रोकिएका कोरोना परीक्षण पुनःसञ्चालन

२७ बैशाख,काठमाण्डौ । भरतपुर कोभिड १९ परीक्षण प्रयोगशाला पुनः सञ्चालनमा आएको छ । शनिबार बिहान रिएजेन्ट उपलब्ध भएपछि प्रयोगशाला पुनः सञ्चालनमा आएको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले जानकारी दिए । प्रयोगशालामा पिसिआर परीक्षण गर्ने रिएजेन्ट...

चिनियाँ नागरिकले गरे र नेपाल प्रहरीमाथि हातपात

२६ बैशाख,काठमाण्डौ । काठमाडौं । सरकारले लकडाउन गरेको समयमा भिसा थप्न गएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ । अध्यागमन विभागमा भिषा थपका लागि जानुपर्नेमा सिंहदरवार अगाडी भिडभाड गरेपछि प्रहरीले उनीहरुलाई हटाउन खोज्दा झडप भएको हो ।सिंहदरबार गेट अगाडि नेपालमा रहेका चि...

राष्ट्रपति भण्डारी र सभामुख सापकोटाबीच भेटवार्ता

२६ बैशाख,काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा राष्ट्रपति भण्डारीलाई सभामुख सापकोटाले कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिमा विश्व स्वास्थ्य सङ्गठनको स्वास...

नेपालमा कोरोना निको भएर घर फर्केका धमाधम अस्पताल फिर्ता हुदै

२१ बैशाख,काठमाण्डौ । नेपालमा कोरोनाभाइरस बाट ७५ जना संक्रमित रहेको पुष्टी भइसकेको छ ।आईतबार राती सम्ममा देशभर १६ जना नयाँ संक्रमित पुष्टी भएपछि पछिल्लो २४ घण्टामा नयाँ संक्रमित पुष्टी भएको छैन ।नेपालमा अहिले सम्म १६ जना निको भएर घर फर्किसकेका छन् । तर,यसै साता देखि घर ...

नेपालमा लकडाउनबारे नयाँ नीति : अन्तर्राष्ट्रिय उडान साउन मसान्त सम्म बन्द हुने संकेत

२० बैशाख,काठमाण्डौ । नेपालमा कोरोनाभाइरसले उत्पन्न गराएको लकडाउन अबको ५ दिनमा सकिदैछ । यसअघि तीन पटक सम्म लकडाउनको मिति सारेकाले अब चाँहि लकडाउन खुल्छ की भन्ने आसा आम नागरीकमा छ । करिब डेढ महिना देखिको लकडाउनले कष्टकर बनेको दैनकी बैशाख २५ पछि केहि खुकुलो भए पनि पुर्ण र...

नेपालगञ्‍जमा थप २ जनामा पुष्टी

१९ बैशाख,काठमाण्डौ । नेपालमा शुक्रबार थए २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी प्रादेशिक अस्पतालमा उपचाररत दुईजनामा कोरोना पुष्टि भएको हो । उनीहरुमध्ये एकजनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट...

नेपालमा २४ घन्टामा नयाँ संक्रमित भेटिएन

१८ बैशाख,काठमाण्डौ । कोरोनाभाइरस (कोभिड-१९) को नयाँ संक्रमण नेपालमा पछिल्लो २४ घन्टामा नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोनाको आशंकामा गएको २४ घन्टामा १ हजार ६ सय ८२ जनाको नमुना परीक्षण भएको छ । ४ सय ८७ जनाको पिसिआर र १ हजार १ सय ९५ जनाको आरडिटी...

महोत्तरीको एकै गाउँका चारजनाको रहस्यमय मृत्यु

१७ बैशाख,जलेश्वर । महोत्तरीको भङ्गहा नगरपालिका–७ मा विगत दुई दिनमा एकै गाउँका चारजनाको रहस्यमय मृत्यु भएपछि गाउँमा त्रास छाएको छ । भङ्गहा नगरपालिका–७ मेघनाथ गोरहन्ना गाउँमा मङ्गलबार र बुधबार गरी दुई दिनमा चारजनाको रहस्यमय मृत्यु भएपछि गाउँलेमा त्रास बढेको वडाध्यक्ष वास...

नेपालमा बन्यो कोरोना भाइरसको औषधी

सुरेश झा(रासस) हेटौंडा । कोरोना महामारीले विश्व नै त्राहिमाम भइरहेका बेला त्रिभुवन विश्वविद्यालयअन्तर्गतको हेटौंडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले भने कोरोना भाइरस निर्मुल गर्ने औषधी तयार गरेको दाबी गरेका छन् । प्राध्यापक डा. ललितकुमार दासले विभिन्न स्वा...

नेपालमा थप तीन जनामा कोरोना पुष्टी,संक्रमित संख्या ५७ पुग्यो

१७ बैशाख,काठमाण्डौ । नेपालमा कोरोनाभाइरसको संक्रमण फैलने क्रममा छ । आज मात्रै तीनजना व्यक्तिमा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण पुष्टी भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो । तीनमध्ये दुई जना बारा र एक जना वीरगन्ज...