२३ फागुन काठमाण्डौ । प्रतिनिधि सभाको शुक्रबार बसेको बैठकमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको संवेदनशीलतालाई ध्यान दिई सरकारले हालसम्म गरेका प्रयासबारे संसद्लाई जानकारी गराउन र पूर्वतयारीका लागि छलफल गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत भएको छ ।प्रतिपक्षी दल ...
समाचार
प्रम मृगौला प्रत्यारोपण:हिँडडुल गराउन थालियो
२३ फागुन,काठमाण्डौ । शिक्षण अस्पतालमा सोमबार मृगौला प्रत्यारोण सफलतापुर्बक गरिएपछि अहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिँडडुल गराउन थालिएको छ । प्रत्यारोपणको आज तेस्रो दिनदेखि प्रधानमन्त्रीलाई हिँडडुल गराउन र ठोस आहार दिन थालिएको हो ।त्रिभुवन विश्वविद्यालय शिक्षण अस...
सार्बजनिक कार्यक्रम र भिडभाडमा नजान नेपाल सरकारको आग्रह
२३ फागुन,काठमाण्डौ । चीनको वुहान शहर बाट सुरु भएको महामारी कोरोनाभाईरसले पछिल्लो समय विश्वभर आतंकित बनाएको छ । अमेरिका,अष्ट्रेलिया सहित विश्वका ६० भन्दा बढी देशहरुमा कोरोनाभाईरसको संक्रमण पाईएको छ ।चीन पछि साउथ कोरियामा यस्को महामारी फैलिएको छ । यसैबिच अमेरिकामा पुन: स...
कोरोनाको आशंकाको बिमारी टेकु अस्पतालबाट फरार
२२ फागुन,काठमाडौं । नेपालमा समेत कोरोनाको त्रास फैलिएको छ । नेपालको भ्रमण पछि स्पेन गएका एक स्पेनका नागरिकको मृत्यु पछि नेपालमा झनै यस्तो त्रास छाएको हो ।कोरोनाभाईरसकै आशंकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा बुधबार भर्ना भएका एन नेपाली युबा सोही राती साढे...
मृगौला फेर्न ओलीले राज्यकोषबाट लिए १७ करोड
२० फागुन,काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार पार्टीको एक कार्यक्रममा चाँडै मृगौला फेर्न लागेको बताए। बागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपणका लागि पाँच दिन अस्पताल बस्ने र छैठौं दिन निवा...
टेकु अस्पताल भर्ना भएका चारै जनामा कोरोना भेटिएन
२० फागुन, काठमाडौं । चीनको वुहान बाट सुरु भएको कोरोनाभाईरसले नेपालमा समेत आतक मच्चाउन थालेको छ । कोरोना (कोभिड-१९) भाइरसको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएका चारजना बिरामीको स्वास्थ्य रिपोट नेगेटिभ आएको छ ।परीक्षणका क्रममा उनीहरुमा ...
अर्थमन्त्री खतिवडा द्वारा राजीनामा
२० फागुन,काठमाण्डौ । अर्थमन्त्री तथा सुचना-सञ्चारमन्त्री प्रबिधिमन्त्री युबराज खतिवडाले दुबै पदबाट मंगलबार राजिनामा दिएका छन् । उनको राजीनामा राष्ट्रपति बिध्यादेबी भण्डारीले आजै स्विकृत समेत गरिसकेकी छिन् ।खतिवडाले मुख्यसचिव लोकदर्शन रेग्मी मार्फत् राष्ट्रपति समक्ष राज...
कोरोनाभाईरसको प्रभाब:विश्वको भविष्य ‘अज्ञात’ : विश्व स्वास्थ्य सङ्गठन
२० फागुन,काठमाण्डौ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोनाभाईरस अर्थात् कोभिड–१९ अर्थात् कोरोना भाइरसको कारण विश्वको अवस्था के होला भनेर अनुमान गर्न नसकिने अवस्था आएको बताएको छ ।सङ्गठनका प्रमुख टेड्रोस अडानोम गेब्रेयसिसले कोरोना भाइरस अनौठो खालको भएको र अहिलेसम...
सपनालाई बीचमै अलपत्र पारेर म अलप हुन्न, ढुक्क हुनुस्:प्रधानमन्त्री ओली
२० फागुन,काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मृगौला प्रत्यारोपण गर्दैछन् । मृगौला प्रत्यारोपणका लागि सोमबार साँझ अस्पताल जानु अघि उनले आम नेपालीका लागि भिडियो सन्देश दिएका छन् । प्रधानमन्त्री ओलीको सन्देश मन छुने किसिमको छ,उनको सन्देश जस्ताको त्यस्तै: ...
राजसंस्था कायम गर्न संविधान संशोधनको प्रस्ताव
१९ फागुन,काठमाडौं । सोमबार बसेको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै राप्रपा सांसद राजेन्द्र लिङ्देनले तीन तहको सरकार हटाएर दुई तहको सरकार निर्माण गर्नुपर्ने, जनप्रतिनिधिहरुको संख्या घटाउनुपर्ने र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री तथा पूर्ण समानुपातिक प्रणालीबाट संसद गठन...














