१८ असार,काठमाण्डौ । कलाकार दीपाश्री निरौलाले एक टेलिभिजन अन्तर्बातमा अभिनेता राजेश हमाल महानायक नभएर एक सिनियर कलाकार अभिनेता भएको तर्क दिएपछि बिबादमा तानिईन् । सामाजिक संजालमा दीपाश्रीको तर्क प्रति आलोचना भएपछि उनले फेसबुक मार्फत् अभिनेता हमाल संग माफि मागेकी छिन् । उ...
मनोरञ्जन
शुसान्त प्रकरणः करण जोहरले दिए राजीनामा
एजेन्सी । बलिउड नायक सुशान्त सिंह राजपुतको निधन पछी नातावाद र समुहवादले निक्कै चर्चा पाएको छ । यो वादको चर्चाले निर्माता करण जोहरलाई सबैभन्दा धेरै आलोचना गराएको छ । बलिउडमा परिवारवाद अगाडि बढाउनमा करणको भूमिका सबैभन्दा बढी रहेको आलोच’कहरुले बताइरहेका छन् ।हाल उनले, ट्व...
गायक दिपक परियारले गरे आत्महत्या
१२ असार,काठमाण्डौ । गायक दिपक परियारले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका छन् । गुल्मीको दबार गाउँपालिका स्थायी घर भई रुपन्देहीको तिलोत्तमा–१० कान्छीबजार बस्दै आएका उनी कोठाको सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा भेटिएपछि उपचारका लागि युनिभर्सल मेडिकल कलेजमा लगिएको थियो ।...
सुशान्तबिना मुभि रिलिज गर्छु भनेर सोचेकै थिइन : मुकेश छाब्रा
एजेन्सी : स्व. अभिनेता सुशान्त सिंह राजपुतको अन्तिम चलचित्र ‘दिल बेचारा’ का निर्देशक मुकेश छाब्राले बिहीबार इन्स्टग्राममा एक भावुक पोस्ट गरे । चलचित्रको डिजिटल रिलिज मिति घोषणा भएसँगै निर्देशक छाब्राले भावुक हुँदै आफ्नो चलचित्रको अभिनेता तथा साथी सुशान्तलाई सम्झिएका हुन...
बलिउड अभिनेता सुशान्तको पोष्टमार्टम रिपोर्ट सार्वजनिक
११ असार,काठमाण्डौ । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको पोष्टमार्टम रिपोर्ट सार्बजनिक भएको छ । उनले जुन १४ तारिखका दिन आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका थिए । तर, उनको आफन्तले भने उनको हत्या भएको भन्दै विरोध गरिरहेका छन् । आफन्तले सीबीआइले यो घटनाको छानविन गर्नुपर्ने...
सलमान खान सहित ८ जना विरुद्ध मुद्दा दर्ता
४ असार,काठमाण्डौ । बलिउड अभिनेता सुसान्त सिह राजपुतको आत्महत्या प्रकरणमा चर्चित अभिनेता सलमान खान,निर्माता तथा निर्देशकहरू करन जोहर, एकता कपूर, सञ्जय लीला भन्साली सहित आठ जना विरुद्ध मुद्दा दायर भएको छ । यी सहित आदित्य चोपडा, साजिद नाडियडवाला, भुषण कुमार र निर्देशक दिन...
बलिउड अभिनेता सुशान्तको भाउजु सुधाको निधन
२ असार,काठमाण्डौ । बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आइतबार आत्महत्या गरे । यो घटनाले सम्पूर्ण बलिउड र उनका शुभचिन्तक त शोकमा डुबे । उनको मृत्युको पिडा सबैभन्दा भारी परेको छ उनको परिवारलाई । त्यो भन्दा बढी गाह्रो उनको परिवारलाई परिरहेको छ । उनको अन्तिम संस्कार सोमबार...
बलिउड अभिनेता सुशान्तले गरे आत्महत्या
३२ जेठ,काठमाण्डौ । बलिउड अभिनेता सुशान्तसिंह राजपुतले आत्महत्या गरेका छन्। मुम्बईको बान्द्रास्थित आफ्नै घरमा उनले आइतबार पासो लगाएर आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। अभिनेता लकडाउनको बेला एक्लै बस्दै थिए । प्रहरी उनको अपार्टमेन्ट पुगेको छ तर आत्महत्याक...
अभिनेत्री मनीषा कोइरालालाई कोरोना शंका,रिपोर्ट आउन बाँकी
पत्रपत्रिका,२४ जेठ । अभिनेत्री मनीषा कोइराला यतिबेला काठमाडौंको एक होटलमा क्वारेन्टाइनमा बसेकी छिन्। मंगलबार राति काठमाडौं आएकी उनी आफ्ना परिवारसहित होटलमा बसेकी हुन्। दुई साताअघि भारतीय मिडियाबाट निकै घोचपेच झेलेकी उनी केही समय परिवारसँग बिताउन नेपाल आएकी हुन्।मनीषाको...
ब्रिटिश एअरवेजको विज्ञापनमा नेपाली मोडल
२२ जेठ,काठमाण्डौ । बेलायतको राष्ट्रिय ध्वजा वाहक बिमान ब्रिटिश एअरवेजको विज्ञापनमा एक नेपाली मोडलले अभिनय गरेका छन् । बेलायत बस्ने नेपाली युबा टंक धमलाको अभिनय रहेको बिज्ञापन हालै सार्बजनिक भएको भनिएको छ ।सार्बजनिक बिज्ञापन भारतीय सिनेमाहरुमा प्रसारणका लागि तयार गरिएको...
















