२ चैत्र,काठमाण्डौ । नाबालिका गायिकालाई जबर्जस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहलाई नबलपरासीको बयान सकेर पुनःतनहुँ प्रहरीमा लगिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले मंगलबार गैँडाकोट प्रहरीले शाहको बयान सकेर तनहुँ पठाएको बताए । शाह अहिले तनहुँ...
March 2022
एकीकृत समाजवादीले मन्त्रीलाई फिर्ता बोलाउन गृहकार्य सुरु
२ चैत्र,काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता बोलाउन गृहकार्य सुरु गरेको छ । सो पार्टीले पूर्वसहमतिअनुसार मन्त्रीलाई फिर्ता बोलाउन गृहकार्य सुरु गरेको हो ।मन्त्री बनाउने बेलामै ६ महिनापछि फिर्ता...
साउदीमा मृत्युदण्ड सुनाइएका दुई नेपाली युबालाई आममाफी दिन नेपालको आग्रह
२ चैत्र,काठमाण्डौ । नेपाल सरकारले साउदी अरेबियाको अदालतले मृत्युदण्डको सजाय सुनाएका दुई नेपालीको जीवन रक्षा (आममाफी)गरिदिन आग्रह गरेको छ। दुई दिने नेपाल भ्रमणमा रहेका साउदी अरेबियाका विदेशमन्त्री फैजल बिन फरहान बिन साउदसँगको भेटमा मंगलबार परराष्ट्रमन्त्री नारायण खड्काल...
जबरजस्ती रङ दल्ने र लोला हान्नेहरुलाई नेपाल प्रहरीको चेतावनी
२ चैत्र,काठमाण्डौ । प्रहरीले होली पर्व मनाउने बहानामा इच्छाविपरीत (जबरजस्ती) रङ दल्ने, लोला हान्नेहरुलाई अभद्र व्यवहारमा मुद्दा चलाउने चेतावनी दिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार सबै नागरिकहरुलाई होलीलाई मर्यादित रूपमा मनाउ...
‘पीरले’ महिलाहरुको चरित्र हत्या गरेको आरोप
१ चैत्र,काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) निकट भात्री सङ्गठनले गायक प्रकाश सपुतको ‘पीर’ नामक गीतले जनयुद्धमा लागेका महिलालाई अपमान गरेको आरोप लगगाएका छन् ।अखिल नेपाल महिला सङ्घ, जनक्रान्तिका घाइते तथा अपाङ्गता योद्धा सङ्घ, जनसांस्कृतिक महासङ्घ र प्रेस सेन्टरलगायतले व...
क्रिप्टोकोे अवैध कारोबार : नौ करोड ७४ लाख हिनामिना
१ चैत्र,काठमाण्डौ । मुलुकको ढुकुटीमा अमेरिकी डलरको हिस्सा क्रमशः घट्दा त्यसको प्रभाव समग्र अर्थतन्त्रमा बढ्दै गएको छ ।वैदेशिक मुद्रा सञ्चिति घट्दो क्रममा रहेको बेला विदेशी विनिमयको गैरकानुनी रुपमा प्रयोग गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले दुई जनाविरुद्ध मुद्दा दाय...
रुसको टेलिभिजनमा रुस–युक्रेन युद्धको विरोध
१ चैत्र, एजेन्सी । युक्रेनसँगको युद्धको विरोध जनाउने क्रममा रुसको प्रमुख टेलिभिजन च्यानल मध्येको च्यानल वानको साँझको समयको मुख्य समाचार अवरुद्ध भएको छ।एक जना महिला समाचार वाचिकाको पछाडि प्लेकार्ड लिएर पुगेकी थिइन जसमा युद्ध गर्न नहुने उल्लेख गर्दै प्रोपोगान्डाको विश्वा...
जजिरा एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने
१ फाल्गुन,काठमाण्डौ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेतको जजिरा एयरवेजले पहिलो व्यावसायिक उडान भर्ने भएको छ । जजिराले आगामी जेठ २ गते बुद्ध जयन्ती देखि नियमित उडान गर्ने गरी नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणमा निवेदन द...
आजको राशिफलः चैत्र १ गते मंगलवार,१५ मार्च २०२२
मेष राशिफल बच्चाहरुसँग खेल्नाले तपाईंलाई धेरै शान्तिको अनुभव हुनेछ। तपाईंको उट्पट्याङ्गको व्यवहार भए तापनि तपाईंको जोडीले सहयोग गरिरहनेछ। तपाईंले स्पष्ट समझद्वारा मात्रै आफ्नी श्रीमतीलाई भावनात्मक सहयोग दिन सक्नुहुन्छ। तपाईंले सधैं नै गर्न चाहेको काम आज कार्यालयमा गर्न...
गीत सुनेर उत्तेजित हुनु पर्दैन : प्रचण्ड
३० फाल्गुन, धनगढी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकाश सपुतको गीत ‘पीर’को म्युजिक भिडियोमा भइरहेको विवादबारे प्रतिक्रिया दिएका छन्।माओवादीका जनवर्गीय संगठनसँगै केही नेताहरुले सपुतको उक्त गीतको म्युजिक भिडियो युट्युबबाट हटाउनुपर्ने चेताव...
















