टिआईएमा गम्भिर समस्या,३० फन्कामा कतार एअरवेजको अबतरण

काठमाडौं । नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि जहाज अवतरणको लागि समस्या परेको छ । उपकरण बिग्रेको भन्दै त्रिभुवन विमानस्थलमा अवतरणको क्रममा रहेका जहाजहरुलाई आकाशमा होल्ड गराएर राखिएको छ । सो क्रममा कतारको राजधानी दोहाबाट काठमाडौं आएको कतार एयरको जहाजले २९...

ज्ञानेन्द्र शाहीलाई दाङमा पनि प्रवेश निषेध !

काठमाडाैं । आफूलाई भ्रष्टाचार विरोधी नागरिक अभियन्ता भन्ने ज्ञान बहादुर शाही (ज्ञानेन्द्र शाही)लाई सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भ्रातृ सङ्गठनले दाङ प्रवेशमा पनि निषेध गरेको छ । वाइसिएल दाङका इन्चार्ज सरोज पन्त र जिल्ला अध्यक्ष खगेश्वर घर्ती ‘बादल...

अखिलका विद्यार्थी नेता प्रवेश गरेर ज्ञानेन्द्र शाहीको पत्रकार सम्मेलनमा अवरोध

काठमाडौँ । नेपालका लागि नेपाली अभियानका अभियन्ता भनिएका ज्ञानेन्द्र शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा त्रि–चन्द्रका अखिलका विद्यार्थी नेता प्रवेश गरेर सम्मेलन विथोलेका छन् । आइतबार दिउँसो पुल्चोकमा आयोजना गरिएको पत्रकार सम्मेलनमा विद्यार्थी नेताहरु प्रवेश गरेर हुलदङ...

पत्रकार सम्मेलनमै कुटिए,ज्ञानेन्द्र शाही,अहिले प्रहरीको नियन्त्रणमा

काठमाडौं । प्रहरीले ज्ञानेन्द्रबहादुर शाहीलाई उनकै कार्यालबाट पक्राउ गरेको छ । केही बेरअघि ललितपुरको पुल्चोकस्थित कार्यालयबाट शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।शाहीले हिजो साँझ नेपालगंज विमानस्थमा भएको घट्नाकाबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा होहल्ला भइरहे...

भिडियो भाईरल बनेपछि मन्त्री भट्टराईले मागे माफी

काठमाण्डौ । केपी शर्मा ओली सरकार बनेपछि गरिएका अधिकांश निर्णयहरु कुनै न कुनै रुपमा बिवादमा आए । तर योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्दा चर्चा र प्रशंसा बढि आलोचना कम भएको थियो । युवा नेतालाई मन्त्रीको रुपमा अधिकांशले उनलाई सफल कार्यकालको बधा...

पक्राउ परेका गृहमन्त्रीका भाईको ईन्कारी बयान

डिल्ली पाण्डे/काठमाडौं जेलमा रहेका गुण्डा नाइके तथा नेपाल निर्माण ब्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याका मुख्य अभियुक्त समिरमान बस्नेतसँग मिलेर ठेकेदारसँग फिरौती रकम मागेको आरोपमा पक्राउ परेका गृहमन्त्री रामबहादुर थापा 'बादल' का साइला भाइ नरेशकुमार थापाले ...

पाईपलाईन बाट नेपालमा पेट्रोल,ओली र मोदीले गरे संयुक्त उद्दघाटन (भिडियो)

काठमाडौं। बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजनाको आज अपराह्न समुद्घाटन गरिएको छ । भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म बिछ्याइएको सो पाइप लाइन परियोजनाको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरूपमा आ–आफ्नो मुलुकबाट ‘स्वीच’ थिचेर समुद्घाटन गरेका छन् । नेपालक...

पेस्तोल भिरेर हिँडेका ‘सार्पसूटर’ भक्तपुरबाट पक्राउ

काठमाडौं– सोमबार साँझ करिब ५ः३० बजेतिर महानगरीय प्रहरी परिसर भक्तपुरमा एउटा सूचना आयो, एउटा व्यक्ति कम्मरमा पेस्तोल भिरेर सडकमा हिँडिरहेका छन् । सूचना पाए लगत्तै महानगरीय प्रहरी परिसर भक्तपुरबाट विशेष टोली परिचालन भयो । टोली परिचालन भएको करिब डेढ घण्टा पछि, ७ बजे आसपास ...

बसमा युवतीमाथि दुर्व्यवहारको आरोपमा पुर्व सभासद पक्राउ

ललितपुर । प्रहरीले पूर्वसभासद् योगेन्द्र घिसिङलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरकी एसपी दुर्गा सिंहले घिसिङ पक्राउ परेको पुष्टि गरिन् । एसपी सिंहका अनुसार सार्वजनिक यातायातमा एक कलेज पढ्ने युवतीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा घिसिङलाई पक्राउ गरिएको हो...

रबि लामिछाने सहितलाई हिरासतमा राखेर अनुसन्धान गर्न नेपाल सरकाको निबेदन

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा आरोपित न्यूज २४ को सिधाकुरा जनतासँगका प्रस्तोता रवि लामिछाने, युवराज कडँेल तथा अस्मिता कार्कीलाई हिरासतमै राखेर अनुसन्धान गर्न नेपाल सरकारको तर्फबाट निवेदन परेको छ ।चितवन जिल्ला अदालतले आत्महत्या दुरुत्साहन मुद्धामा आरोपित ती...