नेपाल र युएईको खेल आजका लागि स्थगित

बैशाख १८ सोमबार | (रासस) एसीसी मेन्स प्रिमियर लिग क्रिकेटमा नेपाल र युएईबीच फाइनल खेल वर्षाका कारण स्थगित भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइलन खेल वर्षाका कारण प्रभावित बनेपछि भोलिका लागि सारिएको छ ।नेपाल क्रिकेट सङ्घ (क्यान)का...

पाकिस्तानसंग न्यूजिल्याण्ड पाँच विकेटले पराजित

बैशाख १५ एजेन्सी : पाकिस्तानले एकदिवसीय शृंखलाको पहिलो खेलमा न्युजिल्याण्डलाई पाँच विकेटले पराजित गरेको छ ।रावलपिण्डी क्रिकेट स्टेडियममा बिहीबार भएको पहिलो एकदिवसीय क्रिकेटमा कप्तान बाबर आजमले न्युजिल्यान्डलाई टस जितेर पहिले ब्याटिङ गर्न आह्वान गरेका थिए ।सहज पिचमा पहि...

लामिछानेको उत्कृष्ट प्रदर्शनमा नेपाल समूह विजेता

बैशाख १४ बिहीबार | (रासस) एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगितमा नेपाल समूह ‘ए’ को समूह विजेता सेमिफाइनल प्रवेश गरेको छ ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा नेपालले कतारलाई ६८ रनले पराजित गर्...

सातौँ संकरणको विराट गोल्डकप आजदेखि

९ बिहीबार | (रासस) सातौँ संस्करणको विराट गोल्डकप आजदेखि विराटनगरको शहीद रङ्गशालामा सुरु हुनेभएको छ । प्रतियोगिता चैत १७ गतेसम्म सञ्चालन हुनेछ । आज हुने गोल्डकपको उद्घाटन खेलमा आयोजक घरेलुु टिम विराटनगर सिटी क्लब तथा नेपाल पुलिस क्लब भिड्दैछन् ।प्रतियोगितामा नेपाल, भारत...

बाउ र हिरिले रचे इतिहास

फाल्गुण २६ शुक्रबार | पपुवा न्युगिनीका ओपनर हिरि हिरि र सेसे बाउले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत युएईविरुद्ध इतिहास रचेका छन् । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पिएनजीले ३२ ओभरमा ३ विकेट गुमाउँदै १ सय ८५ रन बनाएको छ । ...

लिखुले जित्यो नुवाकोट जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि

फाल्गुण २४ बुधबार | RSS नुवाकोटमा आयोजित बाह्रौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि लिखु गाउँपालिकाले जितेको छ ।जिल्ला खेलकुद विकास समिति नुवाकोटको आयोजनामा यही आइतबारदेखि सुरु भएको प्रतियोगिताको समग्र खेलमा सबैभन्दा धेरै विधामा उपाधि जित्दै रनिङ शि...

दुबई उडे सन्दिप लामिछाने

१७ फाल्गुण,काठमाण्डौ । सर्वोच्च अदालतले विदेश जान अनुमति आदेश दिए सँगै नेपाल क्रिकेट क्यानले क्रिकेटर सन्दिप लामिछानेलाई युएईमा हुने आईसीसी विश्वकप क्रिकेट लिग टु खेल्न पठाउने तयारी सुरु गरेको थियो । उनी बुधबार दिउँसो ३ बजे युएई तर्फ लागेका छन् ।नेपाली टिममा श्याम ढकाल...

मलेसियामाथि नेपालको सानदार जित

(रासस) संयुक्त अरब इमिरेट्समा जारी आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले मलेसियालाई १० विकेटले पराजित गरेको छ । खेल युएईस्थित मलेका क्रिकेट मैदानमा भएको थियो ।यो जितसँगै नेपालले प्रतियोगितामा लगातार चौँथो जित दर्ता गराएको छ ।...

नेपालले ओलम्पिक छनोट आयोजना गर्ने

फाल्गुण १४ आइतबार | नेपालले सन् २०२४ मा फ्रान्समा आयोजना हुने पेरिस ओलम्पिकको एसियाली छनोटअन्तर्गत महिला फुटबलको समूह ‘सी’ का खेलहरू आयोजना गर्ने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले मूह ‘सी’ का खेलहरू नेपालमा आयोजना हुने पक्का भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले ...

राष्ट्रपति रनिङ शिल्डको उपाधि बेनीलाई

फाल्गुण १४ आइतबार | RSS म्याग्दी सदरमुकाम बेनीमा शनिबार सम्पन्न जिल्लास्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बेनी नगरपालिकाले जितेको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा सदरमुकाम बेनीस्थित खुलामञ्चमा सम्पन्न रनिङ शिल्ड प्रतियोगितामा १५ स्वर्ण, सात रज...