२४ फाल्गुन,काठमाण्डौ । आज ११२ औँ अन्तराष्ट्रिय महिला दिवस । नेपालमा पनि विभिन्न कार्यक्रमहरु गरि मनाइदैछ । महिला दिवसका अवसरमा यस वर्ष नेपालले ‘सामाजिक न्याय र लैङ्गिक समानता दिगो विकासको सुनिश्चितता’ भन्ने नारा तय गरेको छ ।नारी मुक्ति आन्दोलनका अभियन्ताहरूको पहलमा सन्...
March 2022
युक्रेनमा रहेका ५३३ जना नेपालीलाई सुरक्षित स्थानमा पुगे
२४ फाल्गुन,काठमाण्डौ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले युक्रेनबाट हालसम्म ५३३ जना नेपालीलाई सुरक्षित स्थानमा सारिएको बताएका छन् । ‘युक्रेनमा रहेका नेपालीलाई सुरक्षित राख्ने काय जारी छ,’ सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले बताए ।मन्त्री खड्काका अनुसार य...
आजको राशिफलः फाल्गुन २४ गते मंगलवार,८ मार्च २०२२
मेष राशिफल गर्भवती आमाको लागि राम्रो दिन होइन। तपाईं हिड्दा धेरै होसियार हुनु आवश्यक छ। कसैका लागि - परिवारमा नयाँ सदस्यको आगमनले उत्सव र पार्टी ल्याउँछ। तपाईंला आफ्नो प्रिय फोन गर्नेछन्, यसैले यो राम्रो दिन हो। बदलिंदो समयसंगै हिंड्नको लागि नयाँ प्रविधिसँग अनुकूल हुन ...
ललितपुरमा २ दिनको शिशु सहित ५ जना मृत भेटिए
२३ फाल्गुन,काठमाण्डौ । ललितपुरमा दुई दिनको शिशूसहित एकै घरका ५ जनाको मृत्यु भएको छ । जिल्लाको कोञ्ज्योसोम गाउँपालिका–४ नल्लुका उनीहरुको मृत्यु भएको हो ।शिशुको भने उपचारका क्रममा मृत्यु भएको हो । बाकि ४ जना घरैमा मृत अबस्थामा भेटिएको बताईएको छ । उनीहरुको मृत्युको कारण भ...
पल शाह प्रकरण : घरधनी दम्पतीको बयान–‘पल र बालिका सँगै बसेका थिए’
२३ फाल्गुन,काठमाण्डौ । जबरजस्ती करणीको अभियोगमा न्यायिक हिरासतमा रहेका अभिनेता पल शाहलाई तनहुँ जिल्ला अदालतले थप १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ । फागुन १५ बाट पल शाह (पूर्णविक्रम शाह) तनहुँ प्रहरीको हिरासतमा छन् ।आईतबार दोस्रोपटक म्याद थप हुँदासम्म प्रहरीले पल शा...
आजको राशिफलः फाल्गुन २३ गते सोमवार,७ मार्च २०२२
मेष राशिफल तपाईंको लागि मान्छेलाई जबरजस्ती काम गर्ने बाध्य नगराउनुहोस्। तपाईंलाई असीमित आनन्द दिने अरूलाई गर्न चाहेको र चासोको बारेमा सोच्नुहोस्। आफ्नो खर्च नियन्त्रण गर्नुहोस् र आज आफ्नो खर्च गर्नमा त्यति उदार हुने प्रयास नगर्नुहोस्। अरूलाई प्रभावित गर्ने तपाईंको क्षम...
पल प्रकरणः१२ दिनको म्याद थप
२२ फाल्गुन,काठमाण्डौ । नाबालिग गायिकामाथि करणीको आरोपी अभिनेता पल शाह (पूर्ण विक्रम शाह) लाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ।यसअघि गत आईतबार सात दिन थुनामा राखेर अनुसन्धान गरेको प्रहरीले थप अनुसन्धानका लागि भन्दै समय माग गरेको ...
दमौलीमा आगलागी,हेलिकोप्टरबाट पानी हालिँदै
२२ फाल्गुन,काठमाण्डौ,रासस । तनहुँको व्यास नगरपालिका–४ स्थित दमौली मुख्यचोकमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।बिहान १० बजेदेखि लागेको तीन घण्टा हुँदा पनि नियन्त्रणमा लिन नसकिएको हो । भूपाल हार्डवेयरको गोदामबाट सुरु भएको आगलागीले नजिकका घरमा पनि क्षति पु¥याएको ...
हालै सिड्नी आएका एक नेपाली बिध्यार्थी मृत भेटिए
२२ फाल्गुन,सिड्नी । उच्च शिक्षा अध्ययनका लागि जनवरी १७ मा सिड्नी आईपुगेका नेपाली बिध्यार्थी सुजन बस्नेत मृत फेला परेका छन् । काठमाडौं गल्फुटारका स्थायी घर भएका बस्नेत सिड्नीको अर्वनस्थित आफ्नै कोठामा मृत फेला परेको प्रहरीले जनाएको छ।उनी वेन्टवर्थ इन्सिच्यूटमा उच्च शिक्...
आजको राशिफलः फाल्गुन २२ गते आईतवार,६ मार्च २०२२
मेष राशिफल धेरै चिन्ताले मानसिक शान्तिमा बाधा पुर्याउन सक्छ। फिक्री, डर र चिन्ताको हरेक मात्राले शरीरलाई ठूलो असर गर्दछ, यसैले यसबाट बच्नुहोस्। पारिवारिकसँग सम्बन्ध र बन्धनको नवीकरणका लागि उचित दिन। रोमान्टिक भेटघाट अत्यधिक रोमाञ्चक हुनेछ तर लामो रहने छैन। तपाईंको जोडी...














