पल प्रकरणःमेनेजरलाई मतियारको कसुरमा ७ बर्ष कैद सजाय माग

८ चैत्र,काठमाण्डौ । नाबालिका बलत्कारको अभियोगमा तनहुँ सरकारी वकिलको कार्यालयले मंगलबार अभिनेता पल शाह बिरुद्दा जिल्ला अदालतमा १४ बर्षको कैद र मनासिब क्षतीपुर्तीको मागदाबी गर्दै मुद्दा दर्ता गरेको छ । शाहका म्यानेजर कृष्ण जोशीमाथि पनि सजायको मागदाबी गर्दै मुद्दा दर्ता ग...

पल प्रकरणः१४ वर्ष कैद सजायको मागदाबी सहित मुद्दा दर्ता

८ चैत्र,काठमाण्डौ । नाबालिका बलात्कारको अभियोगमा हिरासतमा रहेका अभिनेता पल शाहमाथि १४ वर्ष कैद सजायको मागदाबी गर्दै तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । मंगलबार जिल्ला सरकारी वकिल कार्यालय तनहुँले जिल्ला अदालत तनहुँमा जबरजस्ती करणीको कसुरमा मुद्दा दर्ता गराएको ...

एनआरएनए फुटबाट जोगियो, दुई अध्यक्ष हुने

८ चैत्र,काठमाण्डौ । फुटको संघारमा पुगेको गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्रको विवाद समाधान भएको छ । विभिन्न दलका नेतासहित भएको छलफलले विवाद समाधानको उपायसहित सहमति गरेको हो । सहमतिअनुसार अध्यक्षका प्रत्याशी डा. बद्री केसी र कुल आचार्यले एक–एक वर्ष कार्यकाल चलाउनेछन् ...

नेपाल र पपुवा न्युगिनी भिड्दै

८ चैत्र,काठमाण्डौ । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालले आज पपुवा न्युगिनी (पीएनजी) सँग प्रतिस्पर्धा गर्दै छ। सोमबार मात्र युएईसँग खराव प्रदर्शन गरेको नेपालका लागि पिएनजीविरुद्वको खेल आत्माविश्वास बटुल्ने अवसरका रुप...

आजको राशिफलः चैत्र ८ गते मंगलवार,२२ मार्च २०२२

मेष राशिफल तपाईंको प्यारो सपना साकार हुनेछ। तर आफ्नो उत्तेजनालाई नियन्त्रणमा राख्नुहोस् किनकि धेरै आनन्दले केही समस्या उत्पन्न गर्न सक्छ। आफन्तहरूले तपाईंलाई अनपेक्षित उपहार ल्याउँछन् तर तपाईंबाट पनि केही मद्दतको आशा गर्नेछन्। व्यस्त सडकमा तपाईंले आफुलाई भाग्यमानी भएको...

पलप्रकरणःअनुसन्धान सकियो,प्रहरीले सरकारी वकिललाई बुझायो फाईल

७ चैत्र,काठमाण्डौ । नाबालिका माथि बलत्कारको अभियोग लागेका अभिनेता पल शाहविरुद्धको अनुसन्धान सोमबार तनहुँ प्रहरी सकेर फाईल सरकारी वकिलाई बुझाएको छ । प्रहरीले २१ दिन लामो अनुसन्धान सकेर अनुसन्धान प्रतिवेदन पेश गरेको हो । जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीले यस अघिन...

क्रिप्टोकरेन्सीको प्रचार गरेकोमा प्रियंका कार्की सिआईबीको अनुसन्धानमा

७ चैत्र,काठमाण्डौ । नेपालमा अवैध रहेको क्रिप्टोकरेन्सी कारोबारलाई बढावा दिएको भन्दै अभिनेत्री प्रियंका कार्कीलाई आईतबार प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले सोधपुछ गरेको छ ।अभिनेत्री कार्कीले सामाजिक सञ्जालमा क्रिप्टोकरेन्सीको विज्ञापन गरेको भन्दै सिआइबीले सोधपुछ गरेक...

नाबालिका छात्रालाई यौन दुर्ब्यबहार गर्ने शिक्षक पक्राउ

७ चैत्र,काठमाण्डौ । चितवनमा बाल यौन दुर्ब्यबहार गर्ने शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । माडी नगरपालिका वडा नं. १ बरुवास्थित सोमेश्वर उच्च मा.बि.का शिक्षक सुरज लामिछानेलाई नाबालिका छात्रालाई यौन दुर्ब्यबहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको हो ।...

पत्रकार पराजुलीले सार्बजनिक गरे ‘क्लोज अप’

७ चैत्र,काठमाण्डौ । नेपाली चलचित्रका केही आयाम र पात्रहरुमा आधारित गैर आख्यान पुस्तक ‘क्लोज-अप’ सार्वजनिक गरिएको छ । हालै काठमाडौंमा आयोजित एक कार्यक्रमबीच चलचित्र पत्रकार जीवन पराजुलीद्वारा लिखित पुस्तकको सार्वजनिकीकरण गरिएको हो ।पुस्तकलाई अभिनेत्री करिश्मा मानन्धर, न...

आजको राशिफलः चैत्र ७ गते सोमवार,२१ मार्च २०२२

मेष राशिफल तपाईंको दिने मनोवृत्तिको फल प्राप्त हुनेछ किनकि तपाईं शंका, निराशा, विश्वासको कमी, लोभ, आसक्ति, घमण्ड र डाह जस्ता धेरै दोषबाट मुक्त हुन सक्ने सम्भावना छ। यदि तपाईंले आज राम्रो तरीकाले आफ्नो कार्ड खेल्नुभयो भने केही अतिरिक्त नगद प्राप्त गर्नु हुनेछ। तपाईंको ज...