७ असार,काठमाण्डौ । सञ्चारकर्मी रवि लामिछानेले नयाँ पार्टीको घोषणा गर्दै पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका छन् । लामिछानेले मंगलबार राजधानीमा आयोजित कार्यक्रममार्फत ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ गठनको घोषणा गरेका हुन् । लामिछानेले आज राजनीति यात्राको पहिलो पाइला भएको ...
Breaking news
२० वर्ष पर्यटक बोकेपछि बेवारिसे अबस्थामा मृत्यु कुर्दै “काजलकली”
६ असार, चितवन । पर्यटन व्यवसायीले विशेषगरी जंगल सफारीका लागि प्रयोग गर्ने हात्ती किनबेच गर्न पाइँदैन । तर, पनि यहाँका व्यापारीले निश्चित फाइदा लिएर लुकिछिपी रुपमा हात्तीलाई भारत पुर्याउने गरेका छन् ।दुई पटकसम्म भारत बेचिन लागेर सिमानाबाट फिर्ता ल्याइएको काजलकली हात्ती ...
आजको राशिफलः २०७९ असार ६ गते सोमवार,२० जुन २०२२
मेष राशिफल धेर खाने र उच्च क्यालोरी भएको आहार नगर्नु उचित हुन्छ। मित्रहरू र अपरिचितहरूसँग समान रूपमा होसियार हुनुहोस्। तपाईंले आज प्रेम गर्ने मौका गुमाउनु भएन भने, आफ्नो सम्पूर्ण जीवनमा कहिल्यै तपाईंले यो दिन बिर्सन सक्नु हुनेछैन। तपाईंको कडा परिश्रमले आज काममा रंग देख...
आजको राशिफलः २०७९ असार ५ गते आईतवार,१९ जुन २०२२
मेष राशिफल केही बिघ्नहरूको सामना गर्नु पर्न सक्छ। मन नमार्नुहोस् तर चाहेको परिणाम प्राप्त गर्न कठिन काम गर्नुहोस्। यी बिघ्न बाधाहरूले अझै उत्थान गराउन सकुन। आफन्तहरूले पनि संकटको समयमा मद्दत गर्नेछन्। छिमेकीसँग झगडा गर्नाले तपाईंको मुड बिग्रिन सक्छ। तर आफ्नो स्वभाव नबि...
आजको राशिफलः २०७९ असार ४ गते शनिवार,१८ जुन २०२२
मेष राशिफल तपाईंको हडबडे व्यवहारले एउटा मित्रलाई केही समस्या पैदा गर्न सक्छ। सफलताको लागि आजको सूत्र नवीन विचारधारा र राम्रो अनुभव भएका मानिसहरूको सल्लाहमा आफ्नो पैसा राख्नु हो। अनपेक्षित जिम्मेवारीले तपाईंको दिनको योजना विग्रिनेछ - तपाईंले आफैलाई अरूलाई धेरै र आफ्नो ल...
प्रधानमन्त्री देउवा सवार हेलिकोप्टरमा इन्धन सकिएपछि…
३ असार,काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवा सवार हेलिकोप्टरमा इन्धन सकिएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ । प्रधानमन्त्री देउवा सुदूरपश्चिममा हुने कार्यक्रमका लागि धनगढी जान लागेका थिए ।विमानस्थलमा अवतरण भएपछि २० मिनेट बढी प्रधानमन्त्री देउव...
आजको राशिफलः २०७९ असार ३ गते शुक्रवार,१७ जुन २०२२
मेष राशिफल एउटा मित्रले तपाईंको खुल्ला मन र सहिष्णुता शक्तिको परीक्षण गर्न सक्छ। तपाईंले आफ्नो मान आत्मसमर्पण गर्नु हुँदैन र हरेक निर्णयमा तर्कसङ्गत हुन होसियार हुनुपर्छ। मान्छे र तिनीहरूको मनसाय विषयमा छिट्टो निर्णय नलिनुहोस् - तिनीहरू दबाबमा हुन सक्छन् र तपाईंको दया ...
सन् २०१९ मै नेपाल एसपीपीमा सहभागी भएको खुलासा
२ असार,काठमाण्डौ । नेपाल अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोगाम’ (एसपीपी) मा सहभागी हुन लागेको भन्दै सडकदेखि संसद्सम्म बहस भइरहेका बेला अमेरिकाले भने नेपाल सन् २०१९ मै उक्त कार्यक्रममा सहभागी भइसकेको दाबी गरेको छ। नेपालले सन् २०१५ र २०१७ मा उक्त कार्यक्रममा सहभागिताका लागि ...
आजको राशिफलः २०७९ असार १ गते बुधवार,१५ जुन २०२२
मेष राशिफल पिउने बानीबाट छुटकारा प्राप्त गर्नको लागि आज धेरै शुभ दिन हो। तपाईंले रक्सी पिउनु स्वास्थ्यको लागि घातक शत्रु हो भनेर बुझ्नु पर्छ र यसले तपाईंको दक्षता पनि घटाउँछ। जवानहरूले स्कूल परियोजनाहरूको लागि केही सल्लाह माग्न सक्छन्। प्रेमी जीवन आज सुन्दर रूपमा साँच्...
स्वास्थ्य राज्यमन्त्री बिमला वली प्रहरी नियन्त्रणमा
३१ जेष्ठ,काठमाण्डौ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला कुमारी वली खत्री प्रहरी नियन्त्रणमा पुगेकी छन् । परपुरुषको घरमा गएर पत्नी र छोरीलाई कुटपिट गरेपछि स्थानीयले ढोका थुनेर वलीलाई प्रहरीको जिम्मा लगाएका हुन् । राज्यमन्त्री वलीले आफ्नो घरमा आएर आफ्नो श्रीम...













