नौसेनाको जहाज डुबेको दुई दिनपछि थाई नाविकको उद्धार

६ पौष,काठमाण्डौ । रासस-एएफपी

थाई नौसेनाले सैन्य जहाज डुबेको झण्डै दुई दिनपछि मङ्गलबार एक जना नाविकको उद्धार गरेको  छ ।  सो दुर्घटनाम पारेका  २९ जना अझै समुद्रमा बेपत्ता  छन् ।नौसेना कमाण्डर पिचाई लोर्चुसाकुलले भनेका छन् – “हामीले आज दिउँसो एक जनालाई भेट्टायौं” ।   उनले ती व्यक्तिको स्वास्थ्य स्थिति सामान्य रहेको पनि बताएका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।