गरेको ताइवानले जनाएको छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेलगत्तै त्यसको प्रतिक्रियामा चीनले क्षेप्यास्त्रहरू प्रहार गरेको हो । चीनले ताइवानको उत्तरपूर्वी र दक्षिणपश्चिमी तटहरू ...

अमेरिकी राष्ट्रपति बाइडेनलाई पुनः कोभिड पोजेटिभ

१५ साउन, न्युयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई दोस्रो पटक कोभिड पोजेटिभ देखिएको छ । पुनः कोभिड देखिएपछि परीक्षणका लागि उनी आइसोलनमा बसेको ह्वाइट हाउसका चिकित्सकले बताएका छन् ।७९ वर्षीय बाइडेनले ‘शनिबार बिहान एन्टिजेन परीक्षणका क्रममा कोभिड पोजेटिभ देखिएको छ’, राष...

मस्कोको १५ तले भवनमा आगलागी ८ जनाको मृत्यु

१४ साउन, एजेन्सी । मस्कोको एउटा १५ तले भवनमा राति आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ। फायर अलार्मले काम नगरेको अधिकारीहरूले बताएका छन्। दक्षिणपूर्वी जिल्लाको भवनमा आगलागी भएको आपराधिक कार्यहरूको अनुसन्धान गर्ने निकायले भनेको छ। आगलागीका चार घाइतेलाई अस्पतालमा भर्ना गरि...

सी जिनपिङसँग फोनमा वार्ता गर्दै बाइडेन

१२ साउन, एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आज चिनियाँ समकक्षी सी जिनपिङसँग फोनमा वार्ता गर्दैछन्। अमेरिकी राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीका अनुसार दुई नेताको एजेण्डामा ताइवान, युक्रेन युद्ध र दुई देशबीचको आर्थिक प्रतिस्पर्धाका मुद्दा हुनेछन् । यो कुराकानी ...

प्रचण्ड अब ५ दिन जापानमा

११ साउन,काठमाण्डौ । भारत भ्रमणबाट फर्किएको लगतै केहि साता पछि नेकपा (माओवादी केन्द्र ) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) जापान आउने भएका छन्। सत्तारुढ दलका एक प्रमुख नेता समेत रहेका पुष्पकमल दाहाल (प्रचण्ड) ५ दिने भ्रमणको लागि अगस्ट ६ तारिक ज...

नाइजेरियामा अज्ञात समूहद्वारा एकै परिवारका ५ जनाको हत्या

८ साउन, एजेन्सी । मध्य नाइजेरियामा अज्ञात समूहले एकै परिवारका पाँच जनाको वीभत्स हत्या गरेको छ । बन्दुकधारीहरूको अज्ञात समूहले पठार राज्यको एक समुदायमा आक्रमण गर्दा पाँच जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । घटनामा मारिएका सबै फुसा समु...

श्रीलंकाको नयाँ राष्ट्रपतिका लागि आज उम्मेदवारी, पछि हटे प्रेमदासा

३ साउन,कोलम्बो । श्रीलंकाका प्रमुख विपक्षी नेता सजिथ प्रेमदासा राष्ट्रपति निर्वाचनको दौडबाट पछि हटेका छन् । उम्मेदवारीको औपचारिक मनोनयन हुन केही मिनेटअघि प्रेमदास पछि हटेका हुन् । देशको भलाइका लागि आफू पछि हटेको उनले बताएका छन् ।उनको पार्टीले गत साता राजीनामा दिएका गोट...

श्रीलंकामा प्रधानमन्त्रीले गरे संकटकाल घोषणा

३० असार, एजेन्सी । श्रीलंकामा राजनीतिक अस्थिरता र अराजकताका बीच प्रधानमन्त्रीले संकटकाल घोषणा गरेका छन् । प्रधानमन्त्री कार्यालयका प्रवक्ताले सो जानकारी दिएका हुन् । प्रवक्ताका अनुसार पश्चिमी प्रान्तमा पनि कर्फ्यू लगाइएको छ । यसैबीच राष्ट्रपति गोटाबाया राजापाक्षे देश छ...

नासाद्धारा साढे ४ अर्ब वर्षअघिको ब्रह्माण्डको तस्बिर सार्वजनिक

२९ असार,एजेन्सी । नासाको जेम्स वेब स्पेस टेलिस्कोपले खिचेको ब्रह्माण्डको गाढा चहकिलो स्पष्ट इन्फ्रारेड तस्बिर सार्वजनिक गरिएको छ । ह्वाइट हाउसमा सोमबार आयोजित कार्यक्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनलाई नासाका अधिकारीहरुले जेम्स बेब टेलिस्कोपले खिचेको उक्त तस्बिर देखाए...