मेष राशिफल स्वास्थ्यलाई हेरविचारको आवश्यक पर्छ। तपाईंले आमाबाबुको खुसी पार्न गाह्रो पाउनुहुनेछ। कुराहरू बुझेर र सकारात्मक परिणाम पाउनको लागि आफ्नो दृष्टिकोणबाट हेर्ने प्रयास गर्नुहोस्। तिनीहरूलाई तपाईंको सबै ध्यान, प्रेम र समय दिनुपर्छ। रोमान्सले तपाईंको हृदय र मनमा शा...
Breaking news
कृषि क्षेत्रमा नेपाली कामदार इजरायल पठाउन सरकारले थाल्यो प्रक्रिया
१३ भाद्र,काठमाण्डौ । इजरायलले कृषि क्षेत्रका लागि समेत नेपाली कामदार लैजाने भएको छ । एक हजार जना स्वास्थ्य सहायक (केयर गिभर) कामदार लगेको इजरायलले अब कृषि क्षेत्रका लागि कामदार लैजान लागेको हो । जुन कुराको जानकारी इजरायलले नेपाल सरकारलाई गराइसकेको छ ।३० साउन २०७९ मा ने...
७ दिनभित्र लिखित जवाफ दिन बालेनलाई सर्वोच्चको आदेश
१३ भाद्र,काठमाण्डौ । अदालतको अवहेलनासम्बन्धी अभियोगमा ७ दिनभित्र लिखित जवाफ पेश गर्न काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)लाई सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले सोमवार मेयर साहलाई लिखित जवाफका लागि आदेश दिएको हो।नर्भिक ...
महाअभियोग सिफारिस समितिलाई नेपाल बारले बुझायो ३४ बुँदे प्रमाण
१३ भाद्र,काठमाण्डौ । नेपाल बार एशोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरामाथिको महाभियोग पुष्टि हुने प्रमाण संसदको महाभियोग सिफारिस समितिलाई बुझाएको छ ।नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अञ्जिता खनालले महाअभियोग पुष्टि हुने प्रमाण कागजातकाे र...
आजको राशिफलः २०७९ भाद्र १२ गते आईतवार,२८ अगष्ट २०२२
मेष राशिफल तपाईंको शङ्कालु व्यवहारले हारको सामना गर्नु पर्ने हुन सक्छ। तपाईं एउटा रोमाञ्चक नयाँ परिस्थितिमा आफूलाई भेट्टाउन सक्नुहुन्छ - जसले तपाईंलाई वित्तीय लाभ हुनेछ। आनन्दित - ऊर्जावान र मायालु मुडमा तपाईंको हंसमुख प्रकृतिले आफ्ना वरिपरि आनन्द र खुशियाली ल्याउँछ। प...
प्रधानमन्त्री देउवाद्धारा बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन
११ भाद्र, बुटवल । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी) को उद्घाटन भएको छ । एक अर्ब ३ करोड लागतमा बनेको कुल २७ सय जना क्षमताको सम्मेलन केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार उद्घाटन गरेका हुन् । सम्मेलन केन्द्र उद्घाटनमा रुपन्देही-२ का सांसद पूर्वअ...
आजको राशिफलः २०७९ भाद्र ८ गते बुधवार,२४ अगष्ट २०२२
मेष राशिफल मानसिक रोगमा परिणत हुनु अघि तपाईंले आफ्नो नकारात्मक विचार नष्ट गर्नुपर्छ। तपाईंले केही दान र सदावर्त कार्यमा आफैलाई संलग्न गरेर तिनीहरूबाट छुटकारा पाउन सक्नु हुनेछ जसले गर्दा पूर्ण मानसिक सन्तुष्टि दिनेछ। आफन्तहरूले तपाईंलाई अनपेक्षित उपहार ल्याउँछन् तर तपाई...
आजको राशिफलः २०७९ भाद्र ७ गते मंगलवार,२३ अगष्ट २०२२
मेष राशिफल तपाईंको ऊर्जा स्तर उँचो हुनेछ। तपाईंलाई नयाँ वित्तीय लाभ प्रदान गर्न केही महत्त्वपूर्ण योजनाहरू कार्यान्वयन गरिनेछ। टाढाको आफन्तबाट अप्रत्याशित सुसमाचारले सम्पूर्ण परिवारमा खुसी ल्याउनेछ। तपाईंको मुस्कान आफ्नो प्रियको दुख निवारणको सबैभन्दा राम्रो औषघि हो। तप...
आजको राशिफलः २०७९ भाद्र ३ गते शुक्रवार,१९ अगष्ट २०२२
मेष राशिफल आफ्ना भावनाहरू र विशेष गरी रिसलाई नियन्त्रण गर्ने प्रयास गर्नुहोस्। तपाईंका प्रियजनहरू खुसी छन् र तपाईंले साँझको लागि तिनीहरूको लागि केही योजना गर्नु पर्छ। आज समय, काम, पैसा, साथीभाइ, परिवार, आफन्त; सबै एक पक्षमा र आफ्नो साथीसँग तपाईं अन्य पक्षमा, सबै एक-अर्...
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको कार्यतालिका सार्वजनिक
१ भाद्र,काठमाण्डौ । गण्डकी प्रदेशमा आगामी असोज अन्तिम साता हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश खेलकुद परिषद् गण्डकीले खेलाडी छनोट र बन्द प्रशिक्षणका लागि कार्यतालिका सार्वजनिक गरेको छ।परिषद्ले प्रदेशका ११ वटै जिल्लाका खेलकुद विकास समितिका अध्यक्ष र कार...












