बाइडेनले उल्ट्याए ट्रम्प नीति, डब्ल्युएचओमा फर्कियो अमेरिका

एजेन्सी । ४६औँ राष्ट्रपतिको कार्यकाल सम्हालेलगत्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्रम्प प्रशासनका नीतिहरू उल्टाएका छन् । कार्यकालको पहिलो दिन राष्ट्रपति जो बाइडनले कैयौँ कार्यकारी आदेश जारी गर्दै आफ्नो प्रशासनको प्राथमिकता प्रस्ट परेका छन् । कार्यभार सम्हालेको केही घण...

करिब ३ महिना देखी हराएका अलिबाबाका ज्याक मिडियामा

एजेन्सी । गायव भएका भनिएका अलिबाबा कम्पनीका संस्थापक ज्याक मा युन महिनौंपछि मिडियामा देखिएका छन् । गतवर्ष नोभेम्बरको सुरुवातबाट उनी सार्वजनिक रुपमा देखिएका थिएनन् । आफ्नो च्यारीटी फाउन्डेसनको एक अभियानका लागि भिडियो लिंकमार्फत ग्रामीण क्षेत्रका विद्यालयमा काम गरेका शिक...

ह्यारिसद्वारा सिनेट सदस्यबाट राजीनामा

वासिङ्टन, सिन्ह्वा । अमेरिकाको उपराष्ट्रपतिमा नवनिर्वाचित कमला ह्यारिसले सिनेट सदस्यबाट राजीनामा दिएकी छन् । उपराष्ट्रपतिको रुपमा सपथ ग्रहण गर्न दुई दिनअघि उनले सोमबार सिनेटर पदबाट राजीनामा दिएकी हुन् । “मैले अमेरिकाको सिनेट सदस्य पद मात्रै छाडेकी हुँ, सिनेटबाटै बिदा लि...

बाटो छेउ सुतिरहेका मान्छेमाथि ट्रक गुड्दा १५ जनाको मृत्यु

काठमाडौं : भारतमा बाटोको छेउमा सुतेका आप्रवासी कामदारमाथि ट्रक गुड्दा १५ जनाको ज्यान गएको छ । गुजरातको सुरत जिल्लामा मंगलबार बिहान बाटोको छेउमा सुतिरहेका आप्रवासी कामदारमाथि तीव्र गतिको ट्रक कुदेको हो । सो घटनामा १५ आप्रवासी कामदारको ज्यान गएको स्थानीय प्रहरीलाई उद्ध...

अमेरिकाको फिनिक्समा गोलाबारी, सयौ घाइते

एजेन्सी । अमेरिकाको फिनिक्स शहरमा गोलाबारी हुँदा सयौ घाइते भएका छन् । अमेरिकामा राष्ट्रपति निर्वाचित जो बाइडेनको शपथ समारोहको पुर्व सन्ध्यामा सुरक्षा ब्यबस्था कडा पारिएकै समयमा गोलाबारी भएको हो । अमेरिकी अधिकारीहरुको अनुसार फिनिक्स शहरको एबेन्यु क्षेत्रमा केही समुहबीच झ...

चीनको खानीमा फसेका श्रमिक छ दिनपछि जीवितै

एजेन्सी । पूर्वी चीनको भूमिगत खानीमा जनवरी १० मा फसेका २२ श्रमिक खानीभित्र जीवित नै रहेकोे लक्षण भेटिएको उद्धारकर्ताहरूलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । खानी भत्किएर पुरिएका उनीहरू एक हप्ता पछि खानीमा जीवित रहेका लक्षणहरू फेला परेका आइतबार उद्धा...

नर्वेमा कोरोनाविरुद्धको खोप लगाउदा २३ जनाको मृत्यु

एजेन्सी । नर्वेमा कोरोनाविरुद्धको खोप लगाएका २३ जनाको मृत्यु भएको छ । फाइजर र बायोन्टेकले संयुक्त रुपमा निर्माण गरेको खोप लगाएका १३ जनाको खोप लगाउने बितिकै साइड इफेक्ट देखिएपछि उपचारकै क्रममा मृत्यु भएको हो । अन्य १० जनाको भने खोप लगाएको केही घण्टामा नै मृत्यु भएको हो ।...

अमेरीकी कोरोना भ्याक्सिनको साईडईफेक्ट घातक बन्दै, नर्वेमा २३ को मृत्यु

एजेन्सी । अमेरीकी ड्रग निर्माता कम्पनी फाईजर र जर्मन बायोनटेकले सँयुक्त रुपमा उत्पादन गरेको कोरोना बिरुद्धको भ्याक्सिनका घातक साईडईफेक्ट देखा पर्न थालेका छन् ।यो भ्याक्सिनलाई विश्व स्वास्थ्य संगठनले सबै भन्दा पहिला अनुमति दिएको थियो । यो भ्याक्सिनले अमेरीका, मेक्सिको, न...

इन्डोनेसियामा भूकम्पमा परी ३४ जनाको मृत्यु

एजेन्सी । इन्डोनेरियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । यस भूकम्पमा परी कम्तीमा ३४ व्यक्तिको मृत्यु भएको प्रारम्भिक जानकारी दिएको छ । यस भूकम्पमा परेर एक अस्पताल र कयौँ भवन भत्किनुको साथै र क्षतिग्रस्त भएको बताइएको छ । बिहान...

कोरोना विरूद्धको खोपको ९५ प्रतिशत मात्रा विश्वका १० मुलुकमा सीमित

एजेन्सी, विश्वभरि हालसम्म उत्पादित खोपको ९५ प्रतिशत मात्रा प्रमुख १० देशहरूमा सीमित रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को युरोपेली शाखाले जनाएको छ । यो खोपको कूल मात्रामध्ये अमेरिका, चीन, बेलायत, इजरायल, संयुक्त अरब इमिरेट्स, इटली, रूस, जर्मनी, स्पेन र क्यानडाले ९५...