ओलीलाई भोट माग्ने नैतिक आधार छैन: गगन थापा

२३ बैशाख,काठमाण्डौ । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भोट माग्ने नैतिक आधार नै नरहेको दाबी गरेका छन् । प्रजातान्त्रिक विचार समाजले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस...

काँग्रेसको चुनावी सभा विराटनगरबाट सुरु हुदै,देउवाले सम्बोधन गर्ने

२१ बैशाख,काठमाण्डौ । नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी देशका १० सहरमा चुनावी सभाको आयोजना गर्दैछ । काँग्रेसका शीर्ष नेताहरूले सम्बोधन गर्ने गरी वैशाख २१ बुधबारदेखि २७ गतेसम्मको चुनावी सभाको तालिका सार्वजनिक गरिएको छ । नेपाली काँग्रेसका मुख्यसचिव कृष्...

अख्तियारमा उजुरी परेको विषयमा सुनिताले भनिन्–राजनीतिक प्रतिशोध साँध्न खोजियो

२० बैशाख,काठमाण्डौ । काठमाडौं महानगरपालिकाको उपमेयर पदमा एमालेको तर्फबाट उम्मेदवार बनेकी सुनिता डंगोलले आफूमाथि राजनीतिक प्रतिशोध साँध्न गलत आरोप लगाइएको बताएकी छन् । आफूले आफ्नो शैक्षिक योग्यताको आधारमा नै तत्कालीन अवस्थामा काठमाडौं महानगरपालिकामा छैटौँ तहको कर्मचारी ...

अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का नेपाली कांग्रेस प्रवेश

२० बैशाख,काठमाण्डौ । चलचित्र अभिनेता तथा निर्माता भुवन केसी र अभिनेत्री तथा निर्मात्री श्वेता खड्का नेपाली कांग्रेस प्रवेश गरेका छन् । कलाकार संघका अध्यक्ष रविन्द्र खड्का समेत मंगलबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।कलाकार खड्काले प्रधानमन्त्री निवास बालुवाटारमा आय...

स्थानीय निर्बाचनःश्रीमती, छोराछोरी, भाइ, सालीदेखि गर्लफ्रेन्डका छोरीसमेत उम्मेदवार

१९ बैशाख,काठमाण्डौ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार थरीथरीका रहेका छन् । विभिन्न पार्टीबाट शीर्ष नेताहरूले आफ्नै परिवारका सदस्यलाई समेत उम्मेदवार बनाएका छन् । देशैभरि पालिकाको प्रमुख तथा उपप्रमुखमा अधिकांश ठाउँमा स्थानीय नेताका श्रीमती नै उपप्रमुख...

भरतपुरका बागी उम्मेदवार दिएर स्वतन्त्रमा पुगेका पौडेलले पाए‘भूइँकटहर’

१७ बैशाख,काठमाण्डौ । भरतपुर महानगरको मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले भूइँकटहर चुनाव चिन्ह पाएका छन् । निर्वाचन आयोगले शनिबार दल तथा स्वतन्त्र उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरेको छ । जसमा पौडेलले भूइँकटहर चुनाव चिन्ह पाएका हुन् ।नेता पौडेल नेपाली काँग्रे...

बालेन शाहले पाए चुनाव चिन्ह “लौरो”

१७ बैशाख,काठमाण्डौ । काठमाडौं महानागरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार दिएका बालेन शाहले “लौरो” चुनाब चिन्ह पाएका छन्।मुख्य निर्वाचन अधिकृतको कार्यालय काठमाडौंले आज बालेन सहित अन्य स्वतन्त्र उमेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरेको छ ।...

‘बागी’ उम्मेदवारी फिर्ता नलिए प्रस्तावक र समर्थकलाई समेत कारबाही गर्छौः कांग्रेस

१६ बैशाख,काठमाण्डौ । सत्तारूढ दल नेपाली कांग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा बागी उमेदवारहरूलाई पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएको छ । पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै विद्रोही उमेदवार, निजको प्रस्तावक र समर्थक पा...

घरदैलो अभियान सञ्चालन नहुने

३ बैशाख,काठमाण्डौ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ सँग स्थानीय तह शिक्षित सम्बन्धित मतदाता शिक्षा कार्यक्रममा घरदैलो अभियान सञ्चालन नगर्ने भएको छ। आयोगले बदलिंदो परिवेशबमोजिम समयसापेक्ष प्रविधिमा आधारित मतदाता शिक्षा सञ्चालनलाई प्राथमिकतामा राखेको छ।आयोगका स...

एमाले-राप्रपा नेपालबीच गठबन्धन, सूर्यबाटै चुनाव लड्ने

३० चैत्र,काठमाण्डौ । नेकपा (एमाले) र राप्रपा नेपालबीच चुनावी गठबन्धन भएको छ । दुई दलबीच बुधबार दिउँसाे ५ बुँदे सहमतिका साथ गठबन्धन गर्ने निर्णय भएकाे हाे ।सहमतिपत्रमा एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्र...