१७ जेष्ठ,काठमाण्डौ । कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला परेका छन् । जिल्लाको गोदावरी नगरपालिका–७ बस्ने ६५ वर्षीय हेमबहादुर ऐर र उनकी श्रीमती ५४ वर्षीया पद्मा ऐर मृत फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ...
Breaking news
कबड्डी ४ की कलाकर मिरुनाविरूद्ध चाबहिलमा प्रदर्शन,जलाईयो पोष्टर
१७ जेष्ठ,काठमाण्डौ । कबड्डी ४ की अभिनेत्री मिरुना मगरविरूद्ध चाबहिलमा प्रदर्शन भएको छ । आफूमाथि दुव्र्यवहार गरेको भन्दै एक भिक्षुमाथि आरोप लगाएर थप्पड समेत हानेकी मगरविरुद्ध चाबहिलको केएल टावरअघि प्रदर्शन भएको हो । मंगलबार बिहान १० बजेदेखि त्यहाँ प्रदर्शन भइरहेको छ । उ...
आजको राशिफलः २०७९ ज्येष्ठ १७ गते मंगलवार,३१ मे २०२२
मेष राशिफल निष्क्रिय समस्याहरू देखिन्छन् जसले गर्दा मानसिक दबाब पर्दछ। आफ्नो जोडीको स्वास्थ्यलाई लिएर केही चिन्ता हुन सक्छ। तपाईंले आज प्रेम प्रदूषण फैलाउनु हुनेछ। तपाईंले सही मानिसहरूलाई आफ्नो कौशल र प्रतिभा देखाउनु भयो भने चाँडै नै नयाँ र राम्रो सार्वजनिक छवि बनाउनु ...
खराब मौसमका कारण ‘राईट टर्न’ गर्नुपर्ने जहाजले ‘लेफ्ट टर्न’ गरेर गएर भित्तामा ठोकियो !
१६ जेष्ठ,काठमाण्डौ । प्रतिकूल मौसमका कारण तारा एयरको ट्वीनअटर विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले खराब मौसमका कारण तारा एयरको विमान दुर्घटना भएको जानकारी दिए ।संसद्को अन्तर्राष...
मेयर बालेन साहले लिए शपथ
१६ जेष्ठ,काठमाण्डौ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र (बालेन) साहले सोमबार शपथ लिएका छन् ।आज बिहान राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मेयर साहलाई शपथ ग्रहण गराएका हुन् । नेपाली भाषामा शपथ ग्रहण गरिसकेपछि उनले नेपाल भाषामा पनि ...
हराएको तारा एअर भेटियो
१६ जेष्ठ,काठमाण्डौ । आइतबार बिहानदेखि हराइरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । मुस्ताङको थासाङ-२ मा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिएका छन् ।मुस्ताङका डिएसपी यार्सागुम्बा टिप्ने डिएसपी र...
तारा एयरको विमान मानापाथी हिमालको फेदीमा भेटियो, सबैको मृत्यु भएको आशंका
१५ जेष्ठ,काठमाण्डौ । सम्पर्कविहीन रहेको तारा एयरको विमान भेटिएको छ । विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा भेटिएको हो । विमानमा सवार सबैको मृत्यु भएको आशंका गरिएको छ । कास्कीको पोखराबाट आइतबार बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन ...
चितवनका ७ वटै मतदानस्थलमा तारजालीको छेकबार
२९ बैशाख,काठमाण्डौ । चितवनका ७ वटै मतगणना स्थलमा तारजालीको छेकबार लगाएको छ । ५० भन्दा बढी सिसी क्यामेराहरु जडान भएका छन् । हरेक मतगणना स्थलमा ६ देखि ८ वटासम्म सिसी क्यामेराहरु जडान भएका छन् । मतगणना स्थलभित्र, बाहिर, मतपत्र भण्डारण कक्ष सबैलाई हेर्न मिल्ने गरी सिसी क्य...
आजको राशिफलः २०७९ बैशाख २९ गते विहिवार,१२ मे २०२२
मेष राशिफल मनोवैज्ञानिक डरले तपाईंलाई त्रसित गराउन सक्छ। सकारात्मक सोच राख्नाले र उज्यालो पक्षतिर हेर्नाले यसबाट बच्न सकिन्छ। आफ्नी पत्नीसँग सम्बन्ध बनाउने धेरै राम्रो दिन हो। एउटा परिवारमा संलग्न दुवै मानिसहरू प्रेममा पूर्ण प्रतिबद्ध हुनुपर्छ र आफ्नो सम्बन्धलाई अझ विश...
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय वायु सेनाको विमान
२८ बैशाख, भैरहवा । निर्माण सम्पन्न भइ उद्घाटनको तरखरमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहान १० बजे पहिलो पटक अन्तर्राष्ट्रिय विमानले अवतरण र उडान गरेको छ । भारतीय वायु सेनाको आइएल ७६ विमान सुरक्षा अधिकारीसहित सुरक्षा सामग्री, सवारीसाधन र बन्दोबस्तीक...















