विश्व बैंकले नेपाललाई १५करोड डलर ऋण दिने

११ चैत्र,काठमाण्डौ । विश्व बैंकले नेपालका लागि थप १५ करोड अमेरिकी डलर (करिब १८ अर्ब रुपैयाँ) ऋण स्वीकृत गरेको छ । नेपालमा वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न, वित्तीय समाधान विविधीकरण गर्न र वित्तीय सेवाहरूमा पहुँच पुर्‍याई हरित, लचिलो र समावेशी विकास निम्ति ‘वृद्धि...

यसकारण पुर्पक्षका लागि कारागार गए पल शाह

११ चैत्र,काठमाण्डौ । बिहीबार तनहुँ जिल्ला अदालतले अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । एक १६ वर्षीय किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोग लागेका शाहलाई अदालतले मुख्यगरी तीवटा आधारमा थुनामा पठाउन आदेश दिएको देखिन्छ । ...

आजको राशिफलः चैत्र ११ गते शुक्रवार,२५ मार्च २०२२

मेष राशिफल तपाईं आफ्नो सोखको लागि वा तपाईंलाई सबैभन्दा आनन्द लाग्ने कुरा गर्न आफ्नो अतिरिक्त समय खर्च गर्नुपर्छ। प्रियजनहरूसँग तर्क हुन सक्ने मुद्दाहरूबाट बच्नको लागि तपाईंले नै धेरै प्रयास गर्न सक्नु हुनेछ। प्रेमले एक ठाउँमा उभिए तापनि तपाईंलाई नयाँ संसारमा घुमाउन सक्...

पर्यटनमन्त्री आले भारत भ्रमणमा जाँदै

१० चैत्र,काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले आज छिमेकी राष्ट्र भारतको एकदिने औपचारिक भ्रमणका लागि जाँदै छन् । भारतीय सरकार तथा विङ्स इन्डिया २०२२ ले पर्यटन तथा नागरिक उड्डयनका क्षेत्रमा गर्न लागेको एक कार्यक्रममा सहभागी हुन मन्त्री आले...

गठबन्धनले निरन्तरता पाउने प्रचण्डको दाबी

१० चैत्र,काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय चुनावसम्मनै गठबन्धन नटुट्ने बताएका छन् । भरतपुर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै दाहालले सत्तामा रहेका दलहरु मिलेरै तीन तहकै चुनावमा सहभागी बन्ने बताए ।चितवनमा यसपालि ...

कोरियामा नेपाली श्रमिकको प्रवेशाज्ञा एक वर्ष थपियो

१० चैत्र,काठमाण्डौ । इपीएसमार्फत दक्षिण कोरिया आई श्रम गरिरहेका नेपालीसहित प्रवासी श्रमिकको प्रवेशाज्ञा अवधि एक वर्ष थप हुने भएको छ । कोरोना महामारीका कारण कोरियामा प्रवासी श्रमिक भित्र्याउने रोकिएको प्रक्रिया पुनः सुचारु भए पनि विभिन्न कारण सहज नभएपछि यही काम गरिरहेका...

आजको राशिफलः चैत्र १० गते विहिवार,२४ मार्च २०२२

मेष राशिफल आज आफ्नो उँचो विश्वासलाई सदुपयोग गर्ने प्रयास गर्नुहोस्। व्यस्त दिन भए तापनि तपाईँले अझै पनि आफ्नो ऊर्जा फर्काएर ल्याउन सक्षम हुनुहुनेछ। विशेष गरेर प्रमुख वित्तीय सम्झौतामा बातचीत गर्दा, हतारमा निर्णय नलिनुहोस्। तपाईंको साथीहरूले तपाईंको उदार व्यवहारको फाइदा...

सलमान खान जेठ १४ मा नेपाल आउने

९ चैत्र,काठमाण्डौ । वलिउड अभिनेता सलमान खान नेपाल आउने मिति सरेको छ । यसअघि वैशाख ३ गते खान आउने भनिएता पनि नेपाल सुपर लिग एनएसएलका कारण आउने मिति सरेको हो ।एनएसएलको दोस्रो संस्करण चैत २६ देखि जेठ ७, २०७९ सम्म दशरथ रंगशालामा हुँदैछ । सलमानको कार्यक्रम ‘दबङ लाइभ इन नेपा...

चुनावी तालमेलको मोडालिटी बनाउँदै सत्ता गठबन्धनमा दल

९ चैत्र,काठमाण्डौ । सत्ता गठबन्धनमा आबद्ध दलहरू स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने विषयमा घनीभूत छलफलमा जुटेका छन् । निर्वाचन मिति नजिकिँदै गर्दा गठबन्धन आबद्ध दलले स्थानीय प्रभाव हेरेर चुनावी तालमेल गर्ने विषयमा छलफल अघि बढाउँदै मोडालिटी तय गर्न अघि बढेका हुन् ...

पलप्रकरणः मुद्दामा आजबाट बहस हुने

९ चैत्र,काठमाण्डौ । नाबालिग बलत्कारको अभियुक्त पुर्णबिक्रम शाह बिरुद्दको मुद्दामा आज बाट बहस हुने भएको छ । जिल्ला अदालत तनहुँले शाहसँगै उनका म्यानेजर कृष्णप्रसाद जोशीसहित नाबालिगको समेत बयान लिएको छ ।मंगलबार जिल्ला अदालत तनहुँले उनीहरुको बयान लिएको हो । सरकारी वकिलसमक्...