३१ जेष्ठ,काठमाण्डौ । जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट लिने ऋण बन्द भएको छ । सोमबारदेखि जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट लिने ऋण लिने व्यवस्था बन्द भएको हो ।कृषि र गैर कृषि क्षेत्रका रुपमा जग्गा वर्गीकरण नगरिएको जग्गा मालपोत कार्यालयले रोक्का गर्न ...
Breaking news
यस्तो छ अमेरिकाको पार्टनरसिप कार्यक्रम
३१ जेष्ठ,काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमणलाई लिएर विभिन्न आशंका उत्पन्न भइरहेको बेलामा सहमतिका लागि अमेरिकी पक्षबाट प्रस्तावित बुँदाहरु सार्वजनिक भएको छ । अमेरिकाको उटाह राष्ट्रिय पहरेदार (न्यासनल गार्ड) र नेपालको नेपाली सेनाबीच राज्यस्त...
प्रतिनिधिसभाको बठैक आज, विनियोजन विधेयकमा मन्त्रीले जवाफ दिँदै
३० जेष्ठ,काठमाण्डौ । संघीय संसद प्रतिनिधि सभाको बठैक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्न लागेको हो । बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने छन् । आइतवारको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत विभिन्न मन्त्रालय र निकायका शीर्षक...
मुग्लिन-आँबुखैरेनी सडकखण्डमा आज साना गाडी मात्रै चल्ने
२८ जेष्ठ,काठमाण्डौ । मुग्लिन नजिकै पर्ने पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्डमा आज साना गाडी मात्र सञ्चालन हुने भएका छन् । ठूला गाडी सञ्चालन गर्दा जोखिम हुने भएकाले केही दिन ठूला गाडी सञ्चालन गर्न नसकिने सडक डिभिजन कार्यालयले जनाएको छ ।आँबुखैरेनी नज...
काठमाडौंको फोहोर उठाउन १८ बुँदे सहमति
२७ जेष्ठ,काठमाण्डौ । काठमाडौं उपत्यकामा देखिएको फोहोर व्यवस्थापनको समस्या समाधान गर्न मध्यरातमा १८ बुँदे सहमति भएको छ । सिसडोल बञ्चरेडाँडा–कुँडुले ल्याण्डफिल साइडमा फोहोर व्यवस्थापन गर्न १८ बुँदे सहमति भएको हो । सहमतिअनुसार शुक्रबारदेखि फोहोर बिसर्जनमा स्थानीयबाट हुँदै...
आजको राशिफलः २०७९ ज्येष्ठ २७ गते शुक्रवार,१० जुन २०२२
मेष राशिफल आफ्नो स्वास्थ्यको विषय लिएर चिन्ता नलिनुहोस्, यसले तपाईंको रोग झन बढ्न सक्छ। लामो समयदेखि रोकिएको अवशिष्ट र बकाया अन्तमा बरामद गरिनेछ। बच्चाहरुले तपाईंलाई घरेलू काम पूरा गर्न मद्दत गर्नेछन्। तपाईंसँग बिताएको राम्रो समयको याद दिलाएर आफ्नो मित्रताको नवीकरण गर्...
आजको राशिफलः २०७९ ज्येष्ठ २० गते शुक्रवार,३ जुन २०२२
मेष राशिफल तपाईंले अवकाशको खुशीलाई रमाइलो पार्न जानु हुँदैछ। यो अवधि आफ्नो नयाँ परियोजनाहरू र योजनाको सन्दर्भमा आफ्ना आमाबाबुलाई विश्वासमा लिनका लागि राम्रो छ। भोलि धेरै देरी हुन सक्छ यसैले तपाईंले आफ्नी प्रियतमालाई आफ्नो सन्देश व्यक्त गर्नुपर्छ। काममा निरन्तर परिवर्तन...
तारा एअर दुर्घटना : मृतकका परिवारलाई शव हस्तान्तरण गरिँदै
१९ जेष्ठ,काठमाण्डौ । तारा एअरको विमान दुर्घटनामा ज्यान गुमाएका सबै २२ जनाको शवको पोस्टमार्टम गर्ने काम सकिएको छ । पोस्टमार्टम सकिएसँगै शव आज आफन्तलाई बुझाइने भएको हो । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा शवहरुको पोस्टमार्टम गरिएको थियो । दुर्घटनामा ज्यान गुमाएका सब...
कुटपिटपछि मृत्यु प्रकरणः गीताको शव उठ्यो, नाबालिग छोरीले गरिन बाबुविरुद्ध उजुरी
१८ जेष्ठ,काठमाण्डौ । श्रीमानले मलद्वारमा लौरो घुसाउँदा गम्भीर घाइते भएर उपचारका क्रममा मृत्यु भएकी पूर्वी चितवनको खैरहनी नगरपालिका–१० की गीता माझीको शव उठेको छ। उनको सोमबार राति साढे ११ बजेको समयमा भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।शवको पोष्टमार्टमपछि खै...
आजको राशिफलः २०७९ ज्येष्ठ १८ गते बुधवार,१ जुन २०२२
मेष राशिफल निराशाको भावनालाई तपाईंमा प्रवेश गर्न नदिनुहोस्। मनोरञ्जन वा कस्मेटिक सुधारमा पनि धेरै खर्च नगर्नुहोस्। तपाईंको जोडीसँग आफ्नो गोप्य जानकारी साझेदारी गर्नु अघि सोच्नुहोस्। यदि सम्भव छ भने नभन्नुहोस् किनकि उनले अरू कसैलाई यो कुरा भन्न सक्छिन्। तपाईंले स्पष्ट स...















