क्रिकेट टोली कप्तान सन्दीप लामिछानेविरुद्ध नाबालिग बलात्कारको उजुरी

२२ भाद्र,काठमाण्डौ । राष्ट्रिय क्रिकेट टोली कप्तान सन्दीप लामिछानेविरुद्ध १८ वर्षभन्दा कम उमेरकी बालिका बलात्कारको जाहेरी परेको छ । लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय टेकुमा मंगलबार नाबालिगलाई बलात्कार गरेको उजुरी परेको उपत्यका प्रहरी कार्यालयका एक प्रहरी अधिकृतले ...

पल शाह प्रकरणः अढाई वर्ष जेल सजाय, १० लाख क्षतिपूर्ति र २५ हजार जरिवाना

२२ भाद्र,काठमाण्डौ । कलाकार समेत रहेका पुर्ण बहादुर शाह उर्फ पल शाह प्रकरणमा नवलपुर जिल्ला अदालतले बाल यौनदुरुपयोग आरोपित पल शाहलाई अढाई वर्ष जेल सजाय तोकेको छ । न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले मंगलबार शाहलाई अढाई वर्ष जेल सजाय र १० लाख क्षतिपूर्ति दिनुपर्ने फैसल...

प्रधानसेनापति र भारतीय स्थल सेनाध्यक्ष बीच भेटवार्ता

२० भाद्र,काठमाण्डौ । प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय स्थल सेनाध्यष मनोज पाण्डेबीच भेटवार्ता भएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा भेटवार्ता भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले बताएका छन् । भेटवार्तामा दुई देशका सेना प्रमुखबीच द्विपक्षीय हित, सैन...

मन्त्रीलाई लाइनमा बस्न आग्रह गर्ने सुरक्षा गार्डलाई थुनामा राखेर अनुसन्धान

२० भाद्र,काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई ‘लाइनमा बस्नु’ भन्दै आग्रह गर्ने एक सुरक्षा गार्डलाई थुनामा राखेर अनुसन्धान अघि बढाइएको छ। मन्त्री श्रेष्ठमाथि गत शुक्रबार दुर्व्यवहार गरेको आरोपमा ठमेलस्थित छाया सेन्टरका सुरक्षा गार्ड ...

आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरिँदै

१६ भाद्र,काठमाण्डौ । भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली हिन्दू नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर स्नान गरी सोमबारको हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्रलगायत धार्मिक कृत्य गरी नजिकको नदी, ...

आजको राशिफलः २०७९ भाद्र १४ गते मंगलवार,३० अगष्ट २०२२

मेष राशिफल स्वास्थ्यलाई हेरविचारको आवश्यक पर्छ। तपाईंले आमाबाबुको खुसी पार्न गाह्रो पाउनुहुनेछ। कुराहरू बुझेर र सकारात्मक परिणाम पाउनको लागि आफ्नो दृष्टिकोणबाट हेर्ने प्रयास गर्नुहोस्। तिनीहरूलाई तपाईंको सबै ध्यान, प्रेम र समय दिनुपर्छ। रोमान्सले तपाईंको हृदय र मनमा शा...

कृषि क्षेत्रमा नेपाली कामदार इजरायल पठाउन सरकारले थाल्यो प्रक्रिया

१३ भाद्र,काठमाण्डौ । इजरायलले कृषि क्षेत्रका लागि समेत नेपाली कामदार लैजाने भएको छ । एक हजार जना स्वास्थ्य सहायक (केयर गिभर) कामदार लगेको इजरायलले अब कृषि क्षेत्रका लागि कामदार लैजान लागेको हो । जुन कुराको जानकारी इजरायलले नेपाल सरकारलाई गराइसकेको छ ।३० साउन २०७९ मा ने...

७ दिनभित्र लिखित जवाफ दिन बालेनलाई सर्वोच्चको आदेश

१३ भाद्र,काठमाण्डौ । अदालतको अवहेलनासम्बन्धी अभियोगमा ७ दिनभित्र लिखित जवाफ पेश गर्न काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)लाई सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले सोमवार मेयर साहलाई लिखित जवाफका लागि आदेश दिएको हो।नर्भिक ...

महाअभियोग सिफारिस समितिलाई नेपाल बारले बुझायो ३४ बुँदे प्रमाण

१३ भाद्र,काठमाण्डौ । नेपाल बार एशोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरामाथिको महाभियोग पुष्टि हुने प्रमाण संसदको महाभियोग सिफारिस समितिलाई बुझाएको छ ।नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अञ्जिता खनालले महाअभियोग पुष्टि हुने प्रमाण कागजातकाे र...

आजको राशिफलः २०७९ भाद्र १२ गते आईतवार,२८ अगष्ट २०२२

मेष राशिफल तपाईंको शङ्कालु व्यवहारले हारको सामना गर्नु पर्ने हुन सक्छ। तपाईं एउटा रोमाञ्चक नयाँ परिस्थितिमा आफूलाई भेट्टाउन सक्नुहुन्छ - जसले तपाईंलाई वित्तीय लाभ हुनेछ। आनन्दित - ऊर्जावान र मायालु मुडमा तपाईंको हंसमुख प्रकृतिले आफ्ना वरिपरि आनन्द र खुशियाली ल्याउँछ। प...