१३ भाद्र, काठमाडौं । सप्तकोशी नदीमा यस वर्षकै उच्च पानीको बहाब बढेको छ । केही दिन देखि निरन्तर परेको वर्षाका कारण सप्तकोशी नदीको बहाब उच्च विन्दुमा पुगेको हो । सप्तकोशीमा २ लाख ५७ हजार ७ सय ९० क्यूसेकप्रतिसेकेण्ड वहाव पुगेको छ। यति बहाब पुग्दा समेत कोशी व्यारेजको पुरै ...
नेपाल
नेपालमा थप १८५७ संक्रमित थपिए, २७ को मृत्यु
१२ भाद्र, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८सय ५७ जना कोरोना संक्रमित थपिएका छन् । १३ हजार १ सय ७६ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै कुल संक्रमितको संख्या ७ लाख ५८ हजार ८ पुगेको छ । त्यसै गरी आज २ हजार २ ...
अफगानिस्तानबाट फर्काइयो ७७० जना नेपाली
११ भाद्र, काठमाडौं । अफगानिस्तानमा रहेका नेपालीमध्ये विभिन्न देशका कुटनीतिक नियोगहरूको सहयोगमा ७७० जनालाई स्वदेश फर्काइएकाे परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । अफगानिस्तानमा अवैध रूपमा गएका ३५० नेपाली रहेको अनुमान गरिएको छ । मन्त्रालयले अफगानिस्तानबाट थप ११ जना नेप...
नेपालमा थप २०६५ कोरोना संक्रमित थपिए, २५ को मृत्यु
११ भाद्र, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६५ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ । १३ हजार १ सय १७ जनामा गरिएको पिसिआर तथा एन्टीजेन परीक्षणमा ती संक्रमित फेला परेका हुन् । यो सँगै कुल संक्रमितको संख्या ७ लाख ५६ हजार ५ सय ९२ पुगेको छ । यसै गरी आज ...
महाकालीमा बेपत्ता धामीको परिवारलाई १० लाख दिने सरकारको निर्णय
१० भाद्र, काठमाडौं । सरकारले तुइनबाट खसेर बेपत्ता दार्चुलाका जयसिंह धामीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले धामीका परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् कानूनमन्त्री ज...
नेपालमा थए २५२५ कोरोना संक्रमित थपिए, ३५ को मृत्यु
८ भाद्र, काठमाडौं । नेपालमा आज २५२५ कोरोना संक्रमित थपिएका छन् । आज १४८१० जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै कुल संक्रमितको संख्या ७ लाख ५१ हजार १ जना पुगेको छ ।यसै गरी आज २०८६ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँ...
नेपाल र भारतबीच रहेको विश्वासको सङ्कट हट्ला ?
काठमाण्डौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता सम्हालेपछि उनको दलको निम्तोमा भारतीय सत्तारूढ दलका विदेश मामिला प्रमुख विजय चौथाइवाले नेपाल भ्रमणमा छन् । नयाँ सरकारसँगको सम्बन्ध विस्तार साथै सत्ता गठबन्धन र प्रमुख विपक्षीका नेतासँग भेट्ने उद्देश्यले उनी आइतवार चौथाइव...
अफगानिस्तानबाट नेपाल फर्कने क्रम जारी
७ भाद्र, काठमाडौं । अफगानिस्तानबाट हालसम्म ५०४ जना नेपाली स्वदेश फर्किएका छन् । परराष्ट्रमन्त्रालयका अनुसार हिजो साँझसम्म थप ३५६ जना नेपालीले उद्धार तथा स्वदेश फिर्ती प्रक्रियाका लागि कन्सुलर विभागको बेव पोर्टलमा आफ्नो विवरण दर्ता गराएका छन् । अफगानिस्तानमा विकसित पछिल...
नेपालमा १९२० जना कोरोना संक्रमित थपिए,२४ जनाको मृत्यु
६ भाद्र, काठमाडौं । आज देशभर १ हजार ९ सय २० कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४ सय ४३ पीसीआर र ३ हजार ७३ जनाको एन्टीजेन परीक्षणमा १ हजार ९ सय २० जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै कुल संक्रमितको संख्या पीसीआर तर्फ ७ लाख ४...
नेपालमा २०७५ कोरोना संक्रमित थपिए,३० जनाको मृत्यु
५ भाद्र, काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप २ हजार ७५ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस ब्रिफिङमा सो जानकारी गराएको हो । आज संक्रमित भन्दा निको हुनेको संख्या धेरै छ । पछिल्लो २४ घण्टामा २ हजार ३८२ जना जना कोरोना ...












