काठमाडौं । यतिबेला देशमा नायक पल शाह प्रकरणले तरंगित छ । एक नाबालिग गायिकाले नायक शाहविरुद्ध उजुरी दिएपछि पल केही दिनदेखि प्रहरी हिरासतमा छन् । प्रहरीले पललाई हिरासतमा राखेर अनुसन्धान जारी राख्दा यस विषयमा नेपाली सेलेब्रिटीहरु खुल्न थालेका छन् ।सुरुको समय यस बिषयमा अधिक...
March 2022
रूसद्धारा युक्रेनका दुई सहरमा अस्थायी युद्ध विराम घोषणा
२१ फाल्गुन । युक्रेनका दुई सहरमा रुसले शनिबार अस्थायी युद्ध विरामको घोषणा गरेको छ ।रुसको रक्षा मन्त्रालयले मारीओपोल र भोल्नोभाखा सहरमा अस्थायी युद्ध विराम घोषणा गरिएको जनाएको हो । ती सहरमा रहेकालाई सहर छोडेर जाने मौका दिनका लागि अस्थायी युद्ध विराम गरिएको मन्त्रालयद्व...
एमालेले संसद अवरोध गरिरह्यो भने मंसिर अगाडि नै संसदीय चुनाव : गगन थापा
२१ फाल्गुन,काठमाण्डौ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले एमालेका कारण आगामी मंसिर अगाडि नै संसदीय निर्वाचनमा जाने अवस्था आउन सक्ने बताएका छन् । एमालेले संसद अवरोध गरिरहने र संवादका लागि नआउने हो भने आगामी मंसिर अगाडि नै संसदीय निर्वाचनमा जानुपर्ने अवस्था आउनसक्ने...
रूसले युक्रेनमा घातक बम प्रयोग गरेको नेटोको दाबी
एजेन्सी । उत्तर एटलान्टिक सन्धि संगठन नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले रूसले युक्रेन आक्रमणका क्रममा घातक बम प्रयोग गरेको आफूहरूसँग प्रमाण रहेको दाबी गरेका छन् । ‘रूसले अन्तर्राष्ट्रिय कानुनविपरीत क्लस्टर बम र अन्य घातक हतियार प्रयोग गरेको हामीले विवरण पाएका छौँ,’ म...
नेपाली क्रिकेट टोलीलाई बिदाई
२१ फाल्गुन,काठमाण्डौ । श्रीलंका जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरीएको छ । शुक्रबार क्यानले आयोजना गरेको बिदाई कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले अफिसियल, प्रशिक्षक तथा खेलाडी सहितको टिमलाई बिदाई गर्नुभएको हो । मार्च ७ देखी ११ सम...
आजको राशिफलः फाल्गुन २१ गते शनिवार,५ मार्च २०२२
मेष राशिफल स्वस्थ रहनको लागि आहार नियन्त्रणमा राख्नुहोस् र नियमित व्यायाम गर्नुहोस्। सबै प्रतिबद्धता र आर्थिक कारोबार ध्यानपूर्वक गर्न आवश्यक छ। तपाईंको केटाकेटीको जस्तो र निर्दोष व्यवहारले परिवारको समस्या समाधान गर्नमा निर्णायक भूमिका खेल्नेछ। आज तपाईंलाई प्रेम सबैको ...
नाबालिगसँग यौनसम्बन्ध स्थापित गर्नु अपराध: श्रृङ्खला खतिवडा
१९ फाल्गुन,काठमाण्डौ । पूर्वमिस नेपाल श्रृंखला खतिवडाले जबरजस्ती करणीको अभियोगमा प्रहरी हिरासतमा रहेका अभिनेता पल शाह प्रकरणमा आफ्नो मुख खोलेकी छन् । एउटा वयस्कले नाबालिगमाथि यौनसम्बन्ध स्थापित गर्नु कानुन विपरित भएको खतिवडाको भनाइ छ । सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत...
रुसी हमलाः ४९८ रुसी सेना मारिए, युक्रेनका ३५२ सर्वसाधारणको मृत्यु
१९ फाल्गुन,काठमाण्डौ । युक्रेनमाथि भएको हमलामा ४ सय ९८ रुसी सेना मारिएका रुसी रक्षा मन्त्रालयले जनाएको हो । रुसले पहिलो पटक आफ्नो तर्फ भएको क्षतिको विवरण सार्वजनिक गरेको हो । तर, युक्रेनले रुसले सार्वजनिक गरेको तथ्यांक भन्दा बढी रुसी सेना मारिएको दाबी गरेको छ । रुसी हम...
विश्वभर थप १४ लाख ६२ हजारमा कोरोना संक्रमण पुष्टि, ७ हजार बढीको मृत्यु
१९ फाल्गुन,काठमाण्डौ । विश्व स्वास्थ्य संगठनले जारी गरेको गत २४ घण्टाको अपडेट अनुसार कोरोना भाइरस संक्रमणबाट एकैदिन ७ हजार ५१६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट ७ हजार ५१६ को मृत्यु भएको हो।त्यस्तै, विगत २४ घण्टामा विश्वभर १४ लाख ६२ हजा...
आजको राशिफलः फाल्गुन १९ गते बिहिवार,३ मार्च २०२२
मेष राशिफल तपाईंको मन हालका घटनाहरूले विचलित गर्नेछन्। ध्यान र योग आध्यात्मिक साथै भौतिक लाभको लागि लाभदायी साबित हुनेछन्। आमाबाबुको स्वास्थ्यमा सुधार आउनेछ र तिनीहरूले तपाईंलाई आफ्नो प्रेमको वर्षा गर्नेछन्। आफ्नो ऊर्जा र आवेगको कायापलट गर्न खुशियाली यात्रामा जाने सम्भ...















