अभिनेत्री कंगना रनावतले मुम्बइ पुग्नबित्तिकै महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेलाई चुनौति दिएकी छिन्। उनले भनिन्, 'आज मेरो घर तोडिएको छ। भोलि तिम्रो घमन्ड तोडिनेछ।' कंगनाले ट्विटरमा एक भिडियो सेयर गर्दै यस्तो बताएकी हुन्। उनले मुख्यमन्त्री ठाकेर फिल्म माफियासँग मि...
अन्तर्राष्ट्रिय
अफगानिस्तानका उपराष्ट्रपतिलाई लक्षित गरी बम आक्रमण, अंगरक्षकसहित १०को मृत्यु!
भाद्र २४, एजेन्सी,काबुल:अफगानिस्तानका उपराष्ट्रपति अम्रुल्लाह सालेहलाई लक्षित गरी प्रहार गरिएको छ। बुधबार बिहान राजधानी काबुलमा उपराष्ट्रपति सालेहलाई लक्षित गरी भएको आक्रमणमा उनका अंगरक्षकसहित १० जनाको मृत्यु भएको छ। आक्रमणबाट सालेह भने बाँच्न सफल भएको बिबिसीले जन...
बलिउड नायिका कंगना रनावतको मुम्बइ अफिसमा डोजर चलेको छ
भाद्र२४ बुधबार; बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको घटनाले नया मोड लिदै जादा बलिउड नायिका कंगना रनावतको मुम्बइस्थित अफिसमा डोजर चलेको छ । कंगना मुम्बई पुग्नु अगाडि नै उनको अफिसमा बीएमसीले डोजर चलाएको हो । बृहन्मुम्बई महानगरपालिकाले अफिसको निर्माण अवैध तरिकाल...
अर्नबले दिएका अभिव्यक्ति आपत्तिजनक भएको भन्दै;कारबाहीको माग
एजेन्सी:भारतका विवादास्पद टेलिभिजनकर्मी अर्नब गोस्वामीविरुद्ध महाराष्ट्र विधानसभामा विशेषाधिकार हननको प्रस्ताव पेश भएकाे छ। बिबिसी हिन्दीका अनुसार शिवसेनाका विधायक प्रताप सरनाइकले अर्नबविरुद्ध यस्तो प्रस्ताव जारी गरेका हुन्। तर उक्त प्रस्ताव पेश गरेपछि मंगलबार विधान...
पूर्वी लद्दाखमा चीन र भारतका सैनिकबीच दोहोरो फायरिङ
एजेन्सी;चीन र भारतका सैनिकबीच पूर्वी लद्दाखमा दोहोरो फायरिङ भएको छ । दुवै देशका सैनिकले एकअर्कालाई सुरुमा फायरिङ गरेको आरोप लगाएका छन् । चिनियाँ सेनाले भारतले सुरुमा वास्तविक सीमा रेखा पार गर्दै धम्की स्वरूप फायरिङ गरेको आरोप लगाएको छ । चीनको सरकारी मिडिया ग्लोबल टाइ...
आधा वर्षकाे समुद्र यात्रा; रोहिंज्या शरणार्थी
रोहिंज्या आप्रवासीहरू सात महिनासम्म समुन्द्र र तटीय क्षेत्र हुँदै सोमबार इन्डोनेसिया पुगेका विवरणहरूले उनीहरूको कष्टकर यात्रालाई बताउने संयुक्त राष्ट्र सङ्घीय शरणार्थी नियोग (यूएन्एचसीआर) ले जनाएको छ । एक दर्जन भन्दा बढी बालबालिकासहित ती आप्रवासीलाई काठको डुङ्गाहरूमा...
कम्बोडियामा विद्यालयहरु पुनः खुल्ने
कोरोनाभाइरसको महामारीका कारण बन्द भएका कम्बोडियाका विद्यालयहरू पुनः खुल्न थालेका छन् । सरकारी अधिकारीहरुले झण्डै छ महिनादेखि बन्द भएका विद्यालयहरु सोमबारबाट पुनः सञ्चालन हुन थालेको जानकारी दिएका छन् । शिक्षा मन्त्री हाङ चौन नारोनले विद्यालय सञ्चालन गर्दा आधारभूत स...
भारत विश्वकै दोस्रो धेरै कोरोना संक्रमित मुलुक
२२ भाद्र,तुल्सीराम भण्डारी । भारतमा कोरोना संक्रमित हुनेको संख्या ४२ लाख नाघेको छ । यो संगै विश्वमै सबैभन्दा बढी कोरोना संक्रमित हुने संख्याका आधारमा भारत विश्वकै दोस्रो स्थानमा पुगेको छ । कोरोना संक्रमित हुनेको संख्या ४२ लाख नाघेपछि ब्राजिललाई उछिनेर भारत दोस्रो स्थान...
अहिलेसम्मकाे काेराेना खाेपले काम गरेकाे छैन: डब्ल्यूएचओ
एजेन्सी : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसविरुद्ध विकसित भइरहेका खोपका सम्बन्धमा निराशा पार्ने बयान दिएको छ। यतिबेला विश्वका कैयौं देश कोरोना खोप परीक्षणको अन्तिम चरणमा छन्। यसरी डब्ल्यूएचओले निर्धारित मापदण्डअनुसार क्लिनिकल परीक्षणको एड्भान्स स्टेजमा प...
इटलीमा कोरोना नक्कली भन्दै हजारौ मानिस बिरोधमा उत्रिए,मेलबर्नमा एकसाता लकडाउन थपियो
एजेन्सी संसारभरी कोरोनाभाइरसको अहिलेसम्म २ करोड ७२ लाख ३४ हजार ८ सय ९२ संक्रमित भेटिएका छन् । यीमध्ये १ करोड ९३ लाख १३ हजार २६ बिरामी ठिक पनि भइसकेका छन् जबकी ८ लाख ८५ हजार ९ सय ४३ को मृत्यु भइसकेको छ । यो आँकडा वर्ल्डोमिटर्स अनुसार हो । फ्रान्स सरकारले आइतबार सात नयाँ...

















