२८ पौष,काठमाण्डौ । ‘मिस इको इन्टरनेशनल २०२३’ मा नेपालको प्रतिनिधित्व रक्षा उप्रेतीले गर्ने भएकी छन् ।इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता उप्रेतीलाई ग्रीन आर्ट मिडियाले ‘मिस इको इन्टरनेशनल नेपाल २०२३’ को ताजसहित पठाउन लागेको हो ।बुधबार बत्तिस पुतली...
मनोरञ्जन
नेपाल आँउदै बलिउड आइटम गर्ल मलाइका आरोरा
काठमाडौं – बलिउड आइटम गर्ल मलाइका अरोरा काठमाडौं आउने भएकी छन् । पुस २८ गते काठमाडौंमा नेपाल जेम एण्ड ज्वेलरी एसोसिएसनले आयोजना गर्ने फेसन रनवेमा मलाइकाले फेसनको जादू छर्नका लागि काठमाडौं आउने भएकी हुन् ।दरबारमार्गस्थित होटल याक एण्ड यतिमा हुने ज्वेलरी फेसन रनवे एण्ड एक...
भुवन केसीको सल्लाहकार समितिमा ९ जना
१३ पौष,काठमाण्डौ । चलचित्र विकास बोर्डको सल्लाहकार समिति सदस्य संख्या ९ पुगेको छ । अध्यक्ष भुवन केसीले मंगलबार चलचित्र संघबाट थप दुई जना सल्लाहकार नियुक्त गरेका छन् । प्रदर्शक संस्थाको तर्फबाट गोपाल कायस्थ र गोविन्द शाही नियुक्त भएसँगै सल्लाहकार समितिको आकार बढेको हो ।...
‘छक्का पञ्जा ४’ को फ्रस्ट लूक्स रिलिज
७ पौष,काठमाण्डौ । छक्का पञ्जा ४’ को पहिलो झलक सार्वजनिक भएको छ । पहिलो झलकमा अभिनेता दिपकराज गिरी फरक रुपमा प्रस्तुत भएका छन् । केदार र निर्मल शर्मा कार्यकारी निर्माता रहेको फिल्मलाई हेमराज विसीले निर्देशन गरेका हुन् । फिल्ममा दिपकराजसँगै केदार घिमिरे, वेनिशा हमाल, मलि...
गायिका आस्था राउतलाई अमेरिकाले अध्यागमबाटै फिर्ता पठायो
२९ मंसिर,काठमाण्डौ । पप गायिका आस्था राउतलाई अमेरिका स्थित डालस अध्यागमनले नेपाल फिर्ता पठाइदिएको छ । सांगीतिक कार्यक्रममा लागि उनी ५ दिन अगाडि अमेरिका उडेकी थिइन् । पर्यटक भिसामा सांगीतिक कार्यक्रम गर्न नपाइने कारण देखाएर आफूलाई अमेरिका प्रवेशमा रोक लगाइएको आस्थाले बत...
‘दिग्वी’ छायाङ्कन नेपालमा हुने
१५ मंसिर,काठमाण्डौ । (रासस) फ्रान्सेली फिल्म ‘दिग्वी’को छायाङ्कन नेपालमा हुने भएको छ । फ्रान्सेली भाषामा निर्माण हुने फिल्मको छायाङ्कन काठमाडौँ र सगरमाथा क्षेत्रको नाम्चे आसपासमा हुने भएको हो ।फिल्म छायाङ्कनको ‘लोकेसन’ खोज्न नेपाल आइपुगेको निर्देशक एलन सिमोनसहितको टोली...
विदेशमा बढ्दै छ नेपाली चलचित्रको बजार
भेषराज कार्की (रासस) पछिल्लो समय नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई विदेशी बजारबाट मुनाफासमेत प्राप्त गर्न थालेको छ । नेपालमा राम्रो भनिएका चलचित्रलाई विदेशमा रहेका दर्शकले हेर्न दर्शक लालायित हुने भएकाले पनि केही चलचित्रले विदेशबाट राम्रै मुनाफा स्वदेश भित्र्याउन...
सिड्नीमा ‘प्रकाश रेग्मी एकल साँझ’
१२ मंसिर, सिड्नी । गायक तथा संगीतकार प्रकाश रेग्मीले शनिबार साँझ अष्ट्रेलियाको सिड्नीमा एकल साँझ गरेका छन् । दर्जनौ गीत-संगीतका स्रष्टा रेग्मीले तेस्रो पटक अष्ट्रेलियामा आफ्नो प्रस्तुती दिएका हुन् ।‘प्रकाश रेग्मी एकल साँझ’मा आयोजक एनआर कृयसनले गायकत्रय रमन रेग्मी,सन्जि...
असोज २ गते तनहुँमा पल शाहको मु्द्दामाथि सुनुवाइ हुने
२२ भाद्र, तनहुँ । पुर्णबहादुर शाह उर्फ पल शाहमाथि लागेको बलात्कारको मुद्दा माथिको सुनुवाइका लागि जिल्ला अदालत तनहुँले असोज २ गतेलाई पेसी तोकेको छ । अदालतका श्रेष्तेदार मीनबहादुर कुँवरले मुद्दामा असोज २ गते सुनुवाइ हुने जानकारी दिएका छन् । नाबालिगलाई बलात्कार गरेको आरोप...
पल शाह प्रकरणः अढाई वर्ष जेल सजाय, १० लाख क्षतिपूर्ति र २५ हजार जरिवाना
२२ भाद्र,काठमाण्डौ । कलाकार समेत रहेका पुर्ण बहादुर शाह उर्फ पल शाह प्रकरणमा नवलपुर जिल्ला अदालतले बाल यौनदुरुपयोग आरोपित पल शाहलाई अढाई वर्ष जेल सजाय तोकेको छ । न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले मंगलबार शाहलाई अढाई वर्ष जेल सजाय र १० लाख क्षतिपूर्ति दिनुपर्ने फैसल...

















