१६ बैशाख,चितवन । कोरोनाभाइरस (कोभिड-१९)को महामारी संग लड्न चितवनमा संचालनमा रहेको भरतपुर कोभिड १९ अस्थायी अस्पतालका कर्मचारीले चप्पल देखि मास्क,सेनिटाइजर र पंखा लगायतका सामान चोरेको सिसिटिभि फुटेज बाहिरिएको छ ।कर्मचारीहरुले नै सामान चोरी गरेपछि अस्पतालमा अख्तियार दुरुप...
नेपाल
२५ हजार धरौटीमा छुटे उपाध्याय
१५ बैशाख,काठमाण्डौ । सामाजिक सञ्जाल फेसबुकमा धार्मिक आस्थामाथि प्रहार गर्दै सामाजिक सद्भाव खल्बलिने अभिव्यक्ति दिएको आरोपमा बुधबार राती पक्राउ परेका पूर्वसचिव भीम उपाध्याय २५ हजार धरौटीमा रिहा भएका छन् ।उनको मुद्दामा सोमबार न्यायाधीश भरतमणि खनालको इजलासले उनलाई २५ हजार...
कैलालीमा तेल हाल्न यस्तो भीडभाड,कतै लकडाउन तोडेको त होईन ?
१५ बैशाख,धनगढी । नेपालमा कोरोनाभाइरसकै कारण तेस्रो पटक लकडाउनको मिति सारिएको छ । दोस्रो पटक सारिएको लकडाउनको मिति आज सम्म रहे पनि हिजै सरकारले आगामी बैशाख २५ सम्मको लागि लकडाउन लम्बाईएको छ ।देशभर महिना दिन देखि लडाउन हुनाले आम सर्बसाधारणमा प्रतिकुल असर परिरहेका बेला कै...
नेपालमा कोरोना संक्रमित बढ्दै,पुग्यो ५२
१५ बैशाख,काठमाण्डौ । नेपालमा कोरोनाभाइरस (कोभिड-१९)को संक्रमित संख्या दिन प्रतिदिन बढ्दो छ । पछिल्लो तथ्यांकअनुसार संक्रमित संख्या ५२ पुगेको छ । झापामा आइतबार राती थप एक जनामा कोरोना भाइरस पुष्टी भएको हो ।झापामा यसअघि पनि एक जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो ।विर...
निजगढ नगरपालिकामा राहतमा मनोमानी
बारा । कोरोना भाइरसबिरूद्ध चैत्र ११ गते देखि सरकारले गरेको लकडाउनको अवधिमा खाद्यान्न अभावमा छाक टार्न समस्या हुँने विपन्न परिवारलाई वितरणका लागि प्रदेश सरकारले दिएको १५ लाख रुपैयाँको कार्यविधि मिच्दै मनोमानी ढंङ्गले पालिकाहरुले राहत बाडिरहेको छ । लकडाउनले मर्कामा...
नेपालमा थप एक साता लकडाउन लम्ब्याउन सिफारिस
१३ बैशाख,काठमाडौं । नेपालमा तोकिएको लकडाउन सोमबार सकिदैछ । लकडाउन सकिदै गर्दा छिमेकी मुलुक भारतमा कोरोनाको जोखीम उच्च रहेको कारण नेपालमा समेत अझै एक साता लक डाउन लम्ब्याउनुपर्ने राय कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले दिएको छ ।समितीले वैशाख १५ बाट एक साता लकडाउ...
राहत माग्दा कीर्तिपूरमा कुटिए बिध्यार्थी
१३ बैशाख,काठमाडौं । शनिबार कीर्तिपूरमा राहत मागेका विद्यार्थीमाथि अपरिचित व्यक्तिहरुले कुटपीटि गरेका छन् । विद्यार्थी ललितजंग रावलमाथि सडकमा निर्घात कुटपिट गरिएको हो । कुटपिट बाट उनी घाइते बनेका छन् ।विद्यार्थीको सुरक्षा र राहत माग्दै सडकमा निस्किएका विद्यार्थीमाथि आक्...
मास्क र पीपीईको कालोबजारी गर्ने फार्मेसीलाई ३ लाख जरिबाना
१३ बैशाख,काठमाण्डौ । बजारमा मास्क र पीपीईको अभावका बेला बढी मूल्य लिएर बेच्ने फार्मेसीलाई तीन लाख रुपैयाँ सम्म जरिबाना तिराइएको छ । शुक्रबार सरकारी टोलीले अनुगमनका बेला स्वास्थ्यकर्मीले समेत प्रयोग गर्ने एन ९५ मास्क र पीपीईलाई बढी मूल्यमा बेचिएको पाइएपछि केही औषधी पसल ...
आन्तरिक र बाह्य उडान जेठ २ सम्म बन्द
१३ बैशाख,काठमाण्डौ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु थप १५ दिन बन्द गर्ने निर्णय गरेको छ ।बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु जेठ २ अर्थात् मे १५ सम्म बन्द गर्ने निर्णय ...
नेपालमा लकडाउन खुल्नमा भारतको भर पर्ने
१२ बैशाख,काठमाण्डौ । नेपाल सरकारले थप गरेको लकडाउनको दोस्रो मिति यहि सोमबार सकिदैछ । लकडाउनको मिति सकिदै गर्दा लकडाउन खुल्छ की भन्ने आसा आम सर्बसाधारणमा परेको छ । यद्दपी सरकारका प्रबक्ताको भनाईको हिसाबले लकडाउन खुल्ने संकेत देखिएको छैन । सरकारका प्रबक्ता तथा सुचना तथा ...
















