अभिनेता रमेश उप्रेतीको कुतर्क विचार

२४ बैशाख,काठमाण्डौ । महिला हिंसाका घटनामा अति संवेदनशील देश अमेरिकामा बसेर फर्किए पनि चेतनास्तर जहाँको त्यही भएपछि कसको के लाग्छ र। भनिन्छ नि बर्मा गए पनि कर्मसँगै। हो त्यस्तै व्यवहार देखाए अभिनेता रमेश उप्रेतीले। लामो समय अमेरिका बसेका उनको दैनिकी उही स्टोरतिरै बितेको...

अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का नेपाली कांग्रेस प्रवेश

२० बैशाख,काठमाण्डौ । चलचित्र अभिनेता तथा निर्माता भुवन केसी र अभिनेत्री तथा निर्मात्री श्वेता खड्का नेपाली कांग्रेस प्रवेश गरेका छन् । कलाकार संघका अध्यक्ष रविन्द्र खड्का समेत मंगलबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।कलाकार खड्काले प्रधानमन्त्री निवास बालुवाटारमा आय...

पलविरुद्ध बलात्कार आरोप लगाउने नाबालिकाले लेखिन्’ तिम्रो लागि सधैँ म हार्न सक्छु’

१५ बैशाख,काठमाण्डौ । अभिनेता पल शाहले बलात्कार गरेको दाबी गरेकी नाबालिका दुई महिनासम्म सामाजिक सञ्जालमा चुपचाप रहेँ। उनले फेब्रुअरी १७ को ढाका टोपी शिरैमा बोलको गीतको म्युजिक भिडियो फेसबुकमा सेयर गरेपछि कुनै गतिविधि देखिएन।जाहेरी दर्ता, बयानमै व्यस्त नाबालिकाले २८ अप्र...

राष्ट्रपतिबाट चलचित्र पुरस्कार प्रदान

५ बैशाख,काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न कलाकार र स्रष्टाहरूलाई आज राष्ट्रिय चलचित्र पुरस्कार, विशेष चलचित्र तथा दीर्घ साधना सम्मान प्रदान गर्नुभएको छ ।राष्ट्रपति भण्डारीले चलचित्र विकास बोर्डले राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरेको समारोहमा ती पु...

गायिकाले बयान फेर्दैमा पल उम्कन पाउँदैनन्, दर्ता गरिएका प्रमाणहरु नै पर्याप्तः अधिवक्ता बस्याल

५ बैशाख,काठमाण्डौ । नेपाल बारका निर्वतमान उपाध्यक्ष रक्षा बस्यालले पिडित गायिकाले बयान फेरेकै आधारमा अभिनेता पल शाहले सजिलै सफाई पाउँछन् भन्ने कानूनि व्यवस्था नभएको बताएकी छन् ।उनले ताजा खबरसंग कुराकानीकै पिडित गायिकाले होस्टाईल भएर फेरेको बयानलाई पिडकले उन्मुक्ति पाउँ...

पल प्रकरणः पलले आफन्त मार्फत बिहेको प्रस्ताव पठाएपछि नाबालिकाले बयान फेरिन्

५ बैशाख,काठमाण्डौ । नाबालिग बलत्कारको अभियोगमा दमौली कारागारमा रहेका पुर्ण बिक्रम शाह (पल) विरुद्ध बलत्कारको आरोप लगाएकी नाबालिकाले बकपत्रका क्रममा अदालतमा बयान फेरेकी छन् । अदालतमा बहस गरेका एक कानून व्यवसायीले बताए अनुसार पीडित नाबालिकाले जाहेरीमा उल्लेखित विवरणहरु ...

गायिका समीक्षा अधिकारी जोगी बन्ने (भिडियो सहित)

३० चैत्र,काठमाण्डौ । गायिका समीक्षा अधिकारी र कृष्ण काफ्लेको स्वरमा रहेको ‘नो मनी जोगी बनि डुल्छु फनफनी’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा विजय गिरीको शब्द, सरोज प्याकुरेलको संगीत र विषम आचार्यको संगीत संयोजन रहेको छ ।गीतको भिडियोमा सुरेश कोली र मनिषा थापाको अभिनय रहे...

जगदिश समालको स्वरमा ‘लैजाउँला कान्छी’ रिलीज (भिडियो)

२८ चैत्र,काठमाण्डौ । ‘नबिर्से तिमीलाई नपाए तिमीलाई’, 'उनको प्रिती पहिले हो कि मेरो प्रिती पहिले’, 'आओ यादहरु हो आओ’, 'आधा उमेर निन्द्रामै बित्यो’, ‘सुन भनन’ जस्ता अलटाईम हिट गीतका गायक जगदिश समालको स्वरमा रहेको नयाँ गीत ‘लैजाउँला कान्छी’को भिडियो रिलीज भएको छ । प्रेमका...

सिड्नीमा सुदुरपश्चिम समाजको ‘न्यु ईअर धमाका’ हुने

२६ चैत्र,सिड्नी । सुदुरपश्चिम समाज अष्ट्रेलियाले नेपाली नयाँ बर्ष २०७९ को अबसरमा ‘न्यु ईअर धमका’गर्ने भएको छ । आउदो शनिबार हर्षभिल स्थित मरना अडिटरिएममा हुने सांगितिक कार्यक्रममा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहनेछ ।कार्यक्रममा गायक शिव परियार,चक्र बम,डिल्ली पोम्बा,ग...

नवलपुर अदालतले पनि पल शाहलाई कारागारमा राख्न आदेश

२४ चैत्र,काठमाण्डौ । नाबालिग बलात्कारको अभियोगमा जिल्ला अदालत तनहुँबाट पुर्पक्षका लागि कारागार पुगेका पुर्ण बिक्रम (पल) शाहलाई जिल्ला अदालत नवलपुरले पनि पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।बुधवार थुनछेक बहस सकिएपछि जिल्ला न्यायाधीश अर्जुन अधिकारीको एकल इजलासले उ...