३ साउन,काठमाण्डौ । नेपाली कांग्रेसले स्थानीय तहजस्तै आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पनि सत्ता गठबन्धन आबद्ध दलसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ । ललितपुर सानेपास्थित पार्टी केन्द्रीय कार्यालय सोमबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकमार्फत कांग्रेसले गठबन्ध...
Breaking news
काठमाडौँवासीले कहिलेसम्म फोहरसँग पौठेजोरी खेल्ने हो ?
२ साउन,काठमाण्डौ । राष्ट्रिय सभाका सांसदहरुले काठमाडौँ उपत्यकाभित्र थुप्रिएको फोहरको व्यवस्थापन जतिसक्दो चाँडो गर्नुपर्ने माग गरेका छन् । सभाको आजको बैठकमा नेकपा (एकीकृत समाजवादी) का सांसद गोमादेवी तिमिल्सिनाले भन्नुभयो,“काठमाडौँमा थ्रुप्रिएका फोहरका कारण हिँडिसाध्य छै...
पत्रकार कुटपिट प्रकरण : मुद्दा कमजोर बनाउने चलखेल, विद्युत् प्रमुख सिंह फरार
२ साउन, चितवन । पत्रकार महासंघ चितवनसँग आबद्ध भएका संघसंस्थाले पत्रकार कुटपिट प्रकरणमा मुद्दा कमजोर बनाउने काम भएको बताए । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्र प्रमुख राजीव कुमार सिंह हालसम्म पनि पक्राउ नपर्दा मुद्दा कमजोर बनाउने काम भएको पत्रकारसम्बद्ध संघसंस्...
साउदीमा अलपत्र ११ नेपाली फर्किए, ३२ जना उद्दारको पर्खाइमा
२ साउन,काठमाण्डौ । रोजगारीका लागि साउदी अरब पुगेर अलपत्र ४३ नेपाली मध्य ११ जना आज (सोमबार) नेपाल फर्किएका छन् । आकर्षक रोजगारीको प्रलोभनमा परी दलाललाई मोटो रकम दिएर रोजगारीका लागि उनीहरू साउदी अरब पुगेर अलपत्र परेका थिए । काठमाडौँको सिनामंगलमा रहेको ब्लु ग्यालेक्सी ओभर...
आजको राशिफलः २०७९ साउन २ गते सोमवार,१८ जुलाई २०२२
मेष राशिफल आफ्नो ऊर्जा प्राप्त गर्न पूर्ण आराम गर्नुहोस्। आनन्दित - ऊर्जावान र मायालु मुडमा तपाईंको हंसमुख प्रकृतिले आफ्ना वरिपरि आनन्द र खुशियाली ल्याउँछ। कसैले पनि तपाईंको प्रेम अलग गर्न सक्ने छैन। मालिकको राम्रो मुडले काममा सम्पूर्ण वातावरण कर्ममय बनाउन सक्छ। तपाईंक...
आजको राशिफलः २०७९ साउन १ गते आईतवार,१७ जुलाई २०२२
मेष राशिफल कार्डमा शारीरिक रोग निको हुने सम्भावना देखिन्छ। प्राचीन वस्तु र गहनामा लगानी गर्नाले लाभ र समृद्धि हुनेछ। तपाईंमध्ये कसैले गहना वा घरको उपकरण खरिद गर्ने सम्भावना छ। आज समय, काम, पैसा, साथीभाइ, परिवार, आफन्त; सबै एक पक्षमा र आफ्नो साथीसँग तपाईं अन्य पक्षमा, स...
वाईसीएलले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन पत्र, गभर्नरलाई कारबाही गर्न माग
३२ असार,काठमाण्डौ । नेकपा (माओवादी केन्द्र)को सहायक संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) नेपालले गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गरी छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवालाई ७ बुँदे ज्ञापन पत्र बुझाउँदै वाईसीएलले गभर्नर अधिकारी एम...
पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा ११ किलो सुन नै गायब
३२ असार,काठमाण्डौ । पशुपति क्षेत्र विकास कोषका तत्कालीन पदाधिकारीहरूले पशुपति मन्दिरमा सुनको जलहरी राख्दा ११ किलो सुन नै गायब पारेको तथ्य महालेखा परिक्षकको प्रवेदनले सार्वजनिक गरेको छ । महालेखाको ५९ औँ प्रतिवेदनमा जलहरी राख्दा १० किलो ९ सय ६७ ग्राम सुन गायब भएको उल्ले...
आजको राशिफलः २०७९ असार ३२ गते शनिवार,१६ जुलाई २०२२
मेष राशिफल आफ्नो स्वास्थ्य सुधार गर्न पुनः सुरु गर्नको लागि सर्वश्रेष्ठ दिन। तपाईंले चाहनुभएको सबै ध्यान प्राप्त गर्नुहुने आज राम्रो दिन छ - तपाईंले धेरै कुराहरू लहरै पाउनुहुनेछ र तपाईंलाई के चाहिं लिनु हो भन्ने निर्णय लिन समस्या पर्नेछ। कसैको लागि नयाँ रोमान्स निश्चित...
भारतद्वारा नेपाल सरकारलाई राहत सामग्री हस्तान्तरण
३१ असार,काठमाण्डौ । भारतले नेपालको बाढी तथा प्राकृतिक प्रकोप प्रभावितका लागि राहत सामग्री सहयोग गरेको छ । भारतले तीन हजार टेन्ट र १० रबरबोट सहयोग गरेको आज सिंहदरबारमा आयोजित एक समारोहमा जानकारी गराइयो । भारतीय जनता र भारत सरकारबाट बाढी तथा प्राकृतिक प्रकोप प्रभावित परि...















