१२ औं इन्डियन आइडल बने नेपाली मुलका पवनदीप

१ भाद्र, काठमाडौं । भारतीय टेलिभिजनको चर्चित रियालिटी शो ‘इन्डियन आइडल–१२’ को उपाधि नेपाली मुलका पवनदीप राजनले जितेका छन् । इन्डियन आइडल बिजेता पवनदीपले ट्रफी, २५ लाख भारतीय रुपियाँसँगै लक्जरी कार समेत जितेका छन् । उनी उत्तरखण्ड भारतको चम्पावत जिल्लाका बासिन्दा हुन् । ...

अमेरिका बाट नेपाल गएर भ्वाईस अफ् नेपालको बिजेता बने किरण गजमेर

२४ साउन, काठमाडौं । नेपालको चर्चित सांगीतीक रियालीटी सो द भ्वाईस अफ् नेपाल सिजन ३ को उपाधी किरण गजमेरले जीतेका छन् । नेपालमा भुटानी शरणार्थीका रुपमा रहेका किरण अमेरीकामा पुनर्स्थापित भएका थिए ।उनी भ्वाईस अफ् नेपालका लागि अमेरीका बाट नेपाल आएका थिए । गएराति सम्पन्न फाईन...

राज कुन्द्रालाई १४ दिन न्यायिक हिरासतमा राख्न अदालतको आदेश

१२ साउन,मुम्बई । बलिउड फिल्म अभिनेत्री शिल्पा शेट्टीका पति एवं व्यवसायी राज कुन्द्रालाई मुम्बईको मुम्बई उच्च अदालतले १४ दिन न्यायिक हिरासतमा पठाएको छ । मुम्बई प्रहरीले राजलाई पोर्नोग्राफी फिल्म बनाएको र एपमार्फत प्रचार गरेको आरोपमा गत जुलाई २२ मा पक्राउ गरेको थियो ।अदा...

मलाई पैसा होइन, मृगौला चाहिएको छ : चम्सुरी

६ साउन,काठमाण्डौ । हाँस्य टेलिश्रृखला ‘मेरी बास्सै’ मा ‘चम्सुरी’ को भूमिका निर्वाह गरेपछि चर्चित बनेकी हाँस्य कलाकार पल्पसा डंगोल यतिबेला दुबै मृर्गौलाले काम गर्न छोडेपछि केहि दिन देखी शिक्षण अस्पतालमा उपचाररत छिन् । उनलाई चिकित्सकले जतिसक्दो चाँडो मृर्गौला प्रत्यारोपण...

नेपाली पस्मिना बेचेर उदाएका शिल्पा पती राजकुन्द्राको पोर्न इन्डस्ट्रीमा १० करोडको लगानी

६ साउन,काठमाण्डौ । बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान राज कुन्द्रालाई सोमवार साँझ मुम्बई क्राइम ब्राञ्चले पक्राउ गरेको छ । अश्लील (पोर्न) चलचित्र बनाएको र केही एप्समा बेचेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । मुम्बई पुलिस ककामिश्नर हेमन्त नागरालेको अनुसार, रा...

jenny kunwar

अभिनेत्री एवं निर्मात्री जेनी कुँवरले गरिन् आत्महत्या

२ ५ असार,काठमाण्डौ । चलचित्र अभिनेत्री तथा निर्मात्री जेनी कुँवरले बिहिबार राती आफ्नै अपार्टमेन्टमा आत्महत्या गरेकी छन् । प्रहरी वृत्त बाँनेश्वरका अनुसार अभिनेत्री कुँवरले आफू बस्दै आएको काठमाडौंको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेकी हुन् ।...

पल पल’मा भुवन र शिशिरसँग ताराको अभिनय (भिडियो)

काठमाडौं। गीतकार तारा अधिकारीले आफ्नै निर्देशनमा नयाँ गीतको भिडियो रिलीज गरेकी छन् । सोमबार रिलीज भएको ‘पल पल’ बोलको गीतमा तारा आँफैले अभिनय समेत गरेकी छन् । गीतमा गैरे शुरेषले संगीत भरेका छन् भने प्रताप दासको स्वर तथा तारा अधिकारीको शब्द रचना रहेको छ । गीतका एरेन्जर रा...

बलिउड अभिनेत्री कटरीना कैफलाई कोरोना पुष्टी

एजेन्सी । बलिउड अभिनेत्री कटरीना कैफलाई कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । उनले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्‍जाल मार्फत् जानकारी दिएकी छन् । पछिल्लो समय बलिउडका कलाकारहरुलाई कोरोना संक्रमण हुनेक्रम बढ्दो छ । आमिर खान, अक्षय कुमार, आलिया भट्ट, गोविन्दालगाय...

‘फ्याट्टै’मा आश्माको पछि राहुल, सरोज र जिबेश (भिडियो)

काठमाण्डौ। चर्चित गीत ‘ओए’को सफलतापछि ‘ओए-२’को भिडियो रिलीज भएको छ । ‘फ्याट्टै’ बोलको यस गीतमा नबिन रावल, बादल थापा र स्मिता दाहालको स्वर रहेको छ । नबिन रावलको संगीत तथा मिलन बिष्टको शब्द रचना रहेको छ ।यस गीतको भिडियोमा युवापुस्ताका चर्चित कलाकारहरुको नृत्यसहितको अभि...

बलिउड अभिनेता आमिर खानलाई कोरोना संक्रमण

११ चैत्र,काठमाण्डौ । बलिउड अभिनेता आमिर खानलाई कोरोना संक्रमण भएको छ । कोरोना पोजेटिभ देखिएपछि उनले आफूलाई होम क्वारेन्टाइनमा राखेका छन् । भारतीय मिडिया अनुसार आमिरले आफ्ना स्टाफलाई टेस्ट गर्न र अत्यावश्यक स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न निर्देशन दिएका छन् । आमिरक...