नमिबियाले पहिले फिल्डिङ गर्ने

फाल्गुण ८ सोमबार |रासस आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजको आफनो अन्तिम खेलमा नामिबियाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्टिय त्रिकेट मैदानमा आज नामिबियाले टस जितेर पहिले फिल्डिङ रोजेको हो । यससँगै...

नेपालले आज भुटानसँग खेल्दै

२२ माघ,काठमाण्डौ । बंगलादेशमा जारी साफ यू२० महिला च्याम्पियनसिपमा आज नेपालले आफ्नो दोस्रो खेलमा भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।नेपाल र भुटानबीचको खेल दिउँसो ३ः१५ बजेपछि ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुनेछ ।भुटानविरुद्ध मैदान उत्रदा नेपाल पहिल...

बैंककमा जारी यू २२ बक्सिङ च्याम्पियनसिपकाे प्रीक्वाटर खेलमा ईन्द्र सुनारकाे जित

४ माघ,काठमाण्डौ । थाईल्याण्डकाे राजधानी बैंककमा जारी एएसबिसी अन्टर २२ बक्सिङ च्याम्पियनसिप खेल अन्तर्गत ५७ केजी ताैल समुहका नेपाली मुक्केबाज ईन्द्र बहादुर सुनारले जित हासिल गरेका छन् । आज उद्घाटन सत्र पश्चात् सुरु भएकाे प्रीक्वाटर क्वाटर खेलहरु मध्ये ५७ केजी ताैल समुहम...

कराते टोली बंगलादेश प्रस्थान

२८ पौष,काठमाण्डौ । यही जनवरी १३ देखि शुरु हुन गईरहेको चौथो अन्तराष्ट्रिय कराते प्रतियोगिता–२०२३ मा सहभागी हुन नेपाली कराते टोली बुधबार बंगलादेश प्रस्थान गरेको छ ।उक्त टोलीको नेतृत्व नेपाल सितोरियो कराते संघका सचिव एवं प्रवक्ता गजेन्द्रबहादुर खपाङ्गी (ईश्वर) ले गर्ने छन...

राष्ट्रिय महिला तथा पुरुष भलिबल : न्यू डायमन्ड विजयी

२०७९ पौष २६ मंगलबार | (रासस) राजधानीमा जारी सातौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनशिपअन्तर्गत महिलातर्फको खेलमा साबिक विजेता न्यू डायमन्ड स्पोट्र्स क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आज भएको खेलमा न्यू डायमण्डल...

महान फुटबलर पेलेको निधन, फुटवल प्रेमीहरु स्तब्ध

१५ पौष,काठमाण्डौ| पत्रपत्रिका ब्राजिलका विश्वप्रख्यात महान फुटबलर पेले (एड्सन आरान्तेस दो नासिमेन्तो) को निधन भएको छ । ८२ वर्षीय पेलेको उपचारका क्रममा साओ पाउलो स्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा बिहीबार राति निधन भएको हो ।मृगौला र प्रोस्टेट रोगबाट ग्रसित पेले उपचारका ल...

नेपाल टि ट्वान्टी क्रिकेट लिग : लुम्बिनीले पोखरालाई हरायो

१२ पौष,काठमाण्डौ| (रासस) राजधानीमा जारी पहिलो संस्करणको नेपाल टि ट्वान्टी क्रिकेट लिग प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा लुम्बिनी अल स्टार विजयी भएको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी लुम्बिनी अल स्टारले पोखरा एभेन्जर्सलाई तीन विकेटले प...

नेपाल बङ्गलादेशसँग पराजित

८ पौष,काठमाण्डौ । रासस बङ्गलादेशमा आजदेखि सुरु भएको काभा यू–२३ पुरुष भलिबल च्याम्पियनशिपमा नेपाल आयोजक बङ्गलादेशसँग पराजित भएको छ । बङ्गलादेशको राजधानी ढाकामा भएको उद्घाटन खेलमा नेपाल बङ्गलादेशसँग ०–३ को सोझो सेटमा पराजित भएको हो । बङ्गलादेशसँग नेपाल पहिलो सेटमा २४–२६ ...

भलिबल खेल्न नेपाली टोली बङ्गलादेश प्रस्थान

५ पौष,काठमाण्डौ । (रासस) बङ्गलादेशमा आयोजना हुने २३ वर्ष मुनीको काभा यू-२३ अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा भाग लिन नेपाली टोली आज बङ्गलादेशको राजधानी ढाका प्रस्थान गरेको छ । ढाकामा यही पुस ७ देखि ११ सम्म आयोजना हुने प्रतियोगितामा सहभागिता जनाउनका लागि १९ सदस्...

साविक बिजेता फ्रान्सलाई हराउँदै अर्जेन्टिना बन्याे विश्व विजेता

३ पौष,काठमाण्डौ । लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले ६८ वर्षपछि विश्वकपको उपाधि उचालेको छ। लुसैल स्टेडियममा आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउँदै अर्जेन्टिनाले विश्वकपको उपाधि उचालेको हो। खेल जीवनको उत्तरा...