१५ चैत्र,काठमाण्डौ । धनुषाको सबैलामा मोटरसाइकल दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सोमबार साँझ सबैला नगरपालिका–१२ बरकुर्वामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चार बालकको मृत्यु भएको हो ।मृत्यु हुनेमा सबैला नगरपालिका–२ का १५ वर्षीय राहुल यादव, १२ वर्षीय लक्ष्...
March 2022
आजको राशिफलः चैत्र १५ गते मंगलवार,२९ मार्च २०२२
मेष राशिफल धेरै यात्रा गर्नाले तपाईंलाई उन्मादमा पार्नेछ। तपाईंले कमीशन - लाभांश - वा रोयल्टीहरूबाट लाभ प्राप्त गर्नु हुनेछ। तपाईंको दया र समझलाई पुरस्कृत गरिनेछ। तर कुनै पनि हतार निर्णयले तिनीहरूलाई दबाबमा राख्नेछन, सावधान रहनुहोस्। रोमान्सको लागि आज एकदम जटिल जीवन। त...
एनआरएनएको १० औँ महाधिवेशन सम्पन्न, १४ बुँदे घोषणापत्र जारी
१४ चैत्र,काठमाण्डौ । ललितपुर– गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औँ महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनले १४ बुँदे घोषणापत्र पनि जारी गरेको छ ।एनआरएनएको घोषणा पत्र–२०२२ “गैरआवासीय नेपाली संघको प्रतिबद्धता : समृद्ध राष्ट्र निर्माणमा एकता” भन्ने मूल नारा सहित सम्पन्न...
विश्वभर थप ९ लाख कोरोना संक्रमित
१४ चैत्र,काठमाण्डौ । विश्व स्वास्थ्य संगठनले जारी गरेको गत २४ घण्टाको अपडेट अनुसार कोरोना भाइरस संक्रमणबाट एकैदिन २ हजार ३२४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट २ हजार ३२४ को मृत्यु भएको हो।त्यस्तै, विगत २४ घण्टामा विश्वभर १० लाख ८९ हजार ...
प्रमोद र अस्मिताको ‘नौलाख तारा’ रिलीज
१४ चैत्र,काठमाण्डौ । गायक प्रमोद खरेल र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत 'नौलाख तारा'को भिडियो रिलीज भएको छ । प्रकाश सापकोटाको शब्द तथा पुस्तक प्रसादको संगीतमा रहेको यो गीत रोमान्टिक शैलीमा छ ।शान थापाको निर्देशनमा बनेको भिडियोमा अभिनेता सन्दिप क्षेत्री र...
आजको राशिफलः चैत्र १४ गते सोमवार,२८ मार्च २०२२
मेष राशिफल तपाईंको सबैभन्दा ठूलो सम्पत्ति हँसिलो प्रकृति हो, यललाई आफ्नो रोग निको पार्न प्रयोग गर्ने प्रयास गर्नुहोस्। तपाईंको परिवार तपाईंको उद्धार गर्न आउँछ र संकटको समयमा मार्गदर्शन गर्नेछ। तपाईंले अभ्यासमा रत भएका अरूलाई हेरेर केही पाठ सिक्न सक्नुहुनेछ। यो आत्मविश्...
के पल दोषी ठहर भै सकेका हुन् ? पुर्पक्षका लागि थुनामा भनेको के हो ?
१३ चैत्र,काठमाण्डौ । कलाकार पूर्णविक्रम शाह (पल शाह)लाई कर णी अभियोगमा पुर्पक्ष थुनामा पठाउन तनहुँ जिल्ला अदालतले आदेश दिएको छ। जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले नाबालिकालाई पटक पटक कर णी गरेको अभियोगमा पुर्पक्ष थुनामा पठाउन आदेश दिएको हो।कतिपयले अदालतको यो...
नेपाल-चीन सम्झौता : चाइना–नेपाल रेल्वेदेखि अरनिको राजमार्ग मर्मत
१३ चैत्र,काठमाण्डौ । नेपाल र चीनबिच क्रस बोर्डर रेल्वे परियोजनाका लागि सम्भाव्यता अध्ययनको लागि प्राविधिक सहायता योजनामा हस्ताक्षर भएको छ । शनिवार सिंहदरबार स्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्र मन्त्री नारायण खड्का र चिनियाँ विदेश मन्त्री वाङ यी बीच भएको भेटवार्तामा स...
झडप गर्न गएका सांसद शाह गम्भीर घाइते
१२ चैत्र,काठमाण्डौ । सर्लाहीमा क्लबको भवन बनाउने विषयमा विवाद हुँदा संघीय प्रमोद साह गम्भीर घाइते भएका छन् । शनिबार बिहान जिल्लाको ईश्वरपुर नगरपालिका-६ वयलबासमा झडप हुँदा सर्लाही क्षेत्र नम्बर १ का संघीय सांसद साह गम्भीर घाइते भएका हुन् । प्रहरीका अनुसार सांसद साहको टा...
आजको राशिफलः चैत्र १२ गते शनिवार,२६ मार्च २०२२
मेष राशिफल केही व्यायाम गरेर आफ्नो दिन सुरु गर्नुहोस्। यस समय तपाईंले आफैंलाई राम्रो महसुस गर्न सुरू गर्नु हुनेछ - यसलाई नियमित रूपमा दैनिक गर्नुहोस् र यसमा लीन हुने प्रयास गर्नुहोस्। एउटा घनिष्ट आफन्तलाई अझ बढी स्याहार चाहिन्छ तर उ सहयोगी र प्यारो हुनेछ। कार्डमा कसैले...














