रुस आक्रमणः युक्रेनी शहरमा खानेकुरा र पानीको अभाव

३० फाल्गुन,एजेन्सी । रुस र युक्रेनबीच युद्ध सुरु भएपछि हालसम्म रुसी सैन्य फोर्सले कयौं शहर र गाउमा कब्जा गरेका छन् । भने, यी इलाकामा फसेका मानिसहरु सहयोगका लागि गुहार माग्दै छन् । बम बारीका साथै यी स्थानमा बस्ने मानिसलाई चिसो मौषम र खाद्यान्नको संकटको खतरा पनि रहेको छ ...

आजको राशिफलः फाल्गुन ३० गते सोमवार,१४ मार्च २०२२

मेष राशिफल अगाडि राम्रो समय आउँदैछ भनेर खुशी हुनुहोस् र तपाईंलाई अतिरिक्त ऊर्जा प्राप्त हुनेछ। आवश्यक परेमा मित्रहरूले तपाईंको सहायता गर्नेछन्। यस दिनलाई एउटा विशेष दिन बनाउन थोरै प्रेम र दया दिनुहोस्। आज तपाईंलाई काममा राम्रो समाचार प्राप्त हुन सक्छ। महत्त्वपूर्ण मान्...

सौतेनी छोरीलाई बलात्कार गरेको आरोपमा एक नेपाली पक्राउ

२९ फाल्गुन, एजेन्सी । भारतको गुरुग्राममा आफ्नी नाबालिग सौतेनी छोरीलाई बलात्कार र ज्यान मार्ने धम्की दिएको आरोपमा ४० वर्षीय नेपाली नागरिक पक्राउ परेका छन्। अभियुक्तलाई शनिबार महानगरीय अदालतमा पेस गरी पुर्पक्षका लागि थुनामा पठाइएको प्रहरीले जनाएको प्रेस ट्रस्ट अफ इण्डिया...

साउदीमा १४५ नेपालीको बिचल्ली, भएन उद्दारको पहल

दोहा : रोजगारीका लागि साउदी अरब पुगेका १४५ नेपाली युवा बिचल्लीमा परेका छन् । सम्झौता अनुसारको काम र तलब नपाउँदा अलपत्र परेका हुन्। काठमाडौँको सिनामंगलमा रहेको ब्लु ग्यालेक्सी ओभरसीज प्रालीमार्फत ४० दिनअघि इस्टन कन्टक्सन मेनटीनेन्स कम्पनी पुगेका उनीहरु रियाद एक नम्बर सुल...

पल शाह प्रकरणःमतियारको आरोपमा मेनेजर जोशी पक्राउ,७ दिन म्याद थप

२७ फाल्गुन, तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले नाबालिग बलात्कारको आरोपी पल शाहका लागि मतियारको काम गरेको आरोपमा उनका म्यानेजर कृष्ण जोशी भनिने कृष्णप्रसाद जोशीलाई प्रहरीले पक्राउ गरेको छ।घटनाको प्रमाण नष्ट गर्ने प्रयास गरेको, नाबालिगलाई हत्यासम्मको धम्की दिएको र बल...

डेढ महिनापछि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान

२७ फाल्गुन,काठमाण्डौ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बिहीबारदेखि औपचारिक रूपमै देशको दोस्रो सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ। उक्त विमानस्थलमा अबको ४२ दिनपछि अन्तर्राष्ट्रिय उडान–अवतरण हुन सक्ने न...

अभिनेता पल शाहले गैडाकोटमा दिए बयान

२५ फाल्गुन,काठमाण्डौ । नाबलिकालाई बलत्कार गरेको आरोप लागेका अभिनेता पल शाहले गैडाकोटमा बुधबार सरकारी वकिलको कार्यालयमा बयान दिएका छन् ।अभिनेता शाहलाई अनुसन्धानका मंगलबार नै तनहुँबाट गैंडाकोटमा ल्याइएको थियो। जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले तनहुँ प्रहरीलाई गत आ...

प्रधानमन्त्री देउवासँग फ्रान्सेली प्रतिनिधिमण्डलको शिष्टाचार भेट

काठमाडौँ, २५ फागुन (रासस) । प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष भेरोनिक रियोतोँ नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ ।नेपाल–फ्रान्स सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले फ्रान्सेली ...

पाँचौ ‘ग्लोबल फिल्म अवार्ड’ अमेरिकाको टेक्ससमा हुने

काठमाडौं। नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय रुपमा पहिचान गराउँदै सम्पूर्ण चलचित्रकर्मीहरुको प्रोत्साहन र सम्मानको उद्देश्य सहित सन् २०१६ बाट सुरु भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड' को पाँचौ संस्करण अमेरिकाको टेक्सस राज्यको ड्यालस शहरमा हुने भएको छ । नेपाल फिल्म सो...

आजको राशिफलः फाल्गुन २५ गते बुधवार,९ मार्च २०२२

मेष राशिफल तपाईं यात्रा र पैसा खर्च गर्ने मुडमा हुनुहुनेछ - तर त्यसो गर्नुभयो भने तपाईं पछुताउनु हुनेछ। तपाईंको कार्डमा धार्मिक स्थल वा आफन्तको घरमा भ्रमण गर्ने सम्भावना देखिन्छ। प्रेममय जीवन जीवन्त हुनेछ। आज तपाईंले प्राप्त गरेको ज्ञानले साथीहरूसँग सामना गर्न तपाईंलाई...