२९ असार,काठमाण्डौ । विश्व क्रिकेट लिग–२ अन्तर्गत स्कटल्यान्डमा सुरु भएको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा खराब ब्याटिङसँगै नेपाल नामिबियासँग पराजित भइसकेको छ। नेपाल नामिबियालाई हराउँदै सिरिजमा सुखद सुरुआत गर्न चाहन्थ्यो तर त्यो पूरा हुन सकेन। पराजित भएसँगै नेपालले तालि...
Breaking news
नासाद्धारा साढे ४ अर्ब वर्षअघिको ब्रह्माण्डको तस्बिर सार्वजनिक
२९ असार,एजेन्सी । नासाको जेम्स वेब स्पेस टेलिस्कोपले खिचेको ब्रह्माण्डको गाढा चहकिलो स्पष्ट इन्फ्रारेड तस्बिर सार्वजनिक गरिएको छ । ह्वाइट हाउसमा सोमबार आयोजित कार्यक्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनलाई नासाका अधिकारीहरुले जेम्स बेब टेलिस्कोपले खिचेको उक्त तस्बिर देखाए...
ज्योतिषी हेराएर निर्वाचन मिति तय, आगामी ४ मंसिरमा चुनावको तयारी
२९ असार,काठमाण्डौ । सरकारले आगामी ४ मंसिरमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्नेगरी निर्वाचन आयोगलाई तयारी गर्न निर्देशन दिएको छ । प्रधानमन्त्रीनिकट उच्च स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले ज्योतिषको सल्लाहअनुसार ४ मंसिरमा प्रदेश र प्रतिनिधि सभा...
आजको राशिफलः २०७९ असार २९ गते बुधवार,१३ जुलाई २०२२
मेष राशिफल तपाईंको सकारात्मक दृष्टिकोणले तपाईंका वरिपरिका मान्छेहरूलाई प्रभावित गर्नेछ। आजको दिन नजिकका आफन्त वा साथीहरूले राम्रो समाचार दिएबाट सुरु हुनेछ। कठिन प्रयास गर्नुहोस्, तपाईं निश्चित भाग्यमानी हुनुहुन्छ किनकि आज तपाईंको दिन हो। तपाईंले सेमिनार र लेक्चरमा उपस्...
युक्रेन युद्ध : दक्षिणी क्षेत्र रुसी सेनाबाट मुक्त गर्न ‘१० लाख सैनिक जुटाउने’ युक्रेनको योजना
२८ असार,काठमाण्डौ । युक्रेनले देशको दक्षिणी भेगलाई रुसी कब्जाबाट मुक्त गर्न नेटोले दिने हतियार बोक्ने "१० लाख सैनिक भएको फौज" निर्माण गर्ने योजना बनाएको युक्रेनी रक्षामन्त्रीले बताएका छन्। ओलेक्सी रेज्निकोभले ब्ल्याक सी तट वरपरका क्षेत्रहरू फिर्ता लिनु देशको अर्थतन्त्...
आजको राशिफलः २०७९ असार २८ गते मंगलवार,१२ जुलाई २०२२
मेष राशिफल आज तपाईं ऊर्जावान हुनु हुनेछ, तपाईंले जे गर्नुहुन्छ, त्यो तपाईंले साधारण रूपमा गर्ने भन्दा आधी समयमा गर्न सक्षम हुनुहुनेछ। दिनको पछिल्लो भागमा वित्तीय सुधार हुनेछ। पत्नीसँग किनमेल गर्नाले अत्यन्तै रमाइलो हुनेछ। यसले तपाईंहरू बीचको समझमा पनि वृद्धि हुनेछ। आँख...
श्रीलंका संकटः राष्ट्रपति भवनभित्र घुम्नेदेखि सेल्फी खिच्नेको भीड
२७ असार,काठमाण्डौ । रश्मी कविन्ध्याले आफ्नो जीवनकालमा कोलम्बोस्थित श्रीलंकाली राष्ट्रपतिको सरकारी निवासमा प्रवेश गर्ने कहिल्यै सपना देखेकी थिइन् । ठूलो भीडले देशको सबैभन्दा सुरक्षित भवनमध्ये एउटा भवनमा प्रवेश गरेको भोलिपल्ट कविन्ध्या जस्ता हजारौं मानिसहरू फराकिलो कम्पा...
गठबन्धन गर्दा घात भयो अब एक्लै शक्ति आर्जन गर्छु : नेपाल
२७ असार,काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा एकीकृत समाजवादी पार्टी निर्णायक भएको बताएका छन्। आज कैलालीको धनगढीमा आयोजित एकीकृत समाजवादी पार्टी जिल्ला कमिटीको तेस्रो पूर्ण बैठकमा उनले आफ्नो पार्टी स्थानीय त...
प्रधानमन्त्री देउवा र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ विच भेटेबार्ता
२७ असार,काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवा र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओबीच भेटवार्ता भएको छ । आइतबार बिहान चार दिने भ्रमणका लागि नेपाल आएका लिउ प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका हुन् । अहिले बालुवाटारमा दुईब...
नेपालबाट ४ अर्ब ५५ करोडको अलैँची निर्यात
२५ असार,काठमाण्डौ । चालू आर्थिक वर्ष २०७८/७९ मा नेपालबाट ४ अर्ब ५५ करोड रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ । चालू वर्षको ११ महिनाको अवधिमा नेपालबाट उक्त मूल्य बराबरको अलैँची निर्यात भएको हो ।भन्सार विभागको तथ्याङ्कअनुसार यस अवधिमा ५० लाख ५० हजार ५९३ किलोग्राम अलैँची...
















