१५ बैशाख,काठमाण्डौ । सरकारले आज सकिने लकडाउन पुन: १० दिन थप्दै बैशाख १० गते सम्म सारेको छ । आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले लकडाउन बढाउने निर्णय गरेको छ ।कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि चालिएका कदम सकारात्मक भएको भन्दै उच्चस्तरीय समन्वय समितिले लकडाउन एक स...
Breaking news
नेपालमा थप दुई जनामा कोरोना पुष्टि,संक्रमित संख्या ५१ निको हुने १२
१४ बैशाख,काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केहि समय अघि प्रेस बिज्ञप्ती जारी गरी नेपालमा थप २ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टी गरेको छ । उनीहरु पर्सा वीरगंजका दुबै जना ५० बर्षीय पुरुष हुन् ।टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा को...
वीरगंजमा तीन पटक एन्टिबडी पोजेटिभ देखिएकी युबतीको मृत्यु
१४ बैशाख,वीरगंज । वीरगंजमा लगातार तीन पटकसम्म आरडिटि परिक्षण गर्दा एन्टिबडी पोजेटिभ देखिएकी एक युवतीको आइतबार बिहान मृत्यु भएको छ । ब्लड क्यान्सर पीडित समेत रहेकी युवतीको स्वास्थ्य समस्या आएपछि उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमा नै उनको मृत्यु भएको हो ।ब्लड क्या...
कोरोनाभाइरसको संक्रमणले विश्वभर २ लाखको मृत्यु
२५ अप्रिल,एजेन्सी,अमेरिका । महामारीका रुपमा फैइलिएको कोरोनाभाइरस (कोभिड-१९)ले विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख पुगेको छ । रोयटर्समा प्रकाशित समाचारका अनुसार संक्रमित संख्या छिट्टै ३० लाख पुग्ने जनाएको छ ।कोरोनाबाट ज्यान गुमाउने सर्बाधिक अमेरिका र त्यसपछि इटाली र स्...
तनहुँमा एकै परिवारका तीन जना मृत भेटिए
१३ बैशाख, तनहुँ । तनहुँको व्यास नगरपालिका १ निर्मलबस्तीमा एकै परिवारका तीन जना मृत अवस्थामा भेटिएका छन् । अपाङ्गता भएका १५ वर्षीय छोरा विपीन श्रेष्ठको शुक्रबार तथा आमा ३४ वर्षीया रवीना र अपाङ्गता भएकी ११ वर्षीया छोरी प्रिया शनिबार मृत भेटिएछि यतिबेला गाउँ शोकमा डुबेको ...
आन्तरिक र बाह्य उडान जेठ २ सम्म बन्द
१३ बैशाख,काठमाण्डौ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु थप १५ दिन बन्द गर्ने निर्णय गरेको छ ।बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु जेठ २ अर्थात् मे १५ सम्म बन्द गर्ने निर्णय ...
विश्वभर २८ लाख ३२ हजार कोरोना संक्रमित,१ लाख ९७ हजारको मृत्यु
२५ अप्रिल,सिड्नी । विश्वभर महामारीका रुपमा रहेको कोरोनाभाइरस (कोभिड-१९)को संक्रमित संख्या २८ लाख ३२ हजार ४ सय ४१ पुगेको छ । यसबाट मृत्यु हुनेको संख्यामा समेत वृद्दि भएको छ । यो समचार तयार पार्दा सम्म विश्वभर १ लाख ९७ हजार ३ सय ४२ पुगेको छ । यस्तै निको हुनेको संख्या भने...
बाग्लुङकी कोरोना सङ्क्रमित युवती पनि डिस्चार्ज,निको हुनेको सङ्ख्या ११ पुग्यो
१३ बैशाख,काठमाण्डौ । नेपालको पाँचौ कोरोना सङ्क्रमित बाग्लुङकी १९ वर्षीया युवती अंशु सापकोटा उपचारपछि धौलागिरी अस्पताल बाट शुक्रबार साँझ डिस्चार्ज भएकी छिन् । सापकोटा बेल्जीयमबाट चैत ४ गते काठमाण्डौ आएकी थिईन् । एउटै जहाजबाट आएकी काठमाण्डौकी २२ वर्षीया युबती प्रसिद्दी श...
राष्ट्रपतिद्वारा हालै जारी गरिएका दुई अध्यादेश खारेज
१२ बैशाख,काठमाण्डौ । यसै साता मात्रै राष्ट्रपति बिध्यादेवी भण्डारी द्वारा जारी गरिएको दुई नयाँ अध्यादेश अन्तत:खारेज गर्नुभएको छ ।अध्यादेशका बिषयमा चौतर्फी राजनैति दबाब र नकरात्मक टिप्पणीपछि सरकारको निर्णय अनुसार राष्ट्रपति भण्डारीले अध्यादेश खारेज गर्नुभएको हो । उहाँले...
कोरोनाले बेलायतमा थप ३ नेपालीको मृत्यु
२४ अप्रिल,लण्डन । कोरोनाको चपेटामा रेहको मुलुक मध्येको एक बेलायत हो । बेलायतमा छोटो समयमा धेरैको मृत्यु भएको छ । एक लाख ३८ हजार ७८ संक्रमित पुष्टी भएको देशमा पछिल्लो ताजा अपडेट अनुसार १८ हजार ७ सय ३८ को मृत्यु भएको छ । जसमा नेपाली मृतक संख्या दुई दर्जन पुगीसकेको छ ।यसै...















