२० बैशाख,काठमाण्डौ । चर्चित बलिउड अभिनेता आमिर खानले यतिबेला चौतर्फि रुपमा प्रसंसा पाएका छन् । उनले भारतमा कोरोनाभाइरसका कारण लकडाउनले गर्दा खाना खान नपाएकाहरुलाई राहत बाँड्पछि उनको कामको प्रसंसा भएको हो ।उनले राहत निस्वार्थ रुपले बाँड्न जोड दिदै वास्तविक राहत चाहिनेले...
मनोरञ्जन
आफुलाई भोट गर्न दिवेशको अपिल (भिडियो)
१९ बैशाख,काठमाण्डौ । विश्वकै ठूलो मानिएको गायन रियालिटी शो अमेरिकन आइडलमा विभिन्न चारणहरु पार गर्दै अगाडि बढिरहेका नेपाली युवा दिवेश पोखरेललाई अब अगाडि बढ्नको लागि फ्यानको सहयोग आवश्यक पर्ने भएको छ । उनलाई अब फ्यानहरुको भोटको आवश्यकता पर्नेछ जसले उनको अगाडिको यात्रा तय...
तनाबै,तनाब छ ! भद्रगोलका बिलासेलाई लण्डनमा कोरोना
१८ बैशाख,काठमाण्डौ । हाँस्यटेलिश्रृंखला भद्रगोलमा ‘तनाबै-तनाब छ गोजीमा २ रुपैया छैन’भन्ने पात्र सुबास कार्की ‘विलासे’ लाई समेत कोरोनाभाइरसको संक्रमणले सताएको छ । उनी दुई बर्ष देखी लण्डन बस्दै आएका छन् ।कोरोनाभाइरसले निकै सताएको बेलायतमा उनलाई हालै कोरोना पोजेटिभ देखिएक...
बलिउडका लागि दुखद् बर्ष रहेनन् ऋषि कपूर
१८ बैशाख,एजेन्सी । बुधबार मात्रै बलिउड अभिनेता ईरफान खानको निधन भएको छ । खानको निधनको २४ घण्टा बित्न नपाउदै बलिउडका दिग्गज अभिनेता ऋषि कपूरको उपचारका क्रममा ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ ।स्वास्थ्यमा समस्या आएपछि उनलाई बुधबार मुम्बईस्थित सर एचएन रिलायन्स अस्पताल...
अभिनेता इरफान खानको मृत्यु,चारदिन पहिले आमाको निधन
२९ अप्रिल,एजेन्सी । बलिउड अभिनेता इरफान खानको निधनले यतिबेला बलिउड लगायत बिश्वभर उनका शुभचिन्तकहरु शोकमा डुबेका छन् । उनको निधन संग उनको आमाको निधन पनि जोडिन आएको छ । इरफानको निधन भन्दा ४ दिन पहिले आमाको निधन भएको समेत खुल्नमा आएको छ । अभिनेता इमररान खानको बुधबार ५३ बर...
कङ्गना विरुद्द मुद्दा दायर
२५ अप्रिल,एजेन्सी । बलिउड अभिनेत्री कङ्गना रनावत बेलाबेलामा स्काण्यडलमा आइरहन्छिन् । कहिले उनको व्यवहारले त कहिले उनको अभिव्यक्तिको कारण । कोरोभाइरसको रोकथामको लागि गरिएको लकडाउनका कारण एक महिना यता घरमा परिवारसँगै रहेकी उनी फेरी विवादमा मुछिएकी छिन् । विवादमा मात्र ता...
उदिप र आँचलले बाडे राहत
८ बैशाख,काठमाण्डौ ।कोरोनाभाइरसकै कारण लकडाउनको मारमा परेका दैनिक ज्यालादारी गरी खाने मजदुर र श्रमजिबीबर्गलाई कलाकार आँचल दवाडी र उनका पती उदिप श्रेष्ठले राहत बाडेका छन् । यो जोडीले काठमाडौँको क्षेत्रपाटी स्थित एक सय घरलाई राहत बितरण गरेका हुन् । लकडाउनका बेला काम अनि व...
कोरोनाभाइरस फैलाएको आरोपमा बलिउड गायिका कनिका बिरुद्द मुद्दा !
२५ चैत्र,एजेन्सी । बलिउडकी चर्चित गायिका कनिका कपुर विरुद्द सार्वजनिक रूपमा कोरोना भाइरस फैलाएको आरोपमा मुद्दा लागेको छ । कोरोना भाइरस सङ्क्रमण भएकी गायिका कपुर हालै निको भएर घर फर्किएकी छन् । १४ दिनको उपचारपश्चात् सोमबार मात्रै घर पुगेकी उनलाई कोरोना भाइरस सङ्क्रमण भए...
प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कटाक्ष
२३ चैत्र,काठमाण्डौ । कोरोना भाइरस (कोभिड-१) ले बिश्व नै तरंगित भैरहेको बेला नेपालमा भने कोरोना रोकथामका लागि चिनबाट किनिएको स्वास्थ्य व्यापक भ्रष्टचार भएको आरोप आईरहेको छ । महङ्गो मुल्यमा किनिएको स्वास्थ सामाग्री पनि कम गुणस्तरको पाइएपछी स्वास्थ मन्त्रालयले नै यसको प्...
कागती नपाउदा बर्षाले भनिन् अब कसरी बाचुँ ?
चैत्र २२,काठमाण्डौ । अहिले कोरोनाभाईरस (कोभिड-१९)को महामारीले विश्व नै आंतकित छ । विश्वभर ६० हजार भन्दा मानिसहरुको मृत्यु भैईसकेको छ । विश्वका शक्तिशाली राष्ट्रहरु समेत निरासा बन्न थालेको अबस्था छ यसो त कोरोना नियन्त्रणका लागि यतिबेला प्राय:देशहरुमा लकडाउन र कर्फ्यु जा...

















