१५ साउन,काठमाण्डौ । भारतमा पछिल्लो २४ घण्टामा ५० हजार कोरोना संक्रमण थपिएका छन्। स्वास्थ्य मन्त्रालयले २४ घण्टामा ५२ हजार १२३ नयाँ संक्रमण थपिएका जनाएको छ। योसँगै भारतमा कुल संक्रमणको संख्या १५ लाख ८३ हजार ७ सय ९२ पुगेको छ। यस्तै, कोरोनाबाट बितेको २४ घण्टामा ७ सय ७५ जन...
अन्तर्राष्ट्रिय
अमेरिकामा भयवह बन्दै कोरोना
१५ साउन,काठमाण्डौ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण हालसम्म अमेरिकामा एक लाख ५० हजार बढीको मृत्यु भइसकेको छ भने ब्राजिलमा पनि कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेको छ ।वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार ब्राजिलमा कोरोनाका कारण ज्यान गुमाउने संख्या ९०...
कोरोनाले विश्वभर ६ लाख ५० हजार बढिको मृत्यु
एजेन्सी । कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुनेको संख्या ६ लाख ५० हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसको कारण ६ लाख ५३ हजार ३५३ जनाको मृत्यु भएको छ ।सबैभन्दा धेरै मानिसको मृत्यु अमेरिकामा भएको छ । अमेरिकाम...
भारतका लागि उडे पाँच लडाकु विमान
१२ साउन, एजेन्सी, लामो छलफल र रस्साकस्सीपछि भारत-फ्रान्सबीच लडाकु विमानसम्बन्धी सम्झौता कार्यान्वयन भएको छ । फ्रान्सबाट सोमबार पाँच ‘रफाल’ लडाकु विमान भारतका लागि उडेका छन् । फ्रान्स एयरबेसबाट सोमबार उडान भरेका विमानहरु २९ जुलाईमा भारतको अम्बालास्थित भारतीय वायु सेनाक...
विश्वभर १ करोड ४२ हजारभन्दा धेरैले जिते कोरोनालाई
१२ साउन,काठमाण्डौ । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका १ करोड लाख ४२ हजारभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् ।कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिर...
भारतमा २४ घण्टामा ५० हजार कोरोना संक्रमित
१२ साउन,काठमाण्डौ । भारतमा कोरोना संक्रमितको संख्या बढ्दो छ । आइतबार एकैदिन ५० हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो । कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या पनि भारतमा ३२ हजार ८ सय नाघेको छ । भारतमा आईतबार एक दिनमा ७ सयभन्दा बढीको कोरोना संक्रमण...
२४ घण्टामा २ लाख ८४ हजारमा कोरोना पुष्टि
१० साउन,काठमाण्डौ । विश्वमा लगातार कीर्तिमानी संख्यामा कोरोना भाइरस संक्रमित थपिदै गएका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार शुक्रबार विश्वभर २ लाख ८४ हजारभन्दा बढी मानिसमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको हो । यो अहिलेसम्म २४ घण्टामा पुष्टि भएको सर्वाधिक सङ्ख्या हो ।...
२ घण्टामै कोरोनाको एन्टीबडी परीक्षण
९ साउन,एजेन्सी । विश्वब्यापी रुपमा महामारी फैलाइरहेको कोरोना भाइरस संक्रमणको निदानका लागि विश्वभर थुप्रै प्रयासहरु भैरहेका छन । यसको परीक्षण र उपचारदेखि लिएर अचुक औषधि पत्ता लगाउने काममा विशेषज्ञहरु निरन्तर जुटिरहेका छन ।तर पनि औषधि पत्ता लागिनसकेको अवस्थामा जसोतसो कोर...
कोरोनाको भ्याक्सिन २०२१ को सुरुवातमा : डब्ल्यूएचओ
८ साउन,काठमाण्डौ । संसारभरी कोरोनाभाइरसका हालसम्म १ करोड ५२ लाख ३५ हजार २०८ संक्रमित भेटिएका छन् । वर्ल्डोमिटर्सका अनुसार यीमध्ये ९१ लाख ९९ हजार ६ सय ३२ निको भइसकेका छन् भने ६ लाख २३ हजार ५ सय ७६ को मृत्यु भइसकेको छ ।विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले बुधबार सन् २०२...
कोरोनाले विश्वभर ६ लाख १२ हजारको मृत्यु
८ साउन,काठमाण्डौ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण संसारभर ६ लाख १२ हजारभन्दा बढीको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ६ लाख १२ हजार ५४ पुगेको जनाएको छ । कोरोनाले सबैभन्दा धे...

















