७ भाद्र, एजेन्सी । भारतीय अधिकारीहरु बलात्कारका आरोपी नित्यानन्दलाई खोजिरहँदा उनी भने दक्षिण अमेरिकामा ‘बाबा’ बनेर बसिरहेका छन् । यही शनिबार उनै ‘बाबा’ले ‘कैलाश रिजर्भ बैंक’ र आफ्नै नामको मुद्रा सार्वजनिक गरे । जसलाई उनले ‘कैलाशीयन डलर’ नाम दिएका छन् । यस मुद्राबारे कै...
अन्तर्राष्ट्रिय
दुई बर्ष भित्र कोरोना अन्त्य हुन संकेतःविश्व स्वास्थ्य संगठन
६ भाद्र,एजेन्सी । विश्वभर सताइरहेको कोरोनाभाईरस अबको २ बर्ष भित्र अन्त्य हुन सक्ने संकेत विश्व स्वास्थ्य संगठनले देखाएको छ । संगठनका प्रमुख टेड्रोस एदनाम गेब्रियसिसले दुई बर्ष भित्रैमा महामारी अन्त्य हुने आशा पलाएको बताए । जेनेभामा बोल्दै उनले सन् १९१८ मा देखा परेको स्...
मालीमा सैनिक विद्रोह, राष्ट्रपति र प्रधानमन्त्री नै हिरासतमा
३ भाद्र,एजेन्सी, मालीमा असन्तुष्ट सेनाले विद्रोह गरेको छ । असन्तुष्ट सेनाले विद्रोह गरेर राष्ट्रपति ईब्राहिम बुबाकार केटालाई हिरासतमा राखेको छ भने प्रधानमन्त्री बोबु सिसेलाई समेत हिरासतमा लिएको बिबिसीले बताएको छ । मालीको राजधानी बामाको नजिकै रहेको महत्पूर्ण सैन्य शिविर...
कमला ह्यारिस उपराष्ट्रपतिको उम्मेदवार हुदा नेपाली समुदाय खुसी
२९ साउन । अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनका लागि डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले उपराष्ट्रपतिका लागि सिनेटर कमला ह्यारिसलाई अघी सारेसंगै अमेरिकाको नेपाली समुदायमा खुसी छाएको छ । यशिनयन (भारतीय) मुलकी अमेरिकन कमलाको अहिले पर्चा निकै चुलिएक...
रुसको कोरोना भ्याक्सिन विरुद्ध विश्व स्वास्थ्य संगठनको प्रश्न
२८ साउन,काठमाण्डौ । रुसले कोरोनाभाईरस बिरुद्द लड्नका लागि बनाएको भ्याक्सिनको विश्वासनियता माथि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले प्रश्न उठाएको छ । रुसले विकसित गरेको खोपबारे जानकारी नभएकाले मूल्याङकन गर्न नसक्ने डब्लूएचओले प्रतिकृया जनाएको हो । डब्लूएचओका जरबास बारबोस...
अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या लुकाइयो
काठमाडौं- ब्रोंक्सस्थित रिभरडेल नर्सिङ होमका कागजातमा यसपटकको कोरोनाभाइरस महामारीको सबैभन्दा खराब अवस्थाबाट उम्कन सफल भएको देखिएको छ । राज्यको आधिकारिक विवरणमा १४६ शैयाको यस नर्सिङ होममा चार जनाको मात्र मृत्यु भएको उल्लेख छ । तर नर्सिङ होमका अनुसार सत्य निकै डरलाग्दो छः...
ट्रम्पको पत्रकार सम्मेलन चल्दै गर्दा ह्वाइट हाउस अघिल्तिर गोली चल्यो
२७ साउन,काठमाण्डौ । ह्वाइट हाउसको बाहिर एक व्यक्तिसँग विवाद भएसँगै अमेरिकी गुप्तचर सेवाका एक अधिकृतले ती व्यक्तिमाथि गोली चलाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेलिभिजनबाट पत्रकार सम्मेलन गरिरहेको समयमा उक्त घटना भएको थियो । अमेरिकी गुप्तचर सेवाका प्रमुख टम ...
विश्वभर दुई करोड नाघ्यो कोरोना संक्रमित
एजेन्सी । विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड नाघेको छ । विश्व स्वास्थ्य (डब्लुएचओ) को पछिल्लो तथ्यांक अनुसार विश्वमा दुई करोड २६ हजार २११ व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् । संक्रमणको कारण विश्वभरी सात लाख ३४ हजार २५ जनाको मृत्यु भएको पनि सो संगठनले जनाएको ...
भारतमा अर्को कोरोना अस्पतालमा आगलागी, ७ संक्रमितको मृत्यु
२६ साउन,काठमाण्डौ । भारत, आन्ध्र प्रदेशको विजयवाडास्थित स्वर्ण प्यालेस होटललाई बनाइएको कोरोना हस्पतालमा आगलागी भएको छ । आइतवार बिहान ५ बजे लागेको आगोबाट ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।र विद्युत सटका कारण आगो लागेको र करिव ४५ मिनेटमा नियन्त्रणमा आएको थियो । भारत...
विश्वभर झण्डै दुई करोड कोरोना संक्रमित,भारतमा एकै दिन ६५ हजार संक्रमित
२५ साउन,ऐजेन्सी । विश्वभरी झण्डै दुई करोड मानिसलाई कोरोना संक्रमण भएको छ। पछिल्लो तथ्यांकअनुसार विश्वमा १ करोड ९७ लाख ९४ हजार जनामा संक्रमण देखिएको हो। हालसम्म ७ लाख २८ हजार ७ सय ८८ जनाले ज्यान गुमाउँदा एक करोड २७ लाख १२ हजार भन्दा धेरै मानिस निको भइसकेका छन्। यस्तै एक...

















