३ मंसिर, काठमाडौं । अक्षयकुमार अभिनित बलिउड फिल्म ‘पृथ्वीराज’ को टिजर सार्वजनिक भएको छ। यो फिल्म राजपूत सम्राट पृथ्वीराज चौहानको जिवनीमा आधारित छ। फिल्ममा अक्षय पृथ्वीराजको भूमिकामा देखिएका छन्।अक्षयका साथै यस फिल्ममा मिस वर्ल्ड मानुषी छिल्लरको पनि मुख्य भूमिका रहेको छ...
मनोरञ्जन
बलिउड अभिनेता सुशान्त सिंह राजपुतका ६ जना आफन्तको एकैपटक मृत्यु
३० कार्तिक,एजेन्सी । स्वर्गीय बलिउड अभिनेता सुशान्त सिंह राजपुतका ६ जना आफन्तको एकैपटक मृत्यु भएको छ । बिहारको लखीसरायमा भएको सडक दुर्घटनामा उनीहरुको मृत्यु भएको भारतीय मिडियाले जनाएका छन् ।उनीहरु एक दाहसंस्कार कार्यक्रममा सहभागी भएर सुमो गाडीमा जामुइ फर्किरहेका बेला स...
मलिका ‘सत्यम्’बाट बाहिरिईन्
२९ कार्तिक, काठमाडौं । नब कलाकार मलिका महत चलचित्र ‘सत्यम’बाट बाहिरिएकी छिन् । उनको स्थानमा कलाकार उपासना ठकुरीले अभिनय गर्ने भएकी छन् । पढाई र सुटिंगको समयतालिका नमिल्ने भएपछि महतले चलचित्र छाडेको बताईएको छ । निर्देशक शंकर कार्कीका अनुसार ‘सत्यम’का लागि पहिले उपासनाला...
गायक योगेश्वर अमात्यको जग्गाको नक्कली पूर्जा बनाएर निकालियो १९ करोड ऋण!
काठमाडौं– गायक योगेश्वर अमात्यको बारामा रहेको जग्गाको नक्कली लालपूर्जा बनाएर १९ करोड रुपैयाँ ऋण लिएको खुलेको छ। अमात्यको नाममा रहेको जग्गाको नक्कली लालपुर्जा निकालेर १९ करोड रुपैयाँ ऋण निकालिएको हो ।नक्कली लालपूर्जाको आधारमा ऋण दिएको आरोपमा कुमारी बैंकको बारा शाखाका २ क...
बन्द भयो ‘मुन्द्रेको कमेडी क्लब’
२३ कार्तिक, काठमाडौं । हाँस्यकलाकार जीतु नेपालद्वारा सञ्चालित ‘मुन्द्रेको कमेडी क्लब’ सोमबार देखि बन्द भएको छ । कार्यक्रम सञ्चालक जितु नेपालले सोमबार पत्रकार सम्मेलन गर्दै शो बन्द भएको घोषणा गरेका हुन् । प्रत्येक साँझ सोमबार ८।५० मा नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएक...
नरेशले ल्याए ‘आयो दशै’ (भिडियो)
१८ असोज, सिड्नी । सिड्नीबासी गायक तथा मोडल नरेश रेग्मीले नयाँ सांगितिक प्रस्तुतीका रुपमा ‘दशै आयो’बोलको गीत सार्बजनिक गरेका छन् । उनले शनिबार एनआर कृयसन युट्युब च्यानल मार्फत् नयाँ गीतको भिडियो सार्बजनिक गरेका हुन् ।गायक रेग्मीको साथमा देबी घर्तीको स्वर रहेको सार्बजनिक...
‘प्रेम गीत-३’ अभिनेता राउतले स्टान्डअप शो निर्देशन गर्दै
१० असोज, काठमाडौं । चर्चित नेमसिक्वेल चलचित्र ‘प्रेम गीत-३’बाट अभिनय यात्रा शुरु गरेका मनिष राउतले स्टान्डअप शो ‘इएफए स्टान्डअप’ निर्देशन गरिरहेका छन् । चलचित्र रिलीज नभएतापनि विभिन्न ब्रान्डसँग जोडिएका राउत ब्राण्ड एम्बासडर रहेको क्लोथिंग ब्राण्ड ‘डक्टर डेनिम’ले मनिषक...
युट्युबमा प्रकाशको ‘सुन्तली’ (भिडियो)
९ असोज, काठमाडौं । चर्चित लोक दोहोरी गायक प्रकाश कटुवालले आफ्नो नयाँ सांगितिक प्रस्तुती ‘सुन्तली’ सार्बजनिक गरेका छन् । कटुवालको आफ्नै शब्द तथा संगित रहेको “सुन्तली” बोलको गीतको भिडियोलाई दर्शकले रुचाएका छन् ।केहि समय संगीत बाट टाढा रहेका कटुवाल फेरी ‘सुन्तली’मार्फत् उ...
के धुर्मुस् सुन्तलीले रंगशाला बाट हात झिकेकै हुन् त ?
काठमाडौ । निकै महत्वकांक्षी योजना लिएका धुर्मुस सुन्तली फाउण्डेशनका सिताराम कट्टेल र कुञ्जना घिमिरेले क्रिकेट रंगशाला निर्माणको काम रोकेका छन् । निर्माणमा १६ करोड ऋण लागेपछि धुर्मुस–सुन्तली फाउण्डेसनले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्य रोकेको हो ।...
‘एनआरएन द सिङ्गर’ कान्तिपुर टिभिमा
लण्डन, गैरआवासीय नेपाली सङ्घले उत्पादन गर्न लागेको साङ्गीतिक कार्यक्रम ‘एनआरएन द सिङ्गर’ लाई कान्तिपुर टेलिभिजनले प्रसारण गर्ने भएको छ । दुवै पक्षबीच उक्त ‘शो’ प्रसारण गर्न सम्झौता गरिएको छ ।कार्यक्रम आगामी नोभेम्बरदेखि हरेक शुक्रबार राति ९ः०० देखि १०ः०० बजेसम्म प्रसार...

















