२३ कार्तिक, काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान गरेका छन् । भारतीय स्थल सेनाध्यक्षको औपचारिक निमन्त्रणामा मंगलबार प्रधानसेनापति शर्मा नौ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै दिल्ली प्रस्थान गरेका हुन् ।भारतीय स्थल सेनाध्यक्षको मानार्थ दर्ज्यानी ग्रहण गर...
नेपाल
छठ पर्व विधिवत रुपमा शुरु
२२ कार्तिक, काठमाडौं । आजबाट विधिवतरुपमा छठ पर्व शुरु भएको छ नेपालको मिथिलाञ्चल क्षेत्र तराई मधेशमा मनाइने छठ पर्वको आज पहिला् दिन हो। कार्तिक शुक्ल चतुदर्शीको दिनदेखि छठ पर्व आरम्भ हुन्छ । छठको पहिलो दिनलाई ‘नहाय खाय’ भनिन्छ । यस दिन बिहान सरसफाइ गरी नुहाएर शुद्ध भोजन...
नेपालमा अमेरिकी फाईजर खोप
७ कार्तिक, काठमाडौं । अमेरिकाले नेपाललाई १ लाख ६ सय २० डोज फाइजर खोप पठाउने भएको छ । नेपालस्थित अमेरिकी दूतावासले ट्वीटरमार्फत यसबारे जानकारी दिएको हो । यसअघि गत जुलाईमा १५ लाख ३० हजार डोज जोन्सन एन्ड जोन्सनको खोप पठाएको थियो । अमेरिकाबाट आउने खोप १२ वर्षदेखि १८ वर्षमु...
बेमौसमी बाढीपहिरो र डुबानमा परी १०१ जनाको मृत्यु, ४० जना घाइते
४ कार्तिक, काठमाडौं । बेमौसमी अविरल वर्षाको कारण सोमबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी बिहीबार दिउँसोसम्म १ सय १ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ६० जना, बागमती प्रदेशमा १ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेश...
नेपालमा ८३४ कोरोना संक्रमित थपिए, ९ जनाको मृत्यु
१० असोज, काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ८ सय ३४ जना कोरोना संक्रमित थपिएका छन् । ८ हजार ५ सय ८९ जनाको पीसीआर र ५ हजार १ सय ४७ एन्टिजेन परीक्षण गर्दा ८ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनाएको हो । यस्तै, थप ९ जना कोरोना ...
नेपालमा थप ९५३ जना कोरोना पुष्टी, ६ जनाको मृत्यु
९ असोज, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९५३ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार १० हजार ५७९ जनामा कोरोना परीक्षण गर्दा ९५३ मा सङ्क्रमण देखिएको हो ।हाल देशभर सक्रिय सङ्क्रमित १९ हजार ७०० छन् । पछिल...
बिदेशी नागरिकद्वारा नेपालमा मानव तस्कर
६ असोज, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बंगालादेशमा शरणार्थी जीवन बिताइरहेका म्यानमारका रोहिंग्या शरणार्थीहरुलाई अमेरिका लैजाने भन्दै नेपाल ल्याएर मानव तस्करी गर्ने तीनजनालाई पक्राउ गरेको छ । ब्युरोले कपनस्थित राममन्दिर छेउ बस्ने सकिफ आलम र डल्लु बस्ने...
संखुवासभा हत्याकाण्ड : रहस्य बन्दै घटना, थप चार जना तानिए अनुसन्धानको घेरामा
३ असोज, काठमाडौं । मादी नगरपालिकामा भएको हत्याकाण्डमा संलग्न भएको आरोपमा प्रहरीले थप चार जनामाथी अनुसन्धान सुरु गरेको छ। एकै परिवारका ६ जनाको हत्यामा संलग्न स्थानिय लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरिसकेको छ । लोकबहादुरका भाइ नरेश समेत प्रहरी नियन्त्रणमा छन् । हत्य...
कोरोना भाइरसको नयाँ भेरिएन्ट भित्रिने खतरा
पत्रपत्रिका,२ असोज । गत जुलाईदेखि हालसम्म संकलित कोभिड–१९ का ९९ नमुना सिक्वेन्सिङ गर्दा ९७ वटामा डेल्टा भेरिएन्ट पुष्टि भयो । दुई नमुनामा वाइल्ड टाइप (चीनको वुहानमा देखिएको) को कोभिड देखियो । सेप्टेम्बर १५ मा ४८ नमुनाको जिन सिक्वेन्सिङबाट ४६ वटामा डेल्टा र दुई वटामा वा...
संखुवासभा सामूहिक हत्या प्रकरणमा ट्विस्ट आरोपित लोकबहादुरका भाइ पनि पक्राउ
३१ भाद्र, काठमाडौं । संखुवासभा मादी नगरपालिका-१ उम्लिङमा भएको सामूहिक हत्या प्रकरणमा थप एक जना पक्राउ परेका छन् । यसअघि मुख्य आरोपितका रुपमा सार्वजनिक गरिएका २५ वर्षीय लोकबहादुर कार्कीका भाइ नरेशलाई पनि नियन्त्रणमा लिएको हो ।हत्यामा ज्यान गुमाउने मध्ये एकको मोबाइल लोकब...















